Harpal Reports

Harpal Reports Yours Reliable Media Partner.

Permanently closed.
04/04/2026
01/07/2025
19/10/2024

रबीले कलिलो उमेरमा नै प्रम बाटो खुल्दै छ, जनताले बुझी सके कि पुराना पार्टीहरुबाट देश बन्नु र च्याङ्रालाई नुहाएर रागो बन्नु जस्तै हो कि कसो पो ?

20/10/2023

दशैँ तिहारमा विकृती । यो विकृती नयाँ होईन, धेरै पुरानो हो । आमा, भाउजु, बुहारी, छोरी घरको काममा, सरसफाई देखी पाहुना पाछा सत्कार, भान्छा सबैमा व्यस्त हुनुपर्छ । बा, ससुरा, देवर जेठाजु, दाजु,भाइ, काकाहरू कि तास खेलेर, कि फोन चलाएर, कि ओरपर साथिभाई भनेर गफ लडाउन व्यस्त हुन्छन् । धेरै गरे भने दशैँमा मासु मिठो बनाउन पर्छ भनेर, मासु पकाउन चैँ तम्सिन्छन् कतिपय, त्यत्ति हो । त्यै पनि भाडा एक डोको बनाएर, सामान छिरलेर माझिनसक्नु, समेली नसक्नु हुन्छ । यो विकृती हटाउँ, आफ्नै घरबाट सुरु गरौँ ।
Sandhya Subedi

21/02/2022

paul shah and samikshya adhikari audio | paul samikshya audio kanda Isamikshya paul vira

26/07/2020

महिला हिंसा बन्द गर ✊✊

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Harpal Reports posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share