Yogya Dhakal

Yogya Dhakal विद्याले विनय दिन्छ, विनयले सद्पात्र बनाउँछ।
सद्पात्रले धन,धर्म अनि सुख प्राप्ति हुन्छ ।

21/09/2025

वास्तविक जेन जीको स्विकारोक्ति र आन्दोलनमा भएको घुसपैठको साविती बयान।

11/09/2025

नेपालको इतिहासमा हाम्रो पुस्ता (Gen X and Gen Y) सबैभन्दा नालायक पुस्ता भएको पुष्टि भयो । य‍ो पुस्ताले चाकरी, चाप्लुसी र "बा" पुस्ताको आज्ञा पालना बाहेक अरु केही गर्न सकेन। बाहरूको "हो" मा "हो" मिलाइ रह्यो । खासमा यो पुस्ता नै 'झोले' हो, टट्टू र धुपौरे हो। यसले न बाहरूलाई सुधार्न सक्यो, न आफुलाई नै तिखार्न सक्यो । देशको यो दुर्दशा हुनुमा हाम्रो यही पुस्ता सबैभन्दा धेरै जिम्मेवार छ। हामीले गर्न नसकेको बहादुरी हाम्रो छोराछोरी पुस्ता (Gen Z) ले गरेर देखाए, हजुरबा पुस्ताबाट सत्ताको पुस्तान्तरण गराए। तर यो पुस्तासँग अनुभव र धैर्यको कमी महसुस भएको छ। यस परिप्रेक्ष्यमा कमसेकम सबै पुस्ताको प्रतिनिधित्व हुने गरि आगामी सरकार निर्माण हुनुपर्छ र सुशासनलाई केन्द्रमा राखेर अगाडि बढ्नुपर्छ । जय देश, जय नेपाल ।

SEE 2081(2025), सबै प्रदेशका गणित विषयका प्रश्नपत्रहरूको संग्रह।
31/03/2025

SEE 2081(2025), सबै प्रदेशका गणित विषयका प्रश्नपत्रहरूको संग्रह।

    आजको  गोरखा पत्र विशेष लोक सेवा समाग्री (२०८०-११-२३)
06/03/2024


आजको गोरखा पत्र विशेष लोक सेवा समाग्री (२०८०-११-२३)

06/02/2024

प्रदेश / संघिय ना.सु द्वितिय पत्र नयाँ कक्षामा जोडिन को लागी तल दिइएको लिकंमा गरी जोडिन सक्नुहुन्छ

Zoom is the leader in modern enterprise video communications, with an easy, reliable cloud platform for video and audio conferencing, chat, and webinars across mobile, desktop, and room systems. Zoom Rooms is the original software-based conference room solution used around the world in board, confer...

01/02/2024

बाग्मती प्रदेस पाँचौ तह ना.सु द्वितीय पत्रको १ दिने निशुल्क कक्षामा जोडिनलाई Zoom ID: 9942663434,
Passcode : KOSISH18 को प्रयोग गरेर जोडिन सक्नुहुन्छ । समय – बिहान ७ बजे

27/01/2024

आज बेलुका ८ बजे PSC (लोक सेवा आयोग) को ढाँचामा हुने परिक्षामा सहभागी हुनलाइ Zoom ID: 9942663434 , Passcode : KOSISH13 प्रयोग गरेर सहभागी हुन सक्नुहुने छ ।
आफू पनि परीक्षामा सहभागी हुनुहाेला र अरु साथीहरुलाई सहभागी गराउन सक्दो शेयर वा खवर गर्नुहोला ।

मधेस प्रदेश प्रशासन सहायक पाँचौं तहको प्रश्नपत्र ।
13/01/2024

मधेस प्रदेश प्रशासन सहायक पाँचौं तहको प्रश्नपत्र ।

संघीय नासुको पदपूर्तिक‍ो विज्ञापन ।।
10/01/2024

संघीय नासुको पदपूर्तिक‍ो विज्ञापन ।।

हिजोको प्रश्नको सहि उत्तर option (A) 2 हो । आजको प्रश्नको सहि उत्तर भोलि है। यस्तै यस्तै जानकारीको लागि यो पेजलाई follow...
09/01/2024

हिजोको प्रश्नको सहि उत्तर option (A) 2 हो । आजको प्रश्नको सहि उत्तर भोलि है। यस्तै यस्तै जानकारीको लागि यो पेजलाई follow गरि Group मा सेयर गर्नुहोला ल ।

कर्णाली प्रदेश लोकसेवा आयोगले स्थानीय सेवा अन्तर्गत सहायक पाँचौं तहको विज्ञापन प्रकाशित गरेको छ।
09/01/2024

कर्णाली प्रदेश लोकसेवा आयोगले स्थानीय सेवा अन्तर्गत सहायक पाँचौं तहको विज्ञापन प्रकाशित गरेको छ।

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Yogya Dhakal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Yogya Dhakal:

Share