Jasu Yakkha

देश बिदेशमा छरिएर रहनुभएको सम्पुर्ण दर्शक श्रोताहरूले छोटो समयमै अति रूचाईएको यो मीठो गीत हेरेर प्तिकृया गरिदिनुहोला ❤️❤...
10/05/2025

देश बिदेशमा छरिएर रहनुभएको सम्पुर्ण दर्शक श्रोताहरूले छोटो समयमै अति रूचाईएको यो मीठो गीत हेरेर प्तिकृया गरिदिनुहोला ❤️❤️🙏🙏

Adriyana Entertainment Presents :- Gharta Hamro Purba Tira Ho - Kumar Prayas Rai - Melina Rai Ft. NZ Shalu& Mukesh Gurung - New Purbeli Song 2082 ...

मेरो निर्देशनमा, लोकपृय गायक “Raju Lama” र VOICE OF NEPAL  की “Shanti Sada” को सुमधुर स्वरमा यो नयां गीत “खांट्टी कुरा” ...
12/02/2025

मेरो निर्देशनमा, लोकपृय गायक “Raju Lama” र VOICE OF NEPAL की “Shanti Sada” को सुमधुर स्वरमा यो नयां गीत “खांट्टी कुरा” (Khatti Kura) लिएर आएका छौं ।
यस गीतमा लोकप्रिय गीतकार DP Khanal को शब्द रचना रहेको छ भने Mukesh Gurung र Anju Magar को दमदार प्रतुती रहेको छ।
कृपया हेरेर सुनेर प्रतिकृया एवं हौसला, सल्ह स्झाप दिन नभुल्नुहोला ।

Presenting New Nepali Purbeli song Jau Danda Kati Relma by Shibasangam Rai featuring Duren Yonghang & Bimala Khajum Limbu only on Jas Bahadur Yakha Official...

मेरो निर्देशनमा बनेको VOICE OF NEPAL बाट चर्चा बटुलेकी मीठो स्वरकीधनी गायीका मनमावी राई र लोकप्रिय बासुरीवाधक एवं गायक अ...
03/10/2024

मेरो निर्देशनमा बनेको VOICE OF NEPAL बाट चर्चा बटुलेकी मीठो स्वरकीधनी गायीका मनमावी राई र लोकप्रिय बासुरीवाधक एवं गायक अर्तेन राईको सुमधुर स्वरनमा रहेको यो हृदयस्पर्सी गीतिभिडियो तपाईहरू समक्ष दशैं तिहारको कोशेलीको रूपमा पस्किएको छौं।साथै लोकपृय शब्दसंगीतकार तथा गायक शिवसंगम राईको शब्द संगीत रहेको छ ।
हेरेर प्रतिकृया, हौसला साथै Likes, Shares र Subscribers पनि गरिदिनुहुन्छ भन्ने आशा गरेका छौ!!! HAPPY DAHAIN TO YOU ALL ❤️❤️🙏🙏Jas Bahadur YakhaShibasangam RaiArten RaiJas Yakha

...

30/09/2024

तस्वीरै खिची सजाउॅला कान्छा काठैको फिरिममा FULL VIDEO 👉👉https://youtu.be/HqTE-BfTZKw?si=_Cl0It7uhty7-7K8.

Jas YakhaDP KhanalSuvam Chamling RaiJas Bahadur Yakha

मेरो निर्देशन रहेको Nepal Idol की दमदार गायीका मुना ठट्टाल र शुभम चाम्लिंगको स्वरमा लोकप्रिय शब्दकार डी.पी. खनालको शब्दम...
27/09/2024

मेरो निर्देशन रहेको Nepal Idol की दमदार गायीका मुना ठट्टाल र शुभम चाम्लिंगको स्वरमा लोकप्रिय शब्दकार डी.पी. खनालको शब्दमा यो मीठो र सुन्दर म्युजिक भिडियो लिएर आएकाछौं । हेरेर सुनेर प्रतिकृया एवं हौसला दिनुहुन्छ भन्ने आशा गरेको छौं साथै Likes share र Subscribe पनि गरिदिन नभुल्नु होला है …🙏🙏❤️❤️ Bahadur Yakha/ Jas Yakha

Presenting New Nepali Purbeli song Mai Pare Pirim ma by Muna Thatal And Suvam Chamling Rai featuring Anusha Rai & Saroj Rai only on Jas Bahadur Yakha Officia...

मेरो निर्देशनमा Nepal Idol बाट बहु लोकपृय बनेका गायक “प्रबिन वेडवाल” को सुमधुर स्वरमा नयां गीत लिएर आएका छौं । कृपया हेर...
12/09/2024

मेरो निर्देशनमा Nepal Idol बाट बहु लोकपृय बनेका गायक “प्रबिन वेडवाल” को सुमधुर स्वरमा नयां गीत लिएर आएका छौं । कृपया हेरेर सुनेर प्रतिकृया एवं हौसला, सल्ह स्झाप दिन नभुल्नुहोला ।यस गीतमा लोकप्रिय संगीतकार एवं गीतकार शिवसंगम राईको संगीत रहेको छ भने लवजीत अस्मिल राईको शब्द रहेको छ।
अमृत मादेनले अभिनय गर्नुभएको छ भने अप्सु वाजीले साथ दिनुभएको छ ।

...

