NayaUpdate

NayaUpdate This page is created for broadcasting to factual news & information.

05/03/2026

ओखलढुङ्गाको एक मतदान केन्द्रमा झडप भएपछि अवस्था नियन्त्रणमा लिन सेनाले गोली चलाउँदा एकजना घाइते।

24/01/2026

सेती मादी साङ्गीतिक सौगात

महेश श्रेष्ठको पहलमा भएको छलफलपछि संगठनलाई विधानअनुसार सञ्चालन गर्दै संस्थागत स्थायित्व कायम गर्ने विषयमा साझा समझदारी ब...
20/01/2026

महेश श्रेष्ठको पहलमा भएको छलफलपछि संगठनलाई विधानअनुसार सञ्चालन गर्दै संस्थागत स्थायित्व कायम गर्ने विषयमा साझा समझदारी बनेको जनाइएको छ।

रञ्जन कुँवर/सिओल गैरआवसीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्

फुटबल महासंघ दक्षिण कोरियाको तेस्रो अधिवेशनबाट हेमन्त गुरुङको नेतृत्वमा सर्वसम्मत कार्यसमिति चयन
19/01/2026

फुटबल महासंघ दक्षिण कोरियाको तेस्रो अधिवेशनबाट हेमन्त गुरुङको नेतृत्वमा सर्वसम्मत कार्यसमिति चयन

नेपाल फुटबल महासंघ, दक्षिण कोरियाको तेस्रो महाधिवेशनबाट हे

हालै इन्चन अन्तर्राष्ट्रिय विमानस्थलमा घटेको एक घटनाले यो विषय पुनः चर्चामा आएको छ। अष्ट्रेलियाली यात्रु एली ट्रान सिड्न...
17/01/2026

हालै इन्चन अन्तर्राष्ट्रिय विमानस्थलमा घटेको एक घटनाले यो विषय पुनः चर्चामा आएको छ। अष्ट्रेलियाली यात्रु एली ट्रान सिड्नी फर्किने क्रममा करिब ५ लाख वोन (झन्डै ३९९ अमेरिकी डलर) मूल्य पर्ने आफ्नो वायरलेस हेयर स्ट्रेटनर त्याग्न बाध्य भइन्।

दक्षिण कोरियाले विमानभित्र हुने सम्भावित आगलागीको जोखिमलाई मध्यनजर गर्दै लिथियम–आयन ब्याट्रीबाट चल्ने ब्याट्...

दक्षिण कोरियामा क्रियाशील विभिन्न मगर संघ–संस्थाहरूको संयुक्त आयोजनामा माघे संक्रान्ती पर्व–२०८२ को अवसरमा भव्य सांस्कृत...
17/01/2026

दक्षिण कोरियामा क्रियाशील विभिन्न मगर संघ–संस्थाहरूको संयुक्त आयोजनामा माघे संक्रान्ती पर्व–२०८२ को अवसरमा भव्य सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ।

दक्षिण कोरियामा क्रियाशील विभिन्न मगर संघ–संस्थाहरूको संयुक्त आयोजनामा माघे संक्रान्ती पर्व–२०८२ को अवसरमा भ.....

दक्षिण कोरियामा बसोबास गरिरहेका नेपाली तामाङ समुदायसहित सम्पूर्ण नेपालीहरूको सक्रिय सहभागितामा नेपाल तामाङ घेदुङ दक्षिण ...
17/01/2026

दक्षिण कोरियामा बसोबास गरिरहेका नेपाली तामाङ समुदायसहित सम्पूर्ण नेपालीहरूको सक्रिय सहभागितामा नेपाल तामाङ घेदुङ दक्षिण कोरियाको आयोजनामा राजधानी सउलमा “सोनाम ल्होछार बृहत् सांस्कृतिक कार्यक्रम–२०२६” भव्य रूपमा आयोजना हुने भएको छ।

दक्षिण कोरियामा बसोबास गरिरहेका नेपाली तामाङ समुदायसहित सम

दक्षिण कोरियामा क्रियाशील सुदूरपश्चिम समाजले आफ्नो १९औँ साधारण सभा तथा अधिवेशन भोलि आइतबार राजधानी सौलमा भव्य रूपमा सम्प...
17/01/2026

दक्षिण कोरियामा क्रियाशील सुदूरपश्चिम समाजले आफ्नो १९औँ साधारण सभा तथा अधिवेशन भोलि आइतबार राजधानी सौलमा भव्य रूपमा सम्पन्न गर्ने तयारी गरेको छ।

दक्षिण कोरियामा क्रियाशील सुदूरपश्चिम समाजले आफ्नो १९औँ सा

निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्य समितिलाई आधिकारिता प्रदान गरेको ...
16/01/2026

निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्य समितिलाई आधिकारिता प्रदान गरेको छ ।

निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्य समितिलाई आधिकारिता प.....

दक्षिण कोरियामा बसोबास गर्दै आएका नेपाली समुदायलाई लक्षित गर्दै राप्ती समाज दक्षिण कोरियाले कोरियन नयाँ वर्ष तथा महाशिवर...
13/01/2026

दक्षिण कोरियामा बसोबास गर्दै आएका नेपाली समुदायलाई लक्षित गर्दै राप्ती समाज दक्षिण कोरियाले कोरियन नयाँ वर्ष तथा महाशिवरात्रिको शुभ अवसर पारेर ‘राप्ती सांस्कृतिक साँझ तथा रात्रिभोज कार्यक्रम–२०२६’ आयोजना गर्ने घोषणा गरेको छ।

दक्षिण कोरियामा बसोबास गर्दै आएका नेपाली समुदायलाई लक्षित गर्दै राप्ती समाज दक्षिण कोरियाले कोरियन नयाँ वर्ष त.....

नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाको नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन भएको छ। कोरियाको राजधानी सउलमा आइतबार सम्पन्न...
12/01/2026

नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाको नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन भएको छ। कोरियाको राजधानी सउलमा आइतबार सम्पन्न शाखाको आठौँ अधिवेशनको बन्दसत्रबाट नयाँ कार्यसमिति निर्विरोध चयन गरिएको हो।

नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाको नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन भएको छ। कोरियाको राजधानी सउलमा आइतब.....

अधिवेशनको प्रमुख अतिथिका रूपमा नेपाल पत्रकार महासंघ केन्द्रीय समितिकी अध्यक्ष निर्मला शर्मा भर्चुअल माध्यमबाट सहभागी हुन...
10/01/2026

अधिवेशनको प्रमुख अतिथिका रूपमा नेपाल पत्रकार महासंघ केन्द्रीय समितिकी अध्यक्ष निर्मला शर्मा भर्चुअल माध्यमबाट सहभागी हुनेछन्।

नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाको आठौँ अधिवेशन भोलि आइतबार भव्य रूपमा सम्पन्न हुने भएको छ। अधिवेशनको प्....

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when NayaUpdate posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to NayaUpdate:

Share