AMIN MHD

AMIN MHD this page is for uploading games videos and information and technology

सुर्खेतबाट कुम्भ मेलाका तीर्थयात्री लिएर जाँदै गरेको बस बबई नजिक दुर्घटनामा परेको छ। आइतबार बेलुका साढे ५ बजे भे १ ख ४३३...
10/02/2025

सुर्खेतबाट कुम्भ मेलाका तीर्थयात्री लिएर जाँदै गरेको बस बबई नजिक दुर्घटनामा परेको छ।

आइतबार बेलुका साढे ५ बजे भे १ ख ४३३१ नम्बरको बस दुर्घटनामा परेको हो। बस भारतको उत्तर प्रदेशस्थित गंगा, यमुना र सरस्वतीको त्रिवेणी प्रयागराजमा जारी कुम्भ भेलामा जाँदै गरेको प्रहरीले जानकारी दिएको छ।

दुर्घटनामा घाइते भएकाहरूको यकिन विवरण आइनसकेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए।

उनका अनुसार रत्न राजमार्गको सुर्खेत खण्डस्थित भेरीगंगा नगरपालिका वडा नम्बर ५ मा पर्ने सानो खोलामा बस दुर्घटना भएको हो। बस पुलबाट तल खसेको उनले बताए।

19/01/2025

Good afternoon guys

15/09/2024

Hello guys

Address

Kathmandu

Telephone

+96569660828

Website

http://www.amin786.com/

Alerts

Be the first to know and let us send you an email when AMIN MHD posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to AMIN MHD:

Share