Pawal Sang Tmg

Pawal Sang Tmg Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Pawal Sang Tmg, News & Media Website, Kathmandu.

जय मसिह प्रिय मित्र 🙏🤗
परमेश्वरको वचन परिवर्तनको शक्ति हो! 📖 प्रवचन, प्रेरणादायी सन्देश, र आराधनाका लागि यस पेजलाई Follow गर्नुहोस्! ✝️✨
----------------------
येशू ख्रीष्टमा जीवनको आशा छ! भजन, संगीत, प्रवचन, र आत्मिक जागरणको लागि यहाँ जोडिनु होस्

13/09/2025

गलत नेतृत्व = भ्रष्टाचार, अन्याय, निराशा।
तर उदाहरण: सुलेमानले बुद्धि मागे → सफल शासन।
👉 नेपाललाई बुद्धिमानी, सत्यनिष्ठ नेतृत्व चाहिएको छ।
यसैले प्रार्थना गरौँ हामी

13/09/2025

दानिएल २:२१.
उहाँले नै समय र ऋतुहरू परिवर्तन गर्नुहुन्छ। उहाँले राजाहरूलाई सिंहासनमा राख्नुहुन्छ र उनीहरूलाई अपदस्थ गर्नुहुन्छ। उहाँले समझदारहरूलाई बुद्धि दिनुहुन्छ अनि विवेकीहरूलाई ज्ञान दिनुहुन्छ।

13/09/2025
हामीले सहि मान्छेको साथ दिनुपर्छ 🙏परमेश्वरले मेहनती जनताको वास्ता गर्ने साथ माया गर्ने सेवा गर्ने नेतृत्व चाहानु हुन्छ प...
12/09/2025

हामीले सहि मान्छेको साथ दिनुपर्छ 🙏
परमेश्वरले मेहनती जनताको वास्ता गर्ने
साथ माया गर्ने सेवा गर्ने नेतृत्व चाहानु हुन्छ
परमेश्वरले सहि मान्छे यो देशको नेतृत्व गर्ने खडा गर्नु भएको होस🙏

12/09/2025

fans

09/09/2025

देशको लागि प्रार्थना गरौँ एकतामा मिलेर 🙏😥

मृतकहरु सबैमा हार्दिक श्रद्धाञ्जली र सबै मृतकका परिवारका सदस्यमा धैर्य धारण सहन शक्ति र ढाडस प्राप्त होस यो घडीमा र घाइत...
08/09/2025

मृतकहरु सबैमा हार्दिक श्रद्धाञ्जली र सबै मृतकका परिवारका सदस्यमा धैर्य धारण सहन शक्ति र ढाडस प्राप्त होस यो घडीमा र घाइते हुने सबैको छिटोभन्दा छिटो उपचार अनि सबैलाई छिटो निको हुने प्रार्थना गरौँ सबैलाई एकता मिलाप र शान्तिको खाचो छ सबैले मिलेर प्रार्थना गरौं 🙏
===================
तर 📍🙏👇️🇳🇵
साँचो परिवर्तन भनेको जागरुक मतदाता बन्नु हो।
👉 आन्दोलन होइन, भोट नै हाम्रो शक्ति हो।
👉 हामीले चुनेका नेताले नै हाम्रो भविष्य निर्धारण गर्छन्।
अब युवाले आफ्नो जोस सडकमा होइन,
सचेतना फैलाउन प्रयोग गर्नुपर्छ
आन्दोलन नै गरेपनि अब चाहि शान्तिपूर्ण गर्नुस कृपया 🙏😥
धेरैको आँसु बगेको छ,,,,
नयाँ पुस्ता युवा पुस्तालाइ सहि बाटो देखाउ
यस्तो आन्दोलन धेरै भयो देशमा अब शान्तिको लागि
सबै एक हौ

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Pawal Sang Tmg posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Pawal Sang Tmg:

Share