02/01/2024
के तपाईं काठमाडौं उपत्यका बाहिर बाट हुनुहुन्छ र काठमाडौं उपत्यका मा आफ्नो काममा चिन्तित हुनुहुन्छ? हाम्रो हालै स्थापित भएको कम्पनी, Sagarmatha RuralForms Hub, तपाईंलाई सेवा प्रदान गर्नेछ। हामी तपाईंको दस्तावेजीकरण T.U. वा अन्य कार्यालयहरूमा प्रक्रिया गर्नेछौं, जस्तै नर्सिङ काउन्सिल र स्वास्थ्य विभागहरूमा। काठमाडौं उपत्यका मा सबै प्रकारको काम समावेश गरी, तपाईंको COVID-19 QR, Driving License जस्ता अन्लाइन सम्बन्धित फारमहरू पुरा गर्नेमा पनि हामी सहायता गर्नेछ।
सबै किसिमका प्रमाणपत्र निकाल्नु परेमा हामिलाइ सम्झन सक्नुहुन्छ !
1) Master's Transcript निकाल्नु परेमा
2) Bachelor Transcript निकाल्नु परेमा
3) TU registration card निकाल्नु परेमा
4) Provisonal migration निकाल्नु परेमा
5) Mark sheet मा नाम सच्याउनु परेमा
6) Date of birth सच्याउनु परेमा
7) Mark sheet हरायर नयाँ निकक्ल्नु परेमा
9) CTVT का सबै किसिमका प्रमाणपत्र निकाल्नु परेमा
10) NEB का सबै किसिमका प्रमाणपत्र निकाल्नु परेमा
11) Equivalence गर्नु परेमा
12) SLC, SEE का सबै किसिमका प्रमाणपत्र निकाल्नु परेमा
साथै कुरियर को पनि ब्यबस्था रहेको छ !