हामीले तपाईंहरूको लागी पुर्वी ईलाम र दार्जिलींगको रमणीय ठांउहरूमा छयांकन गरेर नयां गीतीभिडियो लिएर आएका छौं । यो गीतको स...
30/08/2024

हामीले तपाईंहरूको लागी पुर्वी ईलाम र दार्जिलींगको रमणीय ठांउहरूमा छयांकन गरेर नयां गीतीभिडियो लिएर आएका छौं ।
यो गीतको सब्द रचना खगेन कहानीले गर्नुभएको छ र शालोनी राईले स्वर दिनु भएको छ भने महेश खड्काले संहीतबद्द गर्नुभएको छ । हेरेर प्रतिकृया साथै हौसला बढाईदिनुहुन्छ भन्ने आपेक्षा गरेका छौं ।🙏🙏

Presenting New Nepali Song ' Bagi Rahos" by Shalonee RaiIt's A Presentation OfKhagen RaiAUDIO CREDITS :-SingerShalonee RaiLyricsKhagen KahaniMusicMahesh Khad...

08/08/2024

नेपालको निकै रमाईला ठांउहरूमा छयांकन गरिएको यो पुरा भिडियो हेरेर तपाईहरूको सल्लाह,सुझाप साथै प्रतिकृया गरिदिनु होला !! Asmita Adhikari Jas Bahadur Yakha ゚
FULL VIDEO:- https://youtu.be/lAEix3URuqs?si=UFM3pzRlyWRvokJy

05/08/2024

नेपालको पुर्वी भुभागको धेरै ठांउहरूमा छयांकन गरिएको यो नयां गीत तपाईहरू माझ लिएर आएका छौं।कृपया हेरेर हौसला एवं प्रतिकृया गरिदिनुहोला !! यस गीतको सब्द संगित शिवसंगम राईले गर्नु भएको छ भने लिला गोम्देन राईले स्वर दिनु भएको छ ।
FULL VIDEO 👉https://youtu.be/my9cY3ZxvAQ?si=vJOafJsjTRrm7Tle

नयां गीत गायीका “मेलिना राई” र “कृष्ण भट्टराई”को स्वरमा लिएर आएका छौ। हेरेर प्रतिकृया दिनु होला !!
03/08/2024

नयां गीत गायीका “मेलिना राई” र “कृष्ण भट्टराई”को स्वरमा लिएर आएका छौ। हेरेर प्रतिकृया दिनु होला !!

Adrina Entertainment Presents :- New Nepali Song 2081 - OK Tata Bye - Melina Rai - Krishna Bhattarai - DB Khanal Ft. Praveen DC & Nagma Shrestha ...

सम्पुर्णमा नमस्कार !!❤️❤️🙏🙏नेपालको पुर्वी भू-भागको धेरै रमाईलो ठांउहरूमा छयांकन् गरिएको यो नयां गीतीभिडियो तपांईंहरू माझ...
03/08/2024

सम्पुर्णमा नमस्कार !!❤️❤️🙏🙏
नेपालको पुर्वी भू-भागको धेरै रमाईलो ठांउहरूमा छयांकन् गरिएको यो नयां गीतीभिडियो तपांईंहरू माझ पस्किएका छौं। हेरेर प्रतिकृया गविदिनु होला ॥यस गीतको शब्द संगितकार शिवसंगम राई हुनुन्छ भने गायीका लीला गोम्देन राईले स्वर दिनु भएको छ !! ❤️❤️🙏🙏
https://youtu.be/my9cY3ZxvAQ?si=FqmVFdUBfYdD2HKN

MAYALU KO CHINO || New Nepali Song 2024 / 2081 || Praveen DC, Bimala Khajum || Lila Gomden Rai, Shibasangam Rai || Jas Bahadur Yakha || Mayalu Ko Chino New N...

अति लोकप्रिय गायक गायिका Pramod Kharel र Anju Panta को सुमधुर स्वरमा  #तिम्रो_यादले (Timro Yadle) गीतिभिडियो सार्बजनिक ग...
28/04/2022

अति लोकप्रिय गायक गायिका Pramod Kharel र Anju Panta को सुमधुर स्वरमा #तिम्रो_यादले (Timro Yadle) गीतिभिडियो सार्बजनिक गरेका छौ ।

यस म्यूजिक भिडियोलाई अति सुन्दर हिमालको काखमा पुगेर (Jas Bahadur Yakha) म आफुले निर्देशन गरेको छु !!! हेरेर तपाईहरूको अमूल्य प्रतिक्रियाका साथ Likes र Shares को अपेक्षा गर्दछौ । ❤️❤️🙏🙏

Presenting new Nepali song Timro Yadle by Pramod Kharel & Anju Panta featuring Krishtina Thapa & Nabin Adhikari only on Hit Music's official YouTube channel....

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Jasu Yakkha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Jasu Yakkha:

Share