Tamang Feed

Tamang Feed Tamang Feed - Platform that brings all News, Videos, Stories, Events & Entertainment of Tamang Community.

28/04/2022

तामाङ र्याप गीत | 𝗦𝘂𝗿𝗮𝗷 𝗧𝗮𝗺𝗮𝗻𝗴 𝗔𝗸𝗮 𝗕𝗮𝗯𝘂 𝗕𝗲𝗹𝗶𝗲𝘃𝗲𝗿 🔥
https://youtu.be/8377wlYPMLE

दोमाङ° भनेको के हो ?_दो भनेको सुत्रलाई बुझिन्छ भने माङ भनेको धेरै / बहु भन्ने हुन्छ। यसलाई  सुत्र धारणी र विविधमा विभाजन...
20/04/2022

दोमाङ° भनेको के हो ?
_दो भनेको सुत्रलाई बुझिन्छ भने माङ भनेको धेरै / बहु भन्ने हुन्छ। यसलाई सुत्र धारणी र विविधमा विभाजन गरिएको छ भने यो बुद्धवाचन (काङ्ग्युर)मा सङ्ग्रहित धेरै सुत्र धारणीहरू दोमाङ°मा संकलन गरिएको पुस्तक नै दोमाङ° हो। यसमा दुई यानको सुत्रहरु मिलाएर २३५° सुत्रहरू सङ्ग्रह गरिएको छ। यो अत्यन्तै महत्त्वपूर्ण महायान /वज्रयानको अलि थोर देख हिनयानको पनि रहेको यस ग्रन्थमा विशेषगरी महायानको सुत्र अध्ययन गर्नु इच्छुक व्यक्तित्त्वहरूको लागि अत्यन्तै लाभदायक देखिन्छ। भगवान बुद्धद्वारा देशित वाचन चौरासी हजार धर्मस्कन्ध त्रिपिटक र चार तन्त्रको ११० पुस्तकको सारँश नै दोमाङ° बहुसुत्रधारणी हो। त्यसैले अध्यात्मिक जिवनयापनको लागि पनि अत्यन्तै महत्त्वपूर्ण रहेको र अध्ययन /अभ्यास आदि इत्यादिको लागि पनि त्यतिकै महत्त्व छ।
यसभित्र सङग्रहित सुत्र/धारणी क्रमशः
(१) आर्य मञ्जुश्री नाम सङ्गगिती॥
(२)आर्य अपरिमित आयुर्ज्ञान महायान सुत्र ॥
(३)आर्य अपरिमित आयुर्ज्ञान हृदय नाम धारणी॥
(४)सर्वतथागत उष्णीषविजय नाम धारणी कल्प सहित॥
(५) आर्य सर्वदुर्गत परिशोधनी महापाच्च नाम धारणी ॥
(६)आर्य तथागतोष्णिष सितातप त्रिअपराजित महाप्रत्यंतिगिर परमसिद्ध नाम धारणी॥
आदि इत्यादि २३६ सुत्र /धारणीहरू रहेको यस पवित्र दोमाङ पुस्तकको कारणले सर्वप्राणी हिताय र सर्वप्राणी सुखायको कल्याणार्थ भावोत्पाद गर्नु सक्नु हुने छ।
स्वयमले साधना गरेमा पनि यसको लाभको वर्णन साध्य छैन।
दोमाङ अध्ययन र अभ्यास गर्दा छुटाउनु नहुने कुरा।
(१) साधना र अभ्यासको लागि मन्त्र जप भावनाको लागि गुरू/ अभिषेक / आगम र व्याख्याको नितान्त अत्यावश्यक हुन्छ।
(२) यसभित्र रहेको सुत्राध्ययन र सुत्रानुसन्धानको लागि चही स्वयमले स्वाध्ययन गर्दा पनि हुन्छ।
(३) यसभित्रको सुत्र/धारणी अभ्यास र साधनाको कल्याणमित्र अर्थात् लामा /गुरुद्वारा अभिषेक /आगम र व्याख्याको दीक्षा राम्रो सङ्ग लिनु पर्दछ। यसलाई नेपालीमा खेन्पो वागिन्द्र शिलाज्यु लगायत दोमाङ° अनुवाद समितिद्वारा प्रकाशित पवित्र दोमाङ° बहुसुत्राधारणी नामक ग्रन्थ।
सहायक / मुल लेखक : स्वाचिन्तन लोप्चन तामाङ्ग / Methinks Lopchan Official
सह-लेखक /अनुवादक : श्रीरत्ननी थिङ्ग तामाङ्ग

