Dinesh Subedi

Dinesh Subedi Welcome to the success line ✨

Nepali Gk Set 48 💥
16/07/2026

Nepali Gk Set 48 💥

Nepali GK Set 47 💥
14/07/2026

Nepali GK Set 47 💥

सार्कको तेस्रो शिखर सम्मेलन कुन देशले  आयोजना गरेको थियो ?​(क) पाकिस्तान ​(ख) नेपाल​(ग) भुटान​(घ) भारत
13/07/2026

सार्कको तेस्रो शिखर सम्मेलन कुन देशले आयोजना गरेको थियो ?

​(क) पाकिस्तान

​(ख) नेपाल

​(ग) भुटान

​(घ) भारत

Nepali GK Set 46 💥
13/07/2026

Nepali GK Set 46 💥



Nepali GK Set 45 💥
07/07/2026

Nepali GK Set 45 💥


खस राज्यका सस्थापक को थिय ?​(क) मानदेब ​(ख) भास्कर बर्मा​(ग) नागराज​(घ) मञ्जुश्री
07/07/2026

खस राज्यका सस्थापक को थिय ?

​(क) मानदेब

​(ख) भास्कर बर्मा

​(ग) नागराज

​(घ) मञ्जुश्री



लिच्छबी कालमा पसलमा लगाउने करलाइ के भनिन्थ्यो ?​(क) भाग कर​(ख) भोग कर ​(ग) चैलकर​(घ) आपण कर
06/07/2026

लिच्छबी कालमा पसलमा लगाउने करलाइ के भनिन्थ्यो ?

​(क) भाग कर

​(ख) भोग कर

​(ग) चैलकर

​(घ) आपण कर

IQ solution : Set 1 ✨
05/07/2026

IQ solution : Set 1 ✨


05/07/2026

प्रश्न १: दिगो विकास सूचकांक, २०२६ मा नेपाल कतिऔं स्थानमा रहेको छ?
उत्तर: ९० औं स्थानमा।

​प्रश्न २: यस सूचकांक अनुसार नेपालले जम्मा कति अंक प्राप्त गरेको छ?
उत्तर: ६८.६९ अंक।

​प्रश्न ३: सन् २०२५ को दिगो विकास सूचकांकमा नेपाल कतिऔं स्थानमा रहेको थियो?
उत्तर: ८५ औं स्थानमा।

​प्रश्न ४: दिगो विकास सूचकांक, २०२६ मा जम्मा कति देशहरूलाई समावेश गरिएको छ?
उत्तर: १६९ देशहरूलाई।

​प्रश्न ५: यो सूचकांक कुन संस्थाले प्रकाशन गरेको हो?
उत्तर: United Nations Sustainable Development Solutions Network (SDSN).

​प्रश्न ६: यस पटकको सूचकांकमा पहिलो पटक समावेश गरिएका मुलुकहरू कुन-कुन हुन्?
उत्तर: इरिट्रिया र टिमोर लिस्टे।

​प्रश्न ७: दिगो विकास सूचकांक, २०२६ मा पहिलो स्थान हासिल गर्ने मुलुक कुन हो?
उत्तर: फिनल्यान्ड।

​प्रश्न ८: यस सूचकांकको सबैभन्दा अन्तिम (१६९ औं) स्थानमा कुन मुलुक रहेको छ?
उत्तर: दक्षिण सुडान।

​प्रश्न ९: सार्क (SAARC) राष्ट्रहरूमध्ये सबैभन्दा उत्कृष्ट स्थान (६३ औं) मा कुन देश रहेको छ?
उत्तर: माल्दिभ्स।

​प्रश्न १०: दिगो विकास सूचकांक, २०२६ मा संयुक्त राज्य अमेरिका (USA) कतिऔं स्थानमा रहेको छ?
---------- सहि उत्तर थाहा भए लेख्नुहोस

Address

Kathmandu

Telephone

+9779842704859

Website

Alerts

Be the first to know and let us send you an email when Dinesh Subedi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Dinesh Subedi:

Shortcuts

Share