Xpress Tv News Nepal

Xpress Tv News Nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Xpress Tv News Nepal, Media/News Company, https://maps. app. goo. gl/PmDdd1ma6NM1FX2W 6, Kathmandu.

सनातनी धर्मसँग सम्बन्धित कुनै पनि समाचार अब छिटो, भरपर्दो र सत्य–तथ्यमा आधारित रूपमा प्रस्तुत गरिनेछ। धर्म, संस्कृति र आस्थाको सम्मान गर्दै निष्पक्ष, शुद्ध र विश्वसनीय सूचना तपाईंहरूसम्म पुर्‍याउने हाम्रो प्रतिबद्धता रहनेछ।
सूचना दर्ता नंः ४८९८

18/09/2026

बिगारेको लाई ग्यारेन्टी उपचार शिव शक्ति बाबा ?

18/09/2026

जस्तो सुकै हिन्न न सक्ने मान्छे लाई १ घण्टा मा निको पार्ने बनझाक्री ?

18/09/2026

द्वापर युगमा उत्पत्ति भएको हजारौँ वर्ष पुरानो मन्दिर

18/09/2026

नाग लाई खुशी पार्नु भयो भने , अथाह सम्पति दिनु हुन्छ ?

श्री राम भक्त्त हनुमान जी को सर्शन गर्दै शुभ बिहानी ☀️हनुमानजीको कृपाले आजको दिन सुख, शान्ति, शक्ति र सफलताले भरिपूर्ण ब...
17/09/2026

श्री राम भक्त्त हनुमान जी को सर्शन गर्दै शुभ बिहानी ☀️

हनुमानजीको कृपाले आजको दिन सुख, शान्ति, शक्ति र सफलताले भरिपूर्ण बनोस्।
सबै दुःख, संकट र बाधा हटून्, मनोकामना पूरा होऊन्।
हनुमानजीको कृपा सबैमा सदैव रहिरहोस्। 🙏🌺

जय हनुमान जी🙏 शुभ बिहानी! ☀️🚩

पलाञ्चोक भगवती को दर्शन गर्दै  शुभ रात्रि 🌙मनका सबै इच्छा पूरा होऊन्, दुःख–कष्ट हटून् र जीवनमा सुख, शान्ति र समृद्धि छाओ...
17/09/2026

पलाञ्चोक भगवती को दर्शन गर्दै शुभ रात्रि 🌙

मनका सबै इच्छा पूरा होऊन्, दुःख–कष्ट हटून् र जीवनमा सुख, शान्ति र समृद्धि छाओस्।
पलाञ्चोक भगवती माताको कृपा सबैमा सदैव रहिरहोस्।

जय पलाञ्चोक भगवती 🙏 शुभ रात्रि 🌙

17/09/2026

अन्तिम घडीमा कही नभए पछी : शिव शक्ति बाबा

17/09/2026

बुझ्नेलाई शिरखण्ड, नबुझ्नेलाई खुर्पाको बिँड ?

17/09/2026

विभिन्न रोग लाई झारफुक तथा जडिबुटी बाट उपचार गर्ने बनझाक्री ?

17/09/2026

सत्य युगमा उत्पति भएको तारकेश्वर महादेव मन्दिर ?

Address

Https://maps. App. Goo. Gl/PmDdd1ma6NM1FX2W 6
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Xpress Tv News Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share