Bagmati Sanchar

Bagmati Sanchar Bagmati Sanchar | No 1 News Portal of Nepal
(2)

३-१ ले स्विजर्ल्याडसंग जित हासिल गरेका अर्जेन्टिना अब इन्ल्याडसंग प्रतिस्पर्धा हुनेछ ।   2026
12/07/2026

३-१ ले स्विजर्ल्याडसंग जित हासिल गरेका अर्जेन्टिना अब इन्ल्याडसंग प्रतिस्पर्धा हुनेछ ।
2026

किर्तिपुर स्थित होल्डिङ सेन्टरमा सुकुम्बासीहरुको अवस्था बुझ्न गएका zen z अभियान्ता माजित अन्सारी सहितलाई  प्रहरीले गरेको...
11/07/2026

किर्तिपुर स्थित होल्डिङ सेन्टरमा सुकुम्बासीहरुको अवस्था बुझ्न गएका zen z अभियान्ता माजित अन्सारी सहितलाई प्रहरीले गरेको कार्य ठिक कि बेठिक ?
ठिक ✅ comment
बेठिक ❌ like
👇️

डुबानमा होल्डिङ सेन्टर। शुक्रवार अविरल वर्षाका कारण कीर्तिपुर स्थित राधास्वामी सत्संग होल्डिङ सेन्टर डुबानमा परेको छ । स...
11/07/2026

डुबानमा होल्डिङ सेन्टर।
शुक्रवार अविरल वर्षाका कारण कीर्तिपुर स्थित राधास्वामी सत्संग होल्डिङ सेन्टर डुबानमा परेको छ । सेन्टर भित्र पानी भरिए पछि त्यहाँ बसिरहेका विस्थापित सुकुमवासीहरू बिचल्लीमा परेका छन् । सरकारले सुकुम्बासी बस्ति हटाएर उत्त होल्डिङ सेन्टरमा सुबाम्बासीहरुलाई राख्दै आएको थियो ।
तस्बिर : सामाजिक संजाल ।

फेरि आत्मदाहको प्रयास ।अर्का एक युवा पनि आज शुक्रबार आत्मदाहको प्रयास गरेको छ । गोडैता नपा -१० निवासि ३५ बर्ष का बिबेक म...
10/07/2026

फेरि आत्मदाहको प्रयास ।
अर्का एक युवा पनि आज शुक्रबार आत्मदाहको प्रयास गरेको छ । गोडैता नपा -१० निवासि ३५ बर्ष का बिबेक मण्डलले आफुमाथी पेट्रोल खन्याएर आत्मदाह गर्न खोजेको हो । घाईते मण्डललाई उपचारका लागि हेलिकप्टर ल्याएको छ । बिहिबार मात्र काठमाडौमा गणेश नेपालीको आत्मदाह प्रयास पछि मृत्यु भएको २४ घन्टा नबित्दै उस्तै घटना भएको हो । नेपालिको घटना पछि काठमाडौको विभिन्न स्थानहरुमा सरकारको बिरोध गर्दै आन्दोलन भै रहेको छ ।

आत्मदाहाको प्रयास गरेका गणेश नेपालीको वीर अस्पतालमा उपचारको क्रममा  मृत्यु भएको चिकित्सकले बताएको छ ।नेपालिको मृत्यु पछि...
10/07/2026

आत्मदाहाको प्रयास गरेका गणेश नेपालीको वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको चिकित्सकले बताएको छ ।नेपालिको मृत्यु पछि उनका आफन्त द्वारा प्रदर्शन गरिरहेका छन ।

नेपालको राष्ट्रिय जनावर गाई सबै धार्मिक (मुस्लिम) र साँस्कृतिक समुदाय (किँरात, राई लगायत) को साझा हुन नसक्ने भएकोले’ राष...
10/07/2026

नेपालको राष्ट्रिय जनावर गाई सबै धार्मिक (मुस्लिम) र साँस्कृतिक समुदाय (किँरात, राई लगायत) को साझा हुन नसक्ने भएकोले’ राष्ट्रिय जनावर गाईको सट्टा गैँडा बनाउन उपयुक्त हुने आयोगको तयारि छ ।
आदिवासी जनजाति आयोगले राष्ट्रिय जनावर गाईको सट्टा गैँडा बनाउने प्रस्ताव गरेको छ ।

