Nepali Cine Khabar

Nepali Cine Khabar Nepali Cine Khabar This Channel Complete Entertainment And Nepali Filmy News Gossip Event All News.

नायक प्रभात र नायीका स्मारिका
13/12/2025

नायक प्रभात र नायीका स्मारिका

चर्चित साङ्गीतिक जोडी महेश काफ्ले र अस्मिता अधिकारीको 'सोलफुल यु.एस.ए म्युजिकल यात्रा' सफलतापूर्वक सम्पन्न भएको छ । यो ज...
03/11/2025

चर्चित साङ्गीतिक जोडी महेश काफ्ले र अस्मिता अधिकारीको 'सोलफुल यु.एस.ए म्युजिकल यात्रा' सफलतापूर्वक सम्पन्न भएको छ । यो जोडीले अमेरिकाको १५ भन्दा बढी शहरमा विभिन्न साङ्गीतिक कार्यक्रममा प्रस्तुति दिएका हुन् ।

कात्तिक २१ गतेबाट प्रदर्शनमा आउन लागेको बहुप्रतिक्षित चलचित्र ‘मन बिनाको धन’ को बुधबार राजधानीमा एक कार्यक्रमको बिच ट्रे...
29/10/2025

कात्तिक २१ गतेबाट प्रदर्शनमा आउन लागेको बहुप्रतिक्षित चलचित्र ‘मन बिनाको धन’ को बुधबार राजधानीमा एक कार्यक्रमको बिच ट्रेलर सार्वजनिक गरिएको छ

नायिका परिक्षा लिम्बु
23/10/2025

नायिका परिक्षा लिम्बु

21/10/2025

कार्तिक २१ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘मन बिनाको धन’ ले देशैभरिबाट आक्रामक प्रचारप्रसार सुरु गरेको छ

आगामी माघ १६ गतेबाट रिलिज मिति घोषणा गर्दै ‘आ बाट आमा’टिमले पोस्टर सार्वजनिक गरेको छ।
20/10/2025

आगामी माघ १६ गतेबाट रिलिज मिति घोषणा गर्दै ‘आ बाट आमा’टिमले पोस्टर सार्वजनिक गरेको छ।

निखिल उप्रेती र वर्षा शिवाकोटी मुख्य भूमिकामा रहने नयाँ नेपाली फिल्म ‘कस्तुरी’ निर्माण हुने भएको छ। आइतबार निर्माण टिमले...
19/10/2025

निखिल उप्रेती र वर्षा शिवाकोटी मुख्य भूमिकामा रहने नयाँ नेपाली फिल्म ‘कस्तुरी’ निर्माण हुने भएको छ। आइतबार निर्माण टिमले फिल्म निर्माणको औपचारिक घोषणा गरेको हो।

18/10/2025

दोस्रो दिन पनि जेरी अन टप हाउसफुल

15/10/2025

जेरी अन टप

माइतिघरका निर्देशक मिलन तामाङ ज्यु को नया चलचित्र कहा भेटिएला  घोसणा
14/10/2025

माइतिघरका निर्देशक मिलन तामाङ ज्यु को नया चलचित्र कहा भेटिएला घोसणा

14/10/2025

कवितामा छोरालाई ईश्वरले दिएको उपहार मान्दै छोरालाई जसरी हुर्काइयो बढाइयो एउटा बाबुलाई पनि छोराले जीवनको अन्तिम समयसम्म सोही प्रकारले साथ दिनुपर्ने कुरा व्यक्त भएको छ ।

''जलाउनु अघि काँटीले आफ्नो सलाई छोड्दैन
यो मेरो छोरो परान हो मेरो मलाई छोड्दैन।
चराले गुँड छोड्दैमा रुख ढल्छ कि ढल्दैन
जाँच्नको लागि छोराले मलाई लडाइ छोड्दैन।
यो मेरो छोरो परान हो मेरो मलाई छोड्दैन
ईश्वरले जिम्मा दिएको छोरो जन्माए हुर्काए
छोरोले मलाई ईश्वरको जिम्मा नलाइ छोड्दैन
यो मेरो छोरो परान हो मेरो मलाई छोड्दैन ।''

-कवि नवराज पराजुली

Address

New Baneshwor
Kathmandu
44600

Telephone

+9779808453533

Website

Alerts

Be the first to know and let us send you an email when Nepali Cine Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepali Cine Khabar:

Share

Category