साभार : Rinchen Tamang वालबाट

बिश्वको उच्च शिखर सगरमाथा आरोहण गर्ने अन्तिम तयारीमा गायक  Raju Lama 🇳🇵♥️ धेरै धेरै शुभकामना 🇳🇵🇳🇵Everest expedition 2022...
11/04/2022

बिश्वको उच्च शिखर सगरमाथा आरोहण गर्ने अन्तिम तयारीमा गायक Raju Lama 🇳🇵♥️ धेरै धेरै शुभकामना 🇳🇵🇳🇵

Everest expedition 2022 🙏

07/03/2022

नेपाली सङगीत क्षेत्रकै चर्चित कम्पोजर न्यु बज्राचार्य दाइ जस्तो ब्यक्तिले यसरी बुद्धिसको आस्था लुङ्तालाई खुट्टाले कुल्चिनु एकदमै गलत देख्द्छु र यसको घोर बिरोध पनि गर्दछु साथै माफी माग्न पनि अनुरोध गर्दछु ।

तामाङ समाज पोर्चुगलको छैटौं अधिवेशन सम्पन्न,अध्यक्षमा सुजन लामा तामाङ
08/02/2022

तामाङ समाज पोर्चुगलको छैटौं अधिवेशन सम्पन्न,अध्यक्षमा सुजन लामा तामाङ

याम्बु – तामाङ समाज पोर्चुगलको छैटौं अधिवेशन आइतबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष मिग्मार लामा तामाङको सभाप....

तामाङ इतिहास II HISTORY OF TAMANGS II AMRIT YONJAN & DR. MAROHANG LIMBU
07/02/2022

तामाङ इतिहास II HISTORY OF TAMANGS II AMRIT YONJAN & DR. MAROHANG LIMBU

Sign in Welcome! Log into your account your username your password Forgot your password? Get help Create an account Create an account Welcome! Register for an account your email your username A password will be e-mailed to you. Password recovery Recover your password your email A password will be e-...

परिचय नखुलाई पाँचमाने स्तुपको जिर्णोद्वारमा रिन्पोछेको साढे दुई करोड दान
06/02/2022

परिचय नखुलाई पाँचमाने स्तुपको जिर्णोद्वारमा रिन्पोछेको साढे दुई करोड दान

झण्डै एक हजार वर्षअघि काठमाडौंबाट पश्चिम नेपालतिर जान जितपुरफेदी (अहिलेको तारकेश्वर नगरपालिका–३) एक मात्रै मूल ....

के साचै तपाईं बुद्धिस्ट हो ? के तपाईंले टाप्चे गर्नु भको छ ? | दावा खेन्पो तामाङ | Tamang Feed
05/02/2022

के साचै तपाईं बुद्धिस्ट हो ? के तपाईंले टाप्चे गर्नु भको छ ? | दावा खेन्पो तामाङ | Tamang Feed

के साचै तपाईं बुद्धिस्ट हो ? के तपाईंले टाप्चे गर्नु भको छ ? छैन भने धर्म गुरु का गएर आजै टाप्चे गर्नुस , किनकी बुद्धि...

Address

Sorakhutte Nayabazar
Kathmandu
44600

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

+9779840062533

Alerts

Be the first to know and let us send you an email when Tamang Feed posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Tamang Feed:

Share