Loksewa helper

Loksewa helper Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Loksewa helper, Digital creator, Kathmandu.

14/04/2025
11/11/2024

पढ्ने बेलामा
निद्रा/अल्छी/बेचैन/फेसबुक मा मन/ पढ्न ध्यान नजाने
यो ५ रोग लागेको छ भने । यो ५ औषधि को पोको बनाएर भित्तामा टांस्नुस यी रोग सबै चैट हुनेछन ।

औषधि नम्बर १ ➲ घर को छानो घरको गरिबि बा आमा को फाटेको लुगा हातखुट्टा फाटेको सन्तान बाट गरिएको आशा किन आफुले भोकै बसेर तपाई लाइ खुवायो आफुले तेल खाएर तपाई लाइ शहर घिउ पठायो किन आफुले काठमाडौ नदेखे पनि तपाई लाइ पठायो अब आफ्नो कर्तव्य केहो यसको ब्याख्या कपिमा लेख्नूस ।

औषधि नम्बर २ ➲ छिमेकी -आफन्त -हरुले गरेको अपमान -वचन यसलाई पनि सदुपयोग गर्नुस रिसले होइन इखले चल्नुस -जवाफ जिब्रो ले होइन व्यावहार ले दिमाग ले दिनुस बोलेर हैन सफल भएर देखाएर दिनुस ।

औषधि नम्बर ३ ➲ गरिबिको कारण मरेका आफ्नो सपना हरू सम्झीनुस जसको अघिल्लो पुस्ता लाइ सरकारी जागिर खाने चेतना आयो आज तीनको हैसियत नै माथि छ । हामीलाइ आज पनि चेतना न आए भोलि सन्तान जन्माउन कुनै अधिकार छैन भन्ने सम्झिनुस ।

औषधि नम्बर ४ ➲ म सक्छु । सक्नै पर्छ यो अवस्था नै मेरो हो भन्ने सकारात्मक सोच राख्नुस ।

औषधि नम्बर ५ ➲ आफूप्रति क कसको दायित्व छ । विदेश मा ज्यानको बाजी लगाएर पसिना बगाएको पतिलाइ घर फर्काउनु छ ।बा आमा लाइ शहरमा ल्याएर सुख दिनु छ । विहे पनि बाँकी छ ।

यति ५ औषधि बारेमा एक डायरीमा आजै लेख्नुस केवल आफ्नो वास्तविक कथा मात्र ।

अनि यो पढेर पढाइ को सुरुवात गर्नुस । निद्रा, भोक, अल्छी सबै हराउँछ ।

13/05/2024
13/05/2024

बागमति प्रदेश लोकसेवा आयोगले २०७७ सालमा सोधेकाे प्रश्न (सामान्य ज्ञान खण्ड तर्फको )
GK Book 📖

18/04/2024

चौथो राष्ट्रिय बाघ सर्वेक्षण - २०७८ को नतिजा सार्बजनिक
==================================
🚩 नेपालमा बाघको सख्या :- ३५५
🚩 चितवन राष्ट्रिय निकुञ्ज :- १२८
🚩 बर्दिया राष्ट्रिय निकुञ्ज :- १२५
🚩 पर्सा राष्ट्रिय निकुञ्ज :- ४१
🚩 शुक्लाफाट राष्ट्रिय निकुञ्ज :- ३६
🚩 बाके राष्ट्रिय निकुञ्ज :- २५

Follow :: Loksewa helper

15/04/2024

Address

Kathmandu

Telephone

+9779868109709

Website

Alerts

Be the first to know and let us send you an email when Loksewa helper posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share