News24 Khabar

News24 Khabar true news only

24/09/2025

रवि लामिछाने बिना देश विकास हुन असम्भव छ ।

“विराटनगर बजारको घ्यू–लडाइँ”विराटनगर बजारको बीचमा एउटा ठूलो पसल थियो – त्यहाँको बोर्डमा ठूला अक्षरमा लेखिएको थियो –👉 “घ्...
25/08/2025

“विराटनगर बजारको घ्यू–लडाइँ”
विराटनगर बजारको बीचमा एउटा ठूलो पसल थियो –
त्यहाँको बोर्डमा ठूला अक्षरमा लेखिएको थियो –
👉 “घ्यू – रु. ९०० प्रति किलो”
सामुन्नै, सानो ठेलामा चिया बेच्ने हरिप्रसाद ठेलावाला थिए।
उनीले पनि बोर्ड झुन्ड्याए –
👉 “मेरो ठेलामा घ्यू – रु. ८००”
यो देखेर ठूलो पसल ले तुरुन्तै मूल्य घटाए –
👉 “घ्यू – रु. ७००”
तर ठेलावालाको चलाखी देख्नै पर्ने भयो।
उनी झन् ठूलो बोर्ड लेखे –
👉 “मेरो ठेलामा घ्यू रु. ६००”
यो “मूल्य–प्रतिस्पर्धा” चल्दै जाँदा अन्ततः ठेलावालाको बोर्डमा लेखियो –
👉 “घ्यू – रु. ५००”
म त छेउकै डेरा मा बसेकोले दिनदिनै यो दृश्य हेरिरहेको थिएँ।
हिजो बल्ल ठेलावालालाई सोधें–
“साहुजी, ठूलो पसल त ठूलो समूह को हो, त्यससँग किन यस्तो प्रतिस्पर्धा गर्नुहुन्छ?” उसले घ्यू सस्तो मा बेचेर अरु बाट असुल्छ तर तपाइँ ?
साहुले हाँस्दै जवाफ दिनुभयो –
👉 “मसँग त घ्यू नै छैन, बाबु ! मैले त ठुलोलाई मूल्य घटाएर बेलुका त्यहि बाट किनेर लान्छु अनि नजिकैको अर्को पसल मा बेचिदिन्छु अनि मैले त ठुलोलाई मूल्य घटाएर हल्लाउनु मात्र खोजेको हुँ।

24/08/2025

रुपन्देहीको चुनावमा भोट के मा हाल्दा देशलाई फाइदा हुन्छ ?
A. रूख
B. सूर्य
C. हँसिया हथौडा।
D. घण्टी
E. अन्य

16/08/2025

के खोजेको होला अनुमान गर्नुस् त ?

02/05/2025

Facebook त सबैले लेख्छन्
उल्टो 'ʞooqəɔɐɟ' लेखे'र देखाउनुस त 😂

07/01/2025

देशैभरी ठुलो भुकम्पको धक्का , सर्वसाधारण सबै त्रसि'त भै बाहिर निस्किए ☹️

17/11/2024
06/07/2024

झापाको बिर्तामोडमा पानीमा डुबेर एकजनाको मृत्यु भएको छ ।

15/05/2024

सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ ।

आफ्नो वकील संग बसेर फैसला कुरिरहेका सन्दिप ।
15/05/2024

आफ्नो वकील संग बसेर फैसला कुरिरहेका सन्दिप ।

कक्षा १२ को परीक्षा दिएर फर्किरहेकी छात्रामाथि दमकमा गोली प्र'हार
03/05/2024

कक्षा १२ को परीक्षा दिएर फर्किरहेकी छात्रामाथि दमकमा गोली प्र'हार

पुरा पढ्नुहोस

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when News24 Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to News24 Khabar:

Share