Taja Sport

Directions Website

Taja Sport Taja Sport is the online media that focus on delivering trust worthy news to the global society. ❤️🙏 Media/News Company
(5)

पैंसा खाईदिए गणेश नेपालीको आफ्नै गाऊॅंका मुन नेपाली ले,आ*त्मदाह गरेका गणेश नेपालीलाई सबैले पैंसा सहयोग गरिरहॅंदा गणेश ने...
16/10/2026

पैंसा खाईदिए गणेश नेपालीको आफ्नै गाऊॅंका मुन नेपाली ले,आ*त्मदाह गरेका गणेश नेपालीलाई सबैले पैंसा सहयोग गरिरहॅंदा गणेश नेपालीको मृ*त्युको फाईदा ऊठाएर मुगु जिल्ला सोरु गाऊॅंपालिका,जवल्धारा,गणेश नेपाली कै आफन्त पर्ने मुन नेपाली जस्को फेसबुक आईडी(Manoj Mugali ) रहेको छ,ऊन्ले पैंसा खाईदिएको गणेश नेपालीका बुवा चिन्या दमाई ले दाबी गरेका छन्,सत्य तथ्य छानबिन गरी पैंसा असुल्नेलाई कडा का*रबाही हुनुपर्छ ।

14/10/2026

बिजय शाहिले दशैंपछी धमाधम मेमोरी क्लास सन्चालन गर्दै,७ हजार ले नाम टिपाएको खुलासा गरे,अर्पण शर्मा र नबल पजियार को रेकर्ड ब्रेक गरेलगत्तै

13/10/2026

"प्रहरीको ब'दमा'सीबारे प्रश्न उठाएकै कारण मलाई फ'साउन खोजियो, दो'षी ठ'हरिए सांसद पद त्या'ग्न र कानुनी स'जाय भो'ग्न तयार छु" - सांसद खगेन्द्र सुनार

आफ्नै सांसद खग्रेन्द्र सुनवारको अडियो प्रकरणबारे रास्वपाले भन्यो, तत्काल आन्तरिक छानबिन प्रक्रिया अगाडि बढाउनु, छानबिन न...
13/10/2026

आफ्नै सांसद खग्रेन्द्र सुनवारको अडियो प्रकरणबारे रास्वपाले भन्यो, तत्काल आन्तरिक छानबिन प्रक्रिया अगाडि बढाउनु, छानबिन निष्कर्षमा नपुग्दासम्म सांसद सुनारलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन र न गराउनु भन्दै पार्टीले निर्देशन दिएको छ।

बुढीगण्डकी नदीमा आएको बाढीका कारण ३४१ मेगावाट क्षमताको निर्माणाधीन जलविद्युत् परियोजनाको क्याम्प पूर्णरूपमा ब'गाएको छ।
11/10/2026

बुढीगण्डकी नदीमा आएको बाढीका कारण ३४१ मेगावाट क्षमताको निर्माणाधीन जलविद्युत् परियोजनाको क्याम्प पूर्णरूपमा ब'गाएको छ।

बालेन सरकारलाइ एमाले नेता महेश बस्नेतको चेतावनी "यो दशैं,तिहार र छठ पछाडि कृष्णजीको अ'न्त्य गर्नको लागि, कंसको अ'न्त्य ग...
10/10/2026

बालेन सरकारलाइ एमाले नेता महेश बस्नेतको चेतावनी "यो दशैं,तिहार र छठ पछाडि कृष्णजीको अ'न्त्य गर्नको लागि, कंसको अ'न्त्य गर्नको लागि सातौँ अवतारको रूपमा देवकीको कोखबाट कृष्ण जन्मेको जस्तो तिम्रो अ'न्त्य गर्नको लागि नेकपा एमाले मैदानमा आइसकेको छ।"

२ करोड ५० लाख ठ'गी गरेको आ'रोपमा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा चुनाव ल'डेकी बिनिता खड्कालाई वैदेश...
09/10/2026

२ करोड ५० लाख ठ'गी गरेको आ'रोपमा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा चुनाव ल'डेकी बिनिता खड्कालाई वैदेशिक रोजगारीका लागि इजरायल पठाउने प्रलोभन देखाएर ठ'गी गरेको आ'रोपमा सीआईबीले प'क्राउ गरेको छ । खड्कासहित यस प्रकरणमा यसअघि ४ जना प'क्राउ परिसकेका छन् ।

सांसद खगेन्द्र सुनारलाई बर्खास्त गर्न प्रधानमन्त्री बालेनलाई पत्र
09/10/2026

सांसद खगेन्द्र सुनारलाई बर्खास्त गर्न प्रधानमन्त्री बालेनलाई पत्र

नेपालकै सर्वाधिक ‘चिट’ का'टिएका चालक:६ वर्ष, ७२९ चिट र ५००-१००० को जरिबाना. ट्राफिक प्रहरीलाई नै च.कित पार्ने एक चालक!‘म...
09/10/2026

नेपालकै सर्वाधिक ‘चिट’ का'टिएका चालक:६ वर्ष, ७२९ चिट र ५००-१००० को जरिबाना. ट्राफिक प्रहरीलाई नै च.कित पार्ने एक चालक!‘मा;पसे पनि होइन, ला;पसे पनि होइन!’ - तैपनि ७२९ पटक चिट का'टेपछि ट्राफिक नै है'रान

“म भोलि म'र्न सक्छु भन्ने कुरामा विश्वास गर्छु। यही विश्वासले मलाई आज राम्रोसँग बाँच्न सिकाउँछ। हामीलाई आफू कहिल्यै म'र्...
08/10/2026

“म भोलि म'र्न सक्छु भन्ने कुरामा विश्वास गर्छु। यही विश्वासले मलाई आज राम्रोसँग बाँच्न सिकाउँछ। हामीलाई आफू कहिल्यै म'र्दैनौँ जस्तो लाग्छ, त्यसैले धन-सम्पत्ति र अनेक कुरा बटुलिरहन्छौँ। तर मृ'त्यु कहिले आउँछ, कसैलाई थाहा हुँदैन।

हिजो रातिसम्म सँगै बसेर खानपिन गरेको मान्छे बिहान उठ्नै नपाउने हुन सक्छ। त्यसैले जीवनलाई भोलिका लागि मात्र थाती राख्नु हुँदैन। आज हामीसँग जे छ, त्यसलाई महसुस गर्दै र आफूले गर्न चाहेको काम गर्दै बाँच्नुपर्छ।”

(नाना पाटेकरले एक अन्तर्वार्ताका क्रममा ४ दिन अघि जीवन र मृ'त्युबारे ग'हिरो कुरा गरेका थिए। उनको नि'धनपछि उनका यी शब्दहरू झन् मा'र्मिक बनेका छन्।)

Address

Kathmandu
00977

Alerts

Be the first to know and let us send you an email when Taja Sport posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share