Arjun Khadka

Arjun Khadka आर्थिक, सामाजिक, राजनैतिक, र मनोरञ्जन संबंधित कुरा एकै ठाउँ।

01/10/2022

देशको समृद्धि सिर्जनाबाट मात्र सम्भव छ।
सकारात्मक मानिसहरु नयाँ कुरा सिर्जनामा समय खर्चिन्छन न कि विराेध, चाकरीमा। त्यसैले बहुदलीय व्यवस्थामा दल खराब होइन यसको प्रयोग र परिचालन गलत व्यक्तिको हातमा पर्नु दुर्भाग्य हो यो हामी बाटै व्यवहार र विचारमा परिष्कृत गरी नयाँ ढंगबाट अगाडी बढाउन तर्फ युवा केन्द्रित बन्नु पर्छ। युवा दल विहिन बनेर आउने हरुसंग होईन विधि विधान र सिदान्त र गलत कार्यको जवाफदेहिता सहितका दल संग आबद्ध हुनुपर्छ।

25/12/2016
hota!!...hehe
25/12/2016

hota!!...hehe

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Arjun Khadka posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category