SASTO BAZAR

SASTO BAZAR Sasto Bazar is a global online marketplace connecting buyers and sellers worldwide.

HTC मिडिया प्रा.लि. काठमाडौं, नेपालमा आधारित एक डिजिटल समाचार संस्था हो जसको स्थापना सन् २०२३ (वि.सं. २०८०) मा भएको हो। यसको मुख्य उद्देश्य सत्य, तथ्यमा आधारित र निष्पक्ष समाचार जनतासम्म पुर्‍याउनु हो।

HTC मिडियाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार, राजनीति, संस्कृति, खेलकुद, स्वास्थ्य लगायतका बिषयहरूमा समाचार प्रसारण गर्दछ। संस्थाले जिम्मेवार पत्रकारिताको माध्यमबाट नागरिकलाई सशक्त बनाउने लक्ष्य राखेको छ।

11/09/2026

किन्नुस् पनि, बेच्नुस् पनि—अब सजिलै!**
घरदेखि गाडी, फर्निचरदेखि इलेक्ट्रोनिक्ससम्म 🔥
आफूलाई चाहिएको सामान खोज्नुहोस्, आफूसँग भएको सामान बेच्नुहोस्—**Sasto Bazar** मा।
**हामी सबैको बजार, सस्तो बजार**
आजै Sasto Bazar मा पोस्ट गर्नुहोस्!

11/09/2026

🛍️ **किन्नुस् पनि, बेच्नुस् पनि—अब सजिलै!**

घरदेखि गाडी, फर्निचरदेखि इलेक्ट्रोनिक्ससम्म 🔥
आफूलाई चाहिएको सामान खोज्नुहोस्, आफूसँग भएको सामान बेच्नुहोस्—**Sasto Bazar** मा।

**हामी सबैको बजार, सस्तो बजार**
आजै Sasto Bazar मा पोस्ट गर्नुहोस्!

#सस्तोबजार #किन्नेपनि #बेच्नेपनि

10/09/2026

🛒 किन्ने पनि, बेच्ने पनि — **Sasto Bazar!**

**हामी सबैको बजार, सस्तो बजार।**

#सस्तोबजार

एक वर्ष बित्यो, तर ती २३ र २४ गतेका दृश्यहरू अझै आँखामै छन्। 🇳🇵सडकमा उठेको आवाज, हजारौँ युवाको साहस, अनि परिवर्तनको आशा—...
07/09/2026

एक वर्ष बित्यो, तर ती २३ र २४ गतेका दृश्यहरू अझै आँखामै छन्। 🇳🇵

सडकमा उठेको आवाज, हजारौँ युवाको साहस, अनि परिवर्तनको आशा—त्यो केवल आन्दोलन थिएन, एउटा पुस्ताको आवाज थियो। ✊

२३–२४ गते — इतिहासमा लेखिएको Gen Z को दिन। 🖤🇳🇵

आफ्नो घरलाई नयाँ लुक दिन चाहनुहुन्छ? आकर्षक सोफा, आरामदायी चेयर र स्टाइलिस वार्डरोब अब एउटै ठाउँमा।नयाँ होस् वा प्रयोग भ...
06/09/2026

आफ्नो घरलाई नयाँ लुक दिन चाहनुहुन्छ? आकर्षक सोफा, आरामदायी चेयर र स्टाइलिस वार्डरोब अब एउटै ठाउँमा।
नयाँ होस् वा प्रयोग भएका सामान—आफूलाई मनपरेको फर्निचर सस्तो बजारमा खोज्नुहोस्, रोज्नुहोस् र सजिलै किन्नुहोस्। 🛒

🦚✨ श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा सबैमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना।**जय श्रीकृष्ण! 🙏💙**
04/09/2026

🦚✨ श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा सबैमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना।
**जय श्रीकृष्ण! 🙏💙**

03/09/2026

बिर्खेले भेट्टायो सामान बेच्ने सजिलो उपाय! 😂 | Sasto Bazar

03/09/2026

“चाहिएको सामान, सजिलै किन्नुहोस्—Sasto Bazar!”

उत्कृष्ट Skincare Products अब एउटै ठाउँमा — SastoBazar मा! 🛍️आफ्नो छालालाई चाहिने सही उत्पादन रोज्नुहोस् र पाउनुहोस् सुन...
02/09/2026

उत्कृष्ट Skincare Products अब एउटै ठाउँमा — SastoBazar मा! 🛍️
आफ्नो छालालाई चाहिने सही उत्पादन रोज्नुहोस् र पाउनुहोस् सुन्दर, स्वस्थ र चम्किलो छालाको अनुभूति। 🌿✨

आफूलाई मन परेको Laptop, Camera, Headphone लगायतका ग्याजेटहरू अब सजिलै खोज्नुहोस्, तुलना गर्नुहोस् र आफ्नो बजेटअनुसार खरि...
01/09/2026

आफूलाई मन परेको Laptop, Camera, Headphone लगायतका ग्याजेटहरू अब सजिलै खोज्नुहोस्, तुलना गर्नुहोस् र आफ्नो बजेटअनुसार खरिद गर्नुहोस्। 🛍️✨

Address

Kathmandu, Samakhusi Tokha -11 ( Naba Milan Basti )
Balaju
44600

Alerts

Be the first to know and let us send you an email when SASTO BAZAR posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to SASTO BAZAR:

Shortcuts

Share