प्रेम प्रसाद आचार्यको घटनामा बालेनले भनेका थिए– "राज्यको चरम असफलता !" गणेश नेपालीको घटनामा भने उनी चुपचाप ।केही वर्षअघि...
10/07/2026

प्रेम प्रसाद आचार्यको घटनामा बालेनले भनेका थिए– "राज्यको चरम असफलता !" गणेश नेपालीको घटनामा भने उनी चुपचाप ।
केही वर्षअघि नयाँ बानेश्वर संसद भवन अगाडि प्रेम प्रसाद आचार्यले आत्मदाह गरेपछि प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले त्यस घटनालाई "राज्यको चरम असफलता" भन्दै सामाजिक सञ्जालमार्फत कडा प्रतिक्रिया दिएका थिए। जुन बेला बालेन काठमाडौ महानगर पालिकाको प्रमुख पदको जिम्मेवारीमा थिए।
आज काठमाडौको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि राईडर्स पेसा गर्दै आएका गणेश नेपालीले आफ्नो मोटरसाइकल नियन्त्रणमा लिइएको विषयलाई लिएर आत्मदाहको प्रयास गरेका छन्। उनी गम्भीर अवस्थामा वीर अस्पतालमा उपचाररत छन्।
यस घटनापछि सामाजिक सञ्जालमा धेरैले प्रश्न उठाइरहेका छन्— प्रेम प्रसादको घटनामा खुलेर बोल्ने बालेन, गणेश नेपालीको घटनामा किन चुपचाप छन् भन्ने प्रश्न उब्जिन थालेको छ ।
यद्यपि, गणेश नेपालीको घटनाबारे अनुसन्धान जारी रहेकाले घटनाको सम्पूर्ण सत्य तथ्य अनुसन्धानपछि मात्रै स्पष्ट हुनेछ। सार्वजनिक पदमा रहेका सबै निकाय र जिम्मेवार पक्षबाट यस्ता संवेदनशील घटनामा समयमै स्पष्ट धारणा र जिम्मेवार प्रतिक्रिया आउने अपेक्षा नागरिकले गरेका छन्।

09/07/2026

बिहीवार दिउँसो त्रिपुरेश्वर स्थित राहदानी बिभागको कार्यलय अगाडि मुगुका २५ बर्षिय गणेश नेपालीले आ!त्मदाहाको प्रयास गरेको छ । राहदानी बिभाग अगाडि पुगेका ती ब्यक्तिको मोटरसाइकलमा काठमाडौ महानगरका प्रहरिले ह्वुल लक गरेको थियो । सोहि स्थानमा उनले अचानक आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएको प्रहरिले बताए । घटना लगतै प्रहरिले उद्धर गति वीर अस्पताल गगिएको हो । आत्मदा!ह को बास्तबिक कारण भने आएको छैन ।

25/06/2026

अब ट्राफिक जरिवाना ५० हजार सम्म हुन सक्ने ।

लाईसेन नलिइ गाडी चलाएमा १५ हजार
सडकका ट्राफिक संकेत हटाए वा बिगारेमा ५ हजार
मादक पदार्थ सेवन गति ठुला गाडी चलाएमा ५०हजार
ओभर स्पिड दुई पाङ्ग्रे चलाएमा २५हजार
मझौला तथा ठुला गाडी ओभर स्पिडमा चलाएमा ५०हजार
लेन अनुशासन पालना नगरेमा १० हजार
सवारी चलाउदा फोन प्रयोग गरेमा १० हजार
ट्राफिक संकेत पालना नगरे ५ हजार
निषेधित छ्येत्रमा हर्न बजाए ५सय
अवस्था ठिक नभएको सवारी चलाए ५ हजार
कागजपत्र साथमा नबोकेमा १ हजार
माथी उल्लेख गरिएको कसुर र जरिवाना सवारी तथा यातायात ब्यवस्था बिद्देयकमा प्रस्ताब गरेको छ ।

Address

Kathmandu-14
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Bagmati Sanchar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share