12/08/2025
नेपालीहरूको महान चाड वडा दशैँ र शुभ दिपावलीलाई मध्य नजर गर्दै लिटिल वड पब्लिकेशनले Pre-Primary देखी कक्षा ५ सम्मको बालबालिकालाई लक्षित गर्दै Dashain Vacation Activity Copy सार्वजनिक गरेको छ ।
दशैँ र तिहारको सैद्धान्तिक, साँस्कृतिक र ब्यवहारिक ज्ञान सरल तथा सहज तवरले प्रवद्र्धन गर्नको निम्ति सहयोग गर्छ ।
विद्यार्थी, अभिभावक र शिक्षक तीनै पक्षको सहजताको लागि उपयोगी हुने यस पुस्तिकाको Sample Copy पाउनको लागि
Inside Valley
Kathmandu- 9862103669,9802311155
Lalitpur, Bhaktapur-9802350180,9802343838
Outside Valley- 9802311156,9802346480 मा सम्पर्क गर्न सक्नुहुनेछ ।