16/10/2026
पैंसा खाईदिए गणेश नेपालीको आफ्नै गाऊॅंका मुन नेपाली ले,आ*त्मदाह गरेका गणेश नेपालीलाई सबैले पैंसा सहयोग गरिरहॅंदा गणेश नेपालीको मृ*त्युको फाईदा ऊठाएर मुगु जिल्ला सोरु गाऊॅंपालिका,जवल्धारा,गणेश नेपाली कै आफन्त पर्ने मुन नेपाली जस्को फेसबुक आईडी(Manoj Mugali ) रहेको छ,ऊन्ले पैंसा खाईदिएको गणेश नेपालीका बुवा चिन्या दमाई ले दाबी गरेका छन्,सत्य तथ्य छानबिन गरी पैंसा असुल्नेलाई कडा का*रबाही हुनुपर्छ ।