Nepal Daily Times

Nepal Daily Times Welcome to our page
(1)

Sad news : अबिरल बर्षाका कारण ईलाममा पहिरोमा परेर मृ:त्यु हुने संख्या अहिलेसम्म १८ जना पुगिसकेको छ। 😥
05/10/2025

Sad news : अबिरल बर्षाका कारण ईलाममा पहिरोमा परेर मृ:त्यु हुने संख्या अहिलेसम्म १८ जना पुगिसकेको छ। 😥

मानवीय क्षति नहुने गरी काम गर्दै छौँ, विपद्‌मा फाइदा लुट्नेलाई कारबाही हुन्छ। - ओमप्रकाश अर्याल, गृहमन्त्री follow for m...
04/10/2025

मानवीय क्षति नहुने गरी काम गर्दै छौँ, विपद्‌मा फाइदा लुट्नेलाई कारबाही हुन्छ। - ओमप्रकाश अर्याल, गृहमन्त्री
follow for more updates🙏

Big Breaking : लमजुङ जिल्ला प्रशासनले भारी वर्षको सम्भावना रहेको भन्दै अत्यावश्यक बाहेक सबै सवारी साधनहरूलाई लमजुङ जिल्ल...
04/10/2025

Big Breaking : लमजुङ जिल्ला प्रशासनले भारी वर्षको सम्भावना रहेको भन्दै अत्यावश्यक बाहेक सबै सवारी साधनहरूलाई लमजुङ जिल्ला प्रवेश र बाहिर जान रोक लगाएको छ।

अबदेखि अर्को सूचना प्रकाशित नभइन्जेलसम्म अत्यावश्यक बाहेकका कुनै पनि सवारी साधनहरू लमजुङ छिर्न पनि पाउने छैनन र लमजुङ बाहिर पनि जान पाउने छैनन्।

लमजुङ प्रशासनका अनुसार तनहुँ र कास्की प्रशासनले सवारी साधन नपठाउन आग्रह गरेपछि पूर्णरूपमा बन्द गरिएको हो।

P.S : यदि मौसममा सुधार आए प्रशासनले सडक खुलाउने छ भने, सुधार नभए सडक बन्द २० गतेसम्म जारी रहनेछ।।

नेपाल सरकार, गृह मन्त्रालयबाट जारी सार्वजनिक बिदा सम्बन्धी सूचना
04/10/2025

नेपाल सरकार, गृह मन्त्रालयबाट जारी सार्वजनिक बिदा सम्बन्धी सूचना

Stay Safe: सशस्त्र प्रहरी बलले सम्भावित मनसुनजन्य विपदलाई ध्यानमा राख्दै काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा शुक्रबार स...
03/10/2025

Stay Safe: सशस्त्र प्रहरी बलले सम्भावित मनसुनजन्य विपदलाई ध्यानमा राख्दै काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा शुक्रबार साँझदेखि पट्रोलिङ तथा माइकिङ सुरु गरेको छ।🫨
follow for more🙏

जेनजि सहिद परिवारहरु डाको छाडेर रुदै दशै टिकाको दिन दिप प्रज्वलन मा 🥹
03/10/2025

जेनजि सहिद परिवारहरु डाको छाडेर रुदै दशै टिकाको दिन दिप प्रज्वलन मा 🥹

खाली खुट्टा हिँड्दा पनि नबिझाउने बाटो मिलोस् आशिका दिदी तिमीलाइ 🥰❤️
03/10/2025

खाली खुट्टा हिँड्दा पनि नबिझाउने बाटो मिलोस् आशिका दिदी तिमीलाइ 🥰❤️

गृहमन्त्री ओमप्रकाश अर्याल सिआइबी कार्यालय पुगेर सबै फाइल खोल्न निर्देशन दिएका छन्।
26/09/2025

गृहमन्त्री ओमप्रकाश अर्याल सिआइबी कार्यालय पुगेर सबै फाइल खोल्न निर्देशन दिएका छन्।

सरकारले केपी ओली, रमेश लेखकसहित अन्य शीर्ष नेताहरूको राहदानी (passport) रोक्का गर्ने तयारी गरेको छ। 😲
25/09/2025

सरकारले केपी ओली, रमेश लेखकसहित अन्य शीर्ष नेताहरूको राहदानी (passport) रोक्का गर्ने तयारी गरेको छ। 😲

हितेन्द्रदेव शाक्यको ठाउमा विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक मनोज सिलवालले आजदेखि जिम्मेवारी सम्हालेका छन...
24/09/2025

हितेन्द्रदेव शाक्यको ठाउमा विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक मनोज सिलवालले आजदेखि जिम्मेवारी सम्हालेका छन् ।

अति राम्रो काम: अर्थमन्त्री रामेश्वर खनालले सामाजिक संजाल मार्फत आफ्नो मन्त्रालय मातहतका कर्मचारीले घु!स मागे वा ढिलासुस...
24/09/2025

अति राम्रो काम: अर्थमन्त्री रामेश्वर खनालले सामाजिक संजाल मार्फत आफ्नो मन्त्रालय मातहतका कर्मचारीले घु!स मागे वा ढिलासुस्ती गरे सिधै आफूलाई इमेल गर्न आग्रह गरेका थिए। ६ घण्टामा १६६ इमेल प्राप्त भए ! जसमध्ये ३ वटा समस्या ठाँउको ठाँउ समाधान भए । बाकी सबैमा कदम चालिएको छ ।

समाधान भएका तीन समस्या:
- कोशी प्रदेशको म्याङलुङ नगरपालिकामा कर्मचारीहरिले तलब खान पाएका थिएनन्, तलब पाए!
- तार्केश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले काम नगरी दुख दिने गरेको पाइएपछी उनले त्यहीँबेला सरूवा गरियो।
- कर फिर्ता माग्दा दुई प्रतिशत कमि!सन माग्ने कर्मचारीलाई "अख्तियार पठाउन पर्ने हो भनी " लगत्तै यो समस्याको समाधान भएको छ।

बझाङ को एक जेन्जी भाइका लागि आशिका तामाङ मद्दत पुर्याउनु हुँदै🙏
23/09/2025

बझाङ को एक जेन्जी भाइका लागि आशिका तामाङ
मद्दत पुर्याउनु हुँदै🙏

Address

Kathmandu

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 13:30

Website

Alerts

Be the first to know and let us send you an email when Nepal Daily Times posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepal Daily Times:

Share