Su Man Chhetri

Su Man Chhetri Welcome to the official page of
Su Man Bista Chhetri

तिमी बर्दिमा थियौँ उ विद्यालयको पोसाकमा,उसको हातमा किताब थियोतिम्रो हातमा हतियार,उसको आँखामा सपना थियोतर तिम्रो आँखामा उ...
08/09/2025

तिमी बर्दिमा थियौँ
उ विद्यालयको पोसाकमा,
उसको हातमा किताब थियो
तिम्रो हातमा हतियार,
उसको आँखामा सपना थियो
तर तिम्रो आँखामा उसको शिर !💔

11/08/2025

सके भाग्य फेरौला, नसके कर्म फेरौला, जीवन सधैं एकनास हुँदैन, केही नलागे आफ्नो भाग्य आफैं कोरौंला।❤️🌸

05/08/2025

यो जिन्दगी एउटा यात्रा हो यहाँ कसैले साथ दिन्छन् त कसैले पाठ दिन्छन्, दुबै बहुमुल्य छन, साथ दिन्छन भने पनि बहुमुल्य छ र पाठ दिन्छन भने पनि...!🥰💜

05/02/2025

मेरो पत्रकारिता कस्तो छ त पुरा भिडियो 😂
Shiva kharel maila dai tiktok ma

03/02/2025

Ma Maya Laudina || Sarthak Lama ' From : Kavre || The Voice of Nepal Season 6 ' Blind Audition !! Orijinal - Raju Lama ❤️

22/04/2024

National Flag 🇳🇵🥹 waving proudly at Lakeside Pokhara! ❤️

19/04/2024

धार्मिक एवं पर्यटकीय स्थल कालिन्चोकमा स्वागत छ ।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Su Man Chhetri posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share