Hug Life Nepal

Hug Life Nepal Welcome To The Official page Of Hug Life Nepal. Spread Love & Vibes.❤️🫂🙏
(3)

श्रीकृष्ण जन्माअष्टमीको हार्दिक मङ्गलमय शुभकामना!भगवान श्रीकृष्णको कृपाले तपाईँहरूको जीवनमा सधैं प्रेम, शान्ति ,समृद्धि ...
04/09/2026

श्रीकृष्ण जन्माअष्टमीको हार्दिक मङ्गलमय शुभकामना!
भगवान श्रीकृष्णको कृपाले तपाईँहरूको जीवनमा सधैं प्रेम, शान्ति ,समृद्धि ले भरियोस्। 🥀🎉💗🕉️🦚🙏
Happy Krishna Janmashtami! 🦚🙏

रसुवामा आएको विनाशकारी बाढीमा ज्यान गुमाउनु भएका सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं। यस दुःखद घडीमाशोकसन्...
27/08/2026

रसुवामा आएको विनाशकारी बाढीमा ज्यान गुमाउनु भएका सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं। यस दुःखद घडीमा
शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौं। 🙏
बेपत्ता भएकाहरूको सकुशल उद्धार होस् र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं।

ॐ शान्ति 🕊️🇳🇵🙏

🌺 जय माता पलाञ्चोक भगवती 🌺🙏दुःखमा परेकाहरूलाई शक्ति दिनुहोस् र सम्पूर्ण नेपाललाई सुरक्षित राख्नुहोस्।❤️सबैको रक्षा गर मा...
27/08/2026

🌺 जय माता पलाञ्चोक भगवती 🌺🙏
दुःखमा परेकाहरूलाई शक्ति दिनुहोस् र सम्पूर्ण नेपाललाई सुरक्षित राख्नुहोस्।❤️सबैको रक्षा गर माता।🙏

Happy Birthday to one of the talented Singer Rachana Rimal.🎉🎂🎈♥️
14/08/2026

Happy Birthday to one of the talented Singer Rachana Rimal.🎉🎂🎈♥️

Rest in peace, Nirmal Purja "Nimsdai".💔🕊️
01/08/2026

Rest in peace, Nirmal Purja "Nimsdai".💔🕊️

प्रेरणाकी स्रोत तथा मदन पुरस्कार विजेता झमककुमारी घिमिरेज्यूलाई जन्मदिनको हार्दिक शुभकामना। ❤️तपाईंको अदम्य साहस, संघर्ष...
05/07/2026

प्रेरणाकी स्रोत तथा मदन पुरस्कार विजेता झमककुमारी घिमिरेज्यूलाई जन्मदिनको हार्दिक शुभकामना। ❤️
तपाईंको अदम्य साहस, संघर्ष र सिर्जनशीलताले लाखौं नेपालीलाई प्रेरणा दिइरहोस्। सुस्वास्थ्य, दीर्घायु र निरन्तर सफलताको हार्दिक शुभकामना। जन्मदिनको धेरै धेरै शुभकामना! 🎉🌸 Happy birthday to you🎉🎂

ॐ नमः शिवाय।  जय श्री पशुपतिनाथ। 🙏🔱❤️
29/06/2026

ॐ नमः शिवाय। जय श्री पशुपतिनाथ। 🙏🔱❤️

माता पलाञ्चोक भगवती को दर्शन गर्नुहोस।❤️🌺जय माता पलाञ्चोक भगवती 🙏🥰🌺
21/05/2026

माता पलाञ्चोक भगवती को दर्शन गर्नुहोस।❤️🌺
जय माता पलाञ्चोक भगवती 🙏🥰🌺

आज मंगलवार!श्री गणेश भगवानको आशिर्वादलै तपाइँको दिन शुभ-मंगल रहोस् 🙏❤️
19/05/2026

आज मंगलवार!श्री गणेश भगवानको आशिर्वादलै तपाइँको दिन शुभ-मंगल रहोस् 🙏❤️

Happy Birthday to PM Balendra Shah. ❤️🇳🇵
27/04/2026

Happy Birthday to PM Balendra Shah. ❤️🇳🇵

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Hug Life Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Hug Life Nepal:

Shortcuts

Share

Category