Xito News

Xito News Every update matters [ XITO NEWS ] is a leading Nepali news channel, delivering 24/7 coverage of local and global events. Follow us for the latest updates!

Established in [Year], we provide in-depth reporting on politics, culture, and business, broadcast in Nepali and English. With a commitment to unbiased journalism, our team strives to keep the nation informed and engaged, reflecting Nepal's diverse perspectives.

उच्च स्रोतका अनुसार नेपालको जेनजी आन्दोलनमा भारतको ठूलो हात रहेपनि सरकार निर्माणदेखि अन्य विषयमा अमेरिका र पश्चिमा हाबी ...
23/09/2025

उच्च स्रोतका अनुसार नेपालको जेनजी आन्दोलनमा भारतको ठूलो हात रहेपनि सरकार निर्माणदेखि अन्य विषयमा अमेरिका र पश्चिमा हाबी हुन पुगेका छन् । यस्तो स्थितिमा मिश्र पश्चिमा र अमेरिकाको रोजाईमा नपरेपछि मन्त्री बन्नबाट बञ्चित हुन पुगेको स्रोतको दाबी छ

23/09/2025

देउवाको घरका कोठा कोठामा पैसा भेटिएको होईन भनेर जनतालाई कन्भिन्स गर्नुपर्छ काङ्ग्रेस नेता चतुर बहादुर चन्द

केपी शर्मा ओली गुन्डू–७ मा बसाइँसरेसँगै सूर्यविनायक नगरपालिकाले सुरक्षा कारण देखाउँदै कठोर नियम ल्याएको छ। अब त्यहाँ भाड...
22/09/2025

केपी शर्मा ओली गुन्डू–७ मा बसाइँसरेसँगै सूर्यविनायक नगरपालिकाले सुरक्षा कारण देखाउँदै कठोर नियम ल्याएको छ। अब त्यहाँ भाडामा बस्ने सबैले आफ्नो तीन पुस्ते विवरण, नागरिकता प्रतिलिपि,पेशा र पारिवारिक विवरण वडा कार्यालयमा अनिवार्य बुझाउनुपर्ने भएको छ।

22/09/2025

नवनियुक्त मन्त्रीहरूको शपथ LIVE

मन्त्री को - को भए ?
21/09/2025

मन्त्री को - को भए ?

21/09/2025

देश बचाउनको लागि संविधान खारेज नगरेको हो : सुदन गुरुङ

21/09/2025

जेनजी आन्दोलनका घाइतेहरूले बुझाए गृहमन्त्रीलाई ज्ञापन

जानकारी:मुग्लिङमा जाममा अ’लपत्रलाई सहयोगी महानुभावहरूबाट निशुल्क खानाको व्यवस्था ।👉 यदि तपाईं मुग्लिङको जाममा अ’लपत्र हु...
21/09/2025

जानकारी:
मुग्लिङमा जाममा अ’लपत्रलाई सहयोगी महानुभावहरूबाट निशुल्क खानाको व्यवस्था ।
👉 यदि तपाईं मुग्लिङको जाममा अ’लपत्र हुनुभएको छ तर मुग्लिङसम्म आइपुग्न नसक्ने स्थिति मा हुनुहुन्छ भने, कृपया तुरुन्त सम्पर्क गर्नुहोस्:
📞 9845053347

सन्देशलाई शेयर गरेर अरूलाई पनि जानकारी गराइदिनुहोस्।

20/09/2025

पुष्पान्जली क्लबका अध्यक्ष सन्तबहादुर राना र विनोद विकल बिचको कुराकानी

शीतल निवासमा दलका नेता र जेनजी अगुवा संँगसँगै संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा शीतल निवासमा आयोजित...
19/09/2025

शीतल निवासमा दलका नेता र जेनजी अगुवा संँगसँगै
संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा शीतल निवासमा आयोजित चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा पुराना दलका नेतादेखि जेनजी अगुवासम्मको जमघट देखिएको छ ।

सीके राउतलाई २४ घण्टाभित्र राजीनामा दिन अल्टिमेटम
17/09/2025

सीके राउतलाई २४ घण्टाभित्र राजीनामा दिन अल्टिमेटम

जेनजी आन्दोलनमा मृत्यु भएकाहरूको सम्झनामा दीप प्रज्वलन
17/09/2025

जेनजी आन्दोलनमा मृत्यु भएकाहरूको सम्झनामा दीप प्रज्वलन

Address

NEAPL
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Xito News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share