Taja Kura

Taja Kura This is only for funny and news videos The page is used to published news from www.tajakura.com and app Taja Kura

शुभ बिहानी🙏 पाथिभरा माताको दिव्य कृपाले सबैको मंगल र कल्याण होस्। 🙏❤️सधै र सबैका लागि माताको कृपा सधैं बनिरहोस्!❤️जय पाथ...
01/09/2026

शुभ बिहानी🙏
पाथिभरा माताको दिव्य कृपाले सबैको मंगल र कल्याण होस्। 🙏❤️
सधै र सबैका लागि माताको कृपा सधैं बनिरहोस्!❤️
जय पाथिभरा माता!🙏🏼 🌹

🌸 शुभ प्रभात 🌸आउनुहोस्, बिहानै पवित्र पाथीभरा माताको दर्शन गरौँ। 🙏🌺 माता पाथीभराको कृपाले हजुरहरूको आजको दिन सुख, शान्ति...
15/08/2026

🌸 शुभ प्रभात 🌸

आउनुहोस्, बिहानै पवित्र पाथीभरा माताको दर्शन गरौँ। 🙏🌺 माता पाथीभराको कृपाले हजुरहरूको आजको दिन सुख, शान्ति, समृद्धि र सफलताले भरिपूर्ण रहोस्।

जय पाथीभरा माता 🙏 🌸

शुभ बिहान 🙏🕉️कल्याणी देवी पाथिभरा माताको दिव्य कृपाले हामी सबैका दुःख-कष्ट नष्ट होऊन् र जीवनमा सुख, शान्ति र समृद्धि छाइ...
10/08/2026

शुभ बिहान 🙏🕉️
कल्याणी देवी पाथिभरा माताको दिव्य कृपाले हामी सबैका दुःख-कष्ट नष्ट होऊन् र जीवनमा सुख, शान्ति र समृद्धि छाइरहोस्। सबैको दिन शुभ रहोस्! 🌸🙏

जय पाथिभारा माँ #🌸🙏

शुभ बिहानी🙏 ॐ जय श्री पाथीभरा माता, हे शक्ति स्वरुपिणी रक्षा गर्नु होस कल्याण गर्नु होस् । पाथिभरा माताको कृपा बनिरहोस् ...
05/06/2026

शुभ बिहानी🙏
ॐ जय श्री पाथीभरा माता, हे शक्ति स्वरुपिणी रक्षा गर्नु होस कल्याण गर्नु होस् । पाथिभरा माताको कृपा बनिरहोस् । 🙏❤️
जय पाथिभरा माता!🙏🏼

शुभ बिहानी🙏 पाथिभरा माताको आशिषले सबैलाई कल्याण होस् । ❤️ दुःखबाट मुक्ति मिलोस् । ❤️जय पाथिभरा माता!🙏🏼
30/05/2026

शुभ बिहानी🙏
पाथिभरा माताको आशिषले सबैलाई कल्याण होस् । ❤️ दुःखबाट मुक्ति मिलोस् । ❤️

जय पाथिभरा माता!🙏🏼

शुभ बिहानी🙏 शक्तिपीठकी देवी, ताप्लेजुङकी पाथिभरा माताले हामी सबैको रक्षा गरून्। ❤️ आजको दिन शुभ बितोस्, मनमा शान्ति र शर...
29/05/2026

शुभ बिहानी🙏
शक्तिपीठकी देवी, ताप्लेजुङकी पाथिभरा माताले हामी सबैको रक्षा गरून्। ❤️ आजको दिन शुभ बितोस्, मनमा शान्ति र शरीरमा शक्ति मिलोस्।
जय माता दी! 🙏 🌹

शुभ बिहानी🙏 स्वर्गको टुक्रा जस्तै सुन्दर ताप्लेजुङ, अनि माता पाथीभराको दिव्य दर्शन, माताको दर्शन गरे मिल्नेछ पुण्य! सबैक...
28/05/2026

शुभ बिहानी🙏
स्वर्गको टुक्रा जस्तै सुन्दर ताप्लेजुङ, अनि माता पाथीभराको दिव्य दर्शन, माताको दर्शन गरे मिल्नेछ पुण्य! सबैको दिन सुखद बनोस्!🌹

जय पाथीभरा देवी 🙏❤️

शुभ बिहानी🙏 यो धर्तीमा माता समान सर्बशक्तिमान केहि छैन । सधै र सबैका लागि माताको कृपा सधैं बनिरहोस्!❤️🌹जय पाथिभरा माता!🙏...
23/05/2026

शुभ बिहानी🙏
यो धर्तीमा माता समान सर्बशक्तिमान केहि छैन । सधै र सबैका लागि माताको कृपा सधैं बनिरहोस्!❤️🌹
जय पाथिभरा माता!🙏🏼

या देवी सर्व भुतेषु शक्ति रुपेण संस्थिता , नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नम:हे जगत जननी पाथिभरा माता हजुर अन्तर्यामी...
21/05/2026

या देवी सर्व भुतेषु शक्ति रुपेण संस्थिता ,
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नम:

हे जगत जननी पाथिभरा माता हजुर अन्तर्यामी हुनुहुन्छ, दीनदुखी, बेसहाराको सहारा बनि रक्षा, कल्याण तथा मनकामना पुरा गर्ने देवीहरुकि महादेवी हजुरको चरण कमलमा शिर राखी कोटीकोटी वन्दना । 🙏

जय पाथिभरा माता!🙏🏼

Address

Pepsicola
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Taja Kura posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Taja Kura:

Shortcuts

Share