Aama Darshan News

Aama Darshan News Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Aama Darshan News, Media/News Company, naxal, Kathmandu.

तपाईंको विश्वास, हाम्रो प्रेरणा हो।
सधैं सत्य, स्पष्ट र समाजमुखी पत्रकारिताका लागि आमा दर्शन न्युज सँग जोडिनुहोस्।
अझ धेरै जानकारीका लागि:
🌐Website: www.aamadarshannews.com
✅Facebook: Aama Darshan News
✅YouTube: Aama Darshan News Channel
📞:9765979997

08/09/2026

जनताले ग्यास कहिले सजीलै पाउछन ।

बाढी प्रभावित क्षेत्रमा सुरक्षाकर्मीको उच्च जोखिमपूर्ण उद्धार अभियान, १३ हजारभन्दा बढीको उद्धार
06/09/2026

बाढी प्रभावित क्षेत्रमा सुरक्षाकर्मीको उच्च जोखिमपूर्ण उद्धार अभियान, १३ हजारभन्दा बढीको उद्धार

No.1 News Portal From Nepal

कृष्णभीरमा  खुल्यो ‘डाइभर्सन’ ट्र्याक, सवारी चल्न कति समय लाग्ला ?Aama Darshan News@Surya Raya
06/09/2026

कृष्णभीरमा खुल्यो ‘डाइभर्सन’ ट्र्याक, सवारी चल्न कति समय लाग्ला ?
Aama Darshan News@Surya Raya

११औँ दिनमा चमत्कारजस्तै पुनर्मिलनभोटेकोशी बाढीमा हराउनुभएकी ६० वर्षीया चण्डिका कुमारी श्रेष्ठ आज बेत्रावतीस्थित आफ्नै घर...
05/09/2026

११औँ दिनमा चमत्कारजस्तै पुनर्मिलन

भोटेकोशी बाढीमा हराउनुभएकी ६० वर्षीया चण्डिका कुमारी श्रेष्ठ आज बेत्रावतीस्थित आफ्नै घरभित्रबाट सकुशल उद्धार हुनुभएको छ।

भदौ १० गतेको विनाशकारी बाढीमा उहाँ घरसँगै बेपत्ता हुनुभएको थियो। परिवारले लामो समयसम्म खोजी गर्दा पनि कुनै खबर नपाएपछि केही दिनअघि उहाँको सम्झनामा कुशको शव बनाएर दागबत्ती दिई काजकिरियासमेत सुरु गरेको थियो।

तर, सबै आशा लगभग समाप्त भइसकेको अवस्थामा बाढी गएको ११औँ दिनमा उहाँ जीवितै भेटिनुभयो। यो खबरले परिवारमा मात्र होइन, सम्पूर्ण देशभर खुसी र भावुकता छाएको छ।

उद्धार कार्यमा खटिनुभएका सुरक्षाकर्मी, उद्धारकर्मी तथा सबै सहयोगी हातहरूप्रति हार्दिक आभार। साथै, विपद्को यस कठिन घडीमा निरन्तर उद्धार तथा राहत कार्यलाई प्राथमिकता दिइरहेको बालेन सरकारप्रति पनि धन्यवाद।

यो घटनाले एउटा ठूलो सन्देश दिएको छ—
आशा जति कठिन परिस्थितिमा पनि जोगाइराख्नुपर्छ, किनकि चमत्कार कहिलेकाहीँ हामीले सोचेकै ठाउँबाट हुन्छ।

चण्डिका कुमारी श्रेष्ठ आमाको शीघ्र स्वास्थ्यलाभको कामना।
परिवारमा फर्किएको यो खुसी सधैँ कायम रहोस्।
Aama Darshan News
B***n

१० दिनपछि सुरुङबाट जीवितै उद्धार गरिएका दुवै जनाको स्वास्थ्य अवस्था स्थिर
04/09/2026

१० दिनपछि सुरुङबाट जीवितै उद्धार गरिएका दुवै जनाको स्वास्थ्य अवस्था स्थिर

No.1 News Portal From Nepal

सञ्जय साह र कविर महर्जनलाई त्रिशुली ३ 'ए'को सुरुङबाट सकुशल उद्धार गरिएको छ। सञ्जय मेकानिकल फोरम्यान र कबीर मेकानिकल सुपर...
04/09/2026

सञ्जय साह र कविर महर्जनलाई त्रिशुली ३ 'ए'को सुरुङबाट सकुशल उद्धार गरिएको छ। सञ्जय मेकानिकल फोरम्यान र कबीर मेकानिकल सुपरभाइजरका रूपमा कार्यरत छन् ।

कीर्तिपुरमा आज साँझ उल्लेख्य रूपमा जनदबाव देखिएको छ। विभिन्न माग तथा विषयलाई लिएर सडकमा भेला भएका नागरिकहरूको उपस्थितिले...
02/09/2026

कीर्तिपुरमा आज साँझ उल्लेख्य रूपमा जनदबाव देखिएको छ। विभिन्न माग तथा विषयलाई लिएर सडकमा भेला भएका नागरिकहरूको उपस्थितिले स्थानीय स्तरमा चासो र दबाब बढ्दै गएको संकेत गरेको छ।

📍 कीर्तिपुर | आज साँझ
📸 आमा दर्शन न्यूज

#कीर्तिपुर #जनदबाव #जनआवाज

Rotary Club of Lalitpur Midtown र Nepal Med e.V. को सहयोगमा आज कीर्तिपुर अस्पतालमा Blood Bank Equipment हस्तान्तरण गरिएक...
31/08/2026

Rotary Club of Lalitpur Midtown र Nepal Med e.V. को सहयोगमा आज कीर्तिपुर अस्पतालमा Blood Bank Equipment हस्तान्तरण गरिएको छ।

यस महत्वपूर्ण सहयोगबाट अस्पतालमा Blood Bank सेवा केही दिनभित्रै सञ्चालनमा आउने अपेक्षा गरिएको छ। सेवा सञ्चालनमा आएपछि आकस्मिक तथा तत्काल शल्यक्रिया (Operation) गर्नुपर्ने अवस्थामा रगतको व्यवस्थापनका लागि लामो समय कुर्नुपर्ने अवस्था कम हुने र बिरामी तथा परिवारलाई ठूलो सहजता हुने विश्वास छ।

कीर्तिपुर अस्पतालको स्वास्थ्य सेवा थप प्रभावकारी बनाउन गरिएको यस महत्वपूर्ण सहयोगका लागि Rotary Club of Lalitpur Midtown, Nepal Med e.V. तथा सम्पूर्ण सहयोगी हातहरूप्रति हार्दिक धन्यवाद तथा आभार। 🙏
Kirtipur Hospital

Address

Naxal
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Aama Darshan News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Aama Darshan News:

Shortcuts

Share