PSC SET

PSC SET लोक सेवा तयारीको साझा चौतारी

शाखा अधिकृतमा साेधिएकाे कार्बन उत्सर्जन क्षेत्र क्रम:कृषि,उर्जा,उधाेग, फाेहर
07/02/2026

शाखा अधिकृतमा साेधिएकाे कार्बन उत्सर्जन क्षेत्र क्रम:
कृषि,उर्जा,उधाेग, फाेहर

आजकाे गाेरखापत्रमा छापिएको लाेकसेवा सामग्री ।
28/01/2026

आजकाे गाेरखापत्रमा छापिएको लाेकसेवा सामग्री ।

चसक्क !
28/01/2026

चसक्क !

संघीय लोकसेवा आयोग नायब सुब्बा २०८१/०८२ को विज्ञापनमा खुला १ नम्बर सिफारिस हुने उम्मेदवारले प्राप्त गरेको प्राप्ताङ्क !
26/01/2026

संघीय लोकसेवा आयोग नायब सुब्बा २०८१/०८२ को विज्ञापनमा खुला १ नम्बर सिफारिस हुने उम्मेदवारले प्राप्त गरेको प्राप्ताङ्क !

कार्वन व्यापार ।
24/01/2026

कार्वन व्यापार ।

पाक्न लागेकाे के हाेला ? अनुमान गर्नुहाेस ।
24/01/2026

पाक्न लागेकाे के हाेला ?
अनुमान गर्नुहाेस ।

हिमाली तथा उच्च पहाडी जिल्लामा हिमपात ।स्राेत: RONB
24/01/2026

हिमाली तथा उच्च पहाडी जिल्लामा हिमपात ।
स्राेत: RONB

23/01/2026
नेपालले इतिहासमै पहिलो पटक ८ अर्बको कार्बन बेच्दै, अमेरिकी संस्थासँग आज सम्झौता~~ नेपालले इतिहासमै पहिलो पटक व्यावसायिक ...
23/01/2026

नेपालले इतिहासमै पहिलो पटक ८ अर्बको कार्बन बेच्दै, अमेरिकी संस्थासँग आज सम्झौता

~~ नेपालले इतिहासमै पहिलो पटक व्यावसायिक रूपमा अन्तर्राष्ट्रिय बजारमा 'कार्बन क्रेडिट' बिक्री गर्ने भएको छ। वन जोगाएबापत प्राप्त हुने कार्बन बिक्रीका लागि नेपाल सरकार र अमेरिकी संस्था ‘इमर्जेन्ट’ बीच आज (शुक्रबार) ऐतिहासिक सम्झौता हुँदैछ।

यो सम्झौतासँगै नेपाल कार्बन व्यापारको विश्व बजारमा प्रवेश गर्नेछ। सम्झौता अनुसार नेपालले करिब ४० लाख टन कार्बन क्रेडिट बिक्री गर्नेछ, जसबाट ५ करोड ५० लाख अमेरिकी डलर (करिब ८ अर्ब रुपैयाँ) आम्दानी हुने अपेक्षा गरिएको छ। कार्बनको प्रकृति र गुणस्तर (पाथवे) का आधारमा नेपालले प्रति क्रेडिट १० देखि २५ डलरसम्म मूल्य प्राप्त गर्नेछ।

विशेषगरी बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वन संरक्षण गरेबापत नेपालले यो कार्बन क्रेडिटको हक दाबी गरेको हो। नेपालको कार्बन खरिद गर्ने संस्था ‘इमर्जेन्ट’ मा अमेरिका, बेलायत, नर्वे र दक्षिण कोरियाजस्ता राष्ट्रहरूका साथै अमेजन, गुगल र युनिलिभर जस्ता बहुराष्ट्रिय कम्पनीहरू आबद्ध रहेका छन्।

सरकारले कार्बन व्यापारबाट प्राप्त हुने रकमलाई वन संरक्षण, स्थानीय समुदायको जीविकोपार्जन र दिगो विकासका कार्यक्रममा खर्च गर्ने जनाएको छ। यो सम्झौताले नेपालको सन् २०५० सम्मको ‘नेट–जिरो’ (शून्य कार्बन उत्सर्जन) लक्ष्य पूरा गर्न ठूलो सघाउ पुर्‍याउने विश्वास लिइएको छ।
स्राेथ: कृषि सुचना

भारी बिज्ञापन ✍️✍️✍️कर्मचारी सञ्चयकोष नागरिक लगानी काेषसामाजिक सुरक्षा काेषनिक्षेप तथा कर्जा सुरक्षण काेष
23/01/2026

भारी बिज्ञापन ✍️✍️✍️
कर्मचारी सञ्चयकोष
नागरिक लगानी काेष
सामाजिक सुरक्षा काेष
निक्षेप तथा कर्जा सुरक्षण काेष

बसन्त पञ्चमी वा सरस्वती पुजाकाे सबैलाई हार्दिक शुभकामना ।
23/01/2026

बसन्त पञ्चमी वा सरस्वती पुजाकाे सबैलाई हार्दिक शुभकामना ।

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when PSC SET posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to PSC SET:

Share