
20/06/2025
नेपाली चिकित्सकको एकता, सीप र अनुभवलाई नेपालको स्वास्थ्य सेवा सुधारमा कसरी प्रभावकारी रुपमा उपयोग गर्न सकिन्छ भन्नेबारे भएको प्यानल छलफलपछि सम्मेलनले यो निष्कर्ष निकालेको हो ।
वासिङ्टन डिसी – अमेरिका नेपाल मेडिकल फाउन्डेसन (एएनएमएफ)को २९ औं वार्षिक साधारणसभा तथा सम्मेलनले डायस्पोरामा र...