The blogs where you can get Everything. Notes for student and Aspirants , Jobs for jobs seeker and article for book lovers.❤️
13/09/2024
Lets start our preparations for Rastriya banijya bank and Nepal rastra bank , agricultural development bank.
आज बाट अठोट भयेर लाग्नुहोस सफलता अबस्य मिल्ने छ!
26/07/2024
सहयोगको लागि हार्दिक अपिल
कति सपना थिए होलान् बा आमाको सबै चकनाचुर भएछन...😢
अध्ययनको शिलशिलामा ३ महिना अघि मात्रै जापान पुगेका बैतडीको पाटन नगरपालिका ३ टाकुले बस्ने लक्ष्मी प्रसाद अवस्थीका छोरा २१ वर्षीय जनक प्रसाद अवस्थीको ३ दिन अघि जापानमा समुद्रमा डुबेर भएको असामहिक निधनले परिवार पुरै बिक्षिप्त बनेको छ । चर्को ब्याजमा ऋण निकालेर पठाएको छोरा उतै अस्ताएको खबर वहाँ सङैको साथीले यता घरपरिवार र त्यहाँको पुलिसलाई खबर गर्दा त्यहाँको प्रहरीले निकालेर अस्पताल पुर्याएको र अन्तत: जनक अवस्थीको दु:खद निधन भएको छ । उक्त अस्पताल महँगो रहेको र उपचारकै ४-५ लाख दिन बाकी रहेको र दैनिक करिव ८८००० जति शव राखेको खर्च हुने भएको हुँदा झन जापान नेपाल ल्याउन त करिव २१-२२ लाख खर्च लाग्ने बताएपछी आज उतै सबै साथीले आफ्नो पैसाबाट खर्च गरेर अन्त्येष्टी छन । महँगो शहर जापानमा आफ्ना भविष्यका सपनाहरु बोकेर हिडेको मान्छेको दु:खद निधन पछी पनि दाहसंस्कारका लागि पनि ठुलो पैसा करिव ३-४ लाख लागेको खबरले पुरै परिवार शोकमग्न भएको छ । एकातिर छोरो गुमाएको पीडा र अर्कोतर्फ यहाँ ब्याज निकालेर पठाएको छोराको ऋणले समेत पोलिरहेको परिवारलाई थप दाहसंस्कार गर्न समेत खर्च जुटाउन परेको छ । जापानमा उनिको एकजना आफ्न्त निकै टाढा रहेको र हिजो मात्रै प्लेनबाट घटनास्थल र अस्पताल पुगेपछी आज मृत शरीरको जिम्मा लिइ दाहसंस्कार गरेको र त्यता बस्नु भएका नेपाली दाजुभाइहरुले आफ्नो कामलाई थाती राखेर केहि सहयोग जुटाउनु परेको बाध्यताले गर्दा झन पीडाबोध भएको छ । हामी यता नेपालमा रहन भएका सबै आदरणीय मनकारी हातहरुले पनि सक्दो सहयोग गर्दा केही राहत हुन्छ कि । वहाँको परिवारलाई सक्दो सहयोग गरिदिन हुन विनम्र अनुरोध तथा अपिल गर्दछौं ।
तल वहाँको बुवा लक्ष्मी दत्त अवस्थीको ग्लोबल आइ एम इ बैंक डडेल्धुरा शाखाको खाताको चेकको फोटो र क्यु आर. राखिएको छ । कृपया सेवा नै धर्मको भावना लाई लिइ सहयोग गरिदिनु हुनु पुनः अनुरोध गर्दछौं ।
24/07/2024
Just In: दोलखाको भीमेश्वर शिलामा पुन 12: 45 बाट पसिना आउन थालेको छ। केहि दिन अगाडी पनि यहाँ शिलामा पसिना आएको थियो। 😮
दोलखा भीमेश्वरले सबैलाई कल्याण गरुन । 🙏
Is this a symbol of threat?
24/07/2024
Out of 18 passengers on the plane , 18 dies. Rest in peace beautiful soul. 😭💔
24/07/2024
😭 Sad news 😭
24/07/2024
जहाज मर्मतका लागी पोखरा लगिदै थियो, यसमा चालकदलका सदस्य र ईन्जिनियर मात्र सवार थिए ।
Be the first to know and let us send you an email when Sabin Blogs posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.