Dear Ones

Dear Ones Forever � and always

10/06/2025

चित्वन मा कसैको घर मा AC छ भने १ घण्टा बस्न बोलाउनु न, म त गर्मि ले उसिनेकि मकै जस्तो भैसके, दिन भरि त ब्यान्क मा गयर बस्या थे 😩😁

अन्ठाउन्न बर्षिय श्रीमतीको अचानक मृत्यु भएपछि तुलशाको मोठ छेउमा राखिएको श्रीमतीको शवलाई सिउदो भर्दै रामबहादुर काकाले भन्...
10/06/2025

अन्ठाउन्न बर्षिय श्रीमतीको अचानक मृत्यु भएपछि तुलशाको मोठ छेउमा राखिएको श्रीमतीको शवलाई सिउदो भर्दै रामबहादुर काकाले भन्नुभयो: "यसको तीलहरी खै? कानको मुन्द्रा खै? यहाँ लिएर आयो?"

ससुराको आवाज सुन्ने बित्तिकै भित्रबाट बुहारीले तिलहरी र कानको मुन्द्रा लिएर आइन र मरेकी सासुलाई लगाइदिइन।

ससुरा रामबहादुरले भन्नुभयो: "अब यो गहना सहित घाटमा जान्छे। यसलाई कसैले निकालौला?" रामबहादुरले भनेका कुरामा त्यहाँ उपस्थित मलामी सबैजना चुपचाप थिए तर मनमनै छोरा बुहारीले बुढा बौलाए छन, दुई तोला सुन खरानी बनाउनको लागि भन्दै छन्।

घाटमा श्रीमतीको चिता बल्दै थियोे। नजिकै बसेर रामबहादुर आँखा भरी टिलपिल आँसु पार्दै हेरिरहेका थिए र मनमनै "आफैले दु:ख गरेर जोडेको सुनको गहना मर्ने बेलामा सँगै लिएर जान्छु भन्ने तेरो अन्तिम इच्छा पनि पूरा गरिदेको छु उर्मिला। जसरी बिहेमा बेहुली श्रिङ्गार्छन त्यसैगरी तँलाई सिगारेर बिदाई गरेको छु। अब मसँग कुनै गुनासो नगर्नु। तेरो सिगारपेटार गरेर जान्छु भन्ने जिद्द पूरा गरेको छु, तर अब मेरो के होला? यो कुरा तैंले सोचेकै छैनस।"

मट्टि दिने कार्यक्रम पछि केही मान्छेले माया होस त रामबहादुरको जस्तो होस भन्दै थिए, कसैले दुई लाखको सुनका गहना चितामा त्यसै बालिदियो बुढा मूर्ख रहेछ भन्दै थिए। अब तपाईं हरुनै भन्नुहोस् के रामबहादुर काका साच्चै नै मुर्ख थिए त?🤔...

Mero mayalu 😚❤️
10/06/2025

Mero mayalu 😚❤️

🤪🙈
10/06/2025

🤪🙈

10/06/2025
  : कास्की जिल्ला अदालतले रवि लामिछानेसँग ६५ लाख धरौटी माग गरि रिहा गर्ने आदेश दिएको छ । न्यायाधीश नितिज राईको इजलासले उ...
09/01/2025

: कास्की जिल्ला अदालतले रवि लामिछानेसँग ६५ लाख धरौटी माग गरि रिहा गर्ने आदेश दिएको छ । न्यायाधीश नितिज राईको इजलासले उनलाई धरौटीमा रिहा गर्न आदेश गरेको हो।

22/09/2024


रासपा भवन बनस्थली बाट रबि लामिछानेलाई पक्राउ गर्दै ।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Dear Ones posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share