Classic FM 101.2 MHZ

Classic FM 101.2 MHZ First Commercial Radio Station of Nepal

19/05/2025

रेडियो प्राविधिक तत्काल आवश्यकता:
क्लासिक एफ.एम. १०१.२ मेघाहर्जका लागि अनुभव प्राप्त केही महिला तथा पुरुष प्राविधिक (technician) तत्काल आवश्यक परेको हुँदा इच्छुकले आफ्नो व्यक्तिगत विवरणसहित क्लासिक एफ.एम. १०१.२ मेघाहर्जको कार्यालय जावलाखेल तथा देहायका फोन नम्बरमा शिघ्र सम्पर्क गर्नुहुन अनुरोध छ ।

क्लासिक एफ.एम.१०१.२ मेघाहर्ज
जावलाखेल, ललितपुर ।
फोन नम्बर ०१–५४५५१३९, ९८५११२१२४५
इमेलः [email protected], [email protected]

13/02/2025

विश्व रेडियो दिवस 📻
रेडियो प्रति अटुट मायाँ, विश्वास, शुभेक्षा र शुभकामना व्यक्त गर्नु हुने प्रिय श्रोता, शुभचिन्तक, विज्ञापनदाता तथा विज्ञापन एजेन्सीप्रति हार्दिक कृतज्ञता ❤️🙏


Join us in celebrating 29 remarkable years of private FM radio broadcasting in Nepal 📻
31/12/2024

Join us in celebrating 29 remarkable years of private FM radio broadcasting in Nepal 📻

क्लासिक एफ.एम.१०१.२ मेघाहर्जका पूर्व कार्यक्रम प्रस्तोता उज्वल केसीको अल्पायुमै भएको देहावसानको खबरले हामी मर्माहत भएका ...
02/06/2024

क्लासिक एफ.एम.१०१.२ मेघाहर्जका पूर्व कार्यक्रम प्रस्तोता उज्वल केसीको अल्पायुमै भएको देहावसानको खबरले हामी मर्माहत भएका छौँ । मृतात्मालाई चिर–शान्ति मिलोस्, #हार्दिक_श्रद्धाञ्जलि !
शोकसन्तप्त परिवारमा गहिरो समवेदना !
क्लासिक एफ.एम..१०१.२ मेघाहर्जको श्रीवृद्धिमा स्व.केसीले पुर्‍याउनु भएको योगदान महत्वपूर्ण छ । कुसल कार्यक्रम प्रस्तोता स्व.केसीलाई एक असल व्यक्तित्वको रुपमा सदा सझिरहनेछौं ।
–क्लासिक एफ.एम.परिवार ।

क्लासिक एफ.एम.का अध्यक्ष, बरिष्ठ सञ्चारकर्मी आदरणीय मञ्जु कार्की लामिछानेलाई जन्मदिनको अवसरमा हार्दिक मंगलमय शुभकामना 🎂🎉...
14/05/2024

क्लासिक एफ.एम.का अध्यक्ष, बरिष्ठ सञ्चारकर्मी आदरणीय मञ्जु कार्की लामिछानेलाई जन्मदिनको अवसरमा हार्दिक मंगलमय शुभकामना 🎂🎉
यहाँको सुस्वास्थ्य तथा दिर्घायुको कामना 💕
-क्लासिक एफ.एम.परिवार ।

Happy new year to all dear listeners ❤️
13/04/2024

Happy new year to all dear listeners ❤️

Holi Program  FMHappy Holi to all dear listeners 💕
24/03/2024

Holi Program FM
Happy Holi to all dear listeners 💕

07/02/2024

Kamalo Sapana

07/02/2024

कार्यक्रम लोक ढुकढुकीमा आजका अतिथि गायिका बिपना तामांगसंगको कुराकानी:

31/01/2024

Kamalo Sapana

17/01/2024

कार्यक्रम लोक ढुकढुकीमा आजका अतिथि लोकप्रिय सर्जक तथा गायक बिनोद ढकालसंगको कुराकानी :

03/01/2024

कमलो सपना

Address

Kathmandu
44700

Opening Hours

Monday 05:00 - 23:00
Tuesday 05:00 - 23:00
Wednesday 05:00 - 23:00
Thursday 05:00 - 23:00
Friday 05:00 - 23:00
Saturday 05:00 - 23:00
Sunday 05:00 - 23:00

Telephone

+97715455139

Alerts

Be the first to know and let us send you an email when Classic FM 101.2 MHZ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Classic FM 101.2 MHZ:

Share

Category