YES Television

YES Television YES BROADCASTING COMPANY OWNS THIS TELEVISION NAMED AS YES BC TELEVISION BROADCASTED ALL OVER NEPAL.

21/04/2026

The News || देश विदेशका ताजा अपडेट || ८ वैशाख २०८३, मंगलवार || बेलुकी ७ बजेको समाचार ||

21/04/2026

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईको पत्रकार सम्मेलन

16/04/2026

The News || देश विदेशका ताजा अपडेट || ३ वैशाख २०८३, बिहिवार || बेलुकी ७ बजेको समाचार ||

10/04/2026

सङ्घीय संसद्को संयुक्त बैठक, २०८२ साल चैत २७ गते, शुक्रवार

07/04/2026

The News || देश विदेशका ताजा अपडेट || २४ चैत २०८२ || बेलुकी ७ बजेको समाचार ||

06/04/2026

The News || देश विदेशका ताजा अपडेट || २३ चैत २०८२ || बेलुकी ७ बजेको समाचार ||

05/04/2026

The News || देश विदेशका ताजा अपडेट || २२ चैत २०८२ || बेलुकी ७ बजेको समाचार ||

05/04/2026

प्रतिनिधि सभा बैठक, २०८२ चैत २२ गते, आइतबार

26/03/2026

नेपाल विपद् पूर्वतयारी तथा आपूर्ति श्रृंखला अध्ययन (Nepal Disaster Preparedness & Logistics Study) जिल्ला सरोकारवाला गोष्ठी विपद् तयारी तथा लजिस्टिक्स अध्ययन सम्बन्धी परामर्श कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी शाखा गौरका ( महामन्त्री) धर्मन्द्र कुमार सिंह को भनाई

सर्लाही पर्सा गाउपालिका संग जोडिएका बिभिन्न नाकाहरुबाट सेटिंगमा राजस्व छलेर अबैध सामानहरुको तस्कारी सर्लाही , पर्सा गाउप...
17/03/2026

सर्लाही पर्सा गाउपालिका संग जोडिएका बिभिन्न नाकाहरुबाट सेटिंगमा राजस्व छलेर अबैध सामानहरुको तस्कारी

सर्लाही , पर्सा गाउपालिकाको सग्रामपुर संग जोडिएका बिभिन्न नाकाहरुबाट सेटिंगमा राजस्व छलेर अबैध सामानहरुको तस्कारी कार्य निरन्तर चलिरहेका छन् ।
दारु, कपडा, खैनी, खाद्यान्न सामग्रीहरु, स्पेयर पार्टस, श्रृंगार समाग्री लगायतको विभिन्न सामानहरु भारतबाट नेपालमा भित्रने गरेको छ भने नेपालबाट रक्सी,गाजा, छहोरा, मटर लगायतको सामानहरु भारत तर्फ निर्वाध रुपमा तस्करी भईरहेको छ तर सशस्त्र प्रहरी उक्त कार्यमा मौन समर्थन जनाएको कारण तस्करी नियन्त्रण गर्न सकिएको छैनन् ।
उक्त कार्यमा सशस्त्र प्रहरी( BOP)इन्चार्ज को साँठ गाँठमा सिमा वारिपारीको अबैध कारोवार फस्टाएको आरोप स्थानीयहरुले लगाए ।

20/01/2026

1st LALITPUR MAYOR CUP
NATIONAL SWIMMING CHAMPIONSHIP 2082
मेयर कप राष्ट्रिय पौडिको नयाँ अध्याय माघ २४ र २५ गते-२०८२





04/12/2025

The sound of heritage..be there at xo club

Address

Baneshwor
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when YES Television posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share