Auditors' Association of Nepal - AUDAN

Auditors' Association of Nepal - AUDAN Auditors' Association of Nepal (AUDAN) is established under the Trade Union Act-2049

📢 𝗥𝗲𝗴𝗶𝘀𝘁𝗿𝗮𝘁𝗶𝗼𝗻 𝗢𝗽𝗲𝗻 : "𝗖𝗧𝗘𝗩𝗧 𝗔𝗳𝗳𝗶𝗹𝗶𝗮𝘁𝗲𝗱 𝗣𝗿𝗼𝗳𝗲𝘀𝘀𝗶𝗼𝗻𝗮𝗹 𝗔𝗰𝗰𝗼𝘂𝗻𝘁𝗮𝗻𝘁 𝗖𝗼𝘂𝗿𝘀𝗲"✨ 𝙔𝙤𝙪𝙧 𝙋𝙖𝙩𝙝𝙬𝙖𝙮 𝙩𝙤 𝙖 𝙍𝙚𝙬𝙖𝙧𝙙𝙞𝙣𝙜 𝘼𝙘𝙘𝙤𝙪𝙣𝙩𝙞𝙣𝙜 𝘾𝙖𝙧𝙚𝙚𝙧 ✨...
29/07/2025

📢 𝗥𝗲𝗴𝗶𝘀𝘁𝗿𝗮𝘁𝗶𝗼𝗻 𝗢𝗽𝗲𝗻 : "𝗖𝗧𝗘𝗩𝗧 𝗔𝗳𝗳𝗶𝗹𝗶𝗮𝘁𝗲𝗱 𝗣𝗿𝗼𝗳𝗲𝘀𝘀𝗶𝗼𝗻𝗮𝗹 𝗔𝗰𝗰𝗼𝘂𝗻𝘁𝗮𝗻𝘁 𝗖𝗼𝘂𝗿𝘀𝗲"
✨ 𝙔𝙤𝙪𝙧 𝙋𝙖𝙩𝙝𝙬𝙖𝙮 𝙩𝙤 𝙖 𝙍𝙚𝙬𝙖𝙧𝙙𝙞𝙣𝙜 𝘼𝙘𝙘𝙤𝙪𝙣𝙩𝙞𝙣𝙜 𝘾𝙖𝙧𝙚𝙚𝙧 ✨
Join our Professional Accountant Course and Transform Your Future !
⚡ Register Now : https://forms.gle/fZwyz2iqpTTRx8hGA
🎓 About the Course : https://audan.org.np/news/information-details-of-professional-accountant-course
🎓 Brochure : https://drive.google.com/file/d/1DFV1Jn7K7w7hxWvJTKjO0UPaHI3qFuAP/view?usp=sharing
📍 Location: New Baneshwor, Kathmandu
🌍 Google Map Location: https://maps.app.goo.gl/4fRE9yjGTQ9M15AH6
📩 [email protected] / [email protected]
📞 Call: 01-4587883 / 9766453998
🌐 Website : www.audan.org.np
👉 Hurry up !! Limited Seats Available – Secure Your Seat Now !

📢 𝗥𝗲𝗴𝗶𝘀𝘁𝗿𝗮𝘁𝗶𝗼𝗻 𝗢𝗽𝗲𝗻 : "𝗖𝗧𝗘𝗩𝗧 𝗔𝗳𝗳𝗶𝗹𝗶𝗮𝘁𝗲𝗱 𝗣𝗿𝗼𝗳𝗲𝘀𝘀𝗶𝗼𝗻𝗮𝗹 𝗔𝗰𝗰𝗼𝘂𝗻𝘁𝗮𝗻𝘁 𝗖𝗼𝘂𝗿𝘀𝗲"✨ 𝙔𝙤𝙪𝙧 𝙋𝙖𝙩𝙝𝙬𝙖𝙮 𝙩𝙤 𝙖 𝙍𝙚𝙬𝙖𝙧𝙙𝙞𝙣𝙜 𝘼𝙘𝙘𝙤𝙪𝙣𝙩𝙞𝙣𝙜 𝘾𝙖𝙧𝙚𝙚𝙧 ✨...
22/12/2024

📢 𝗥𝗲𝗴𝗶𝘀𝘁𝗿𝗮𝘁𝗶𝗼𝗻 𝗢𝗽𝗲𝗻 : "𝗖𝗧𝗘𝗩𝗧 𝗔𝗳𝗳𝗶𝗹𝗶𝗮𝘁𝗲𝗱 𝗣𝗿𝗼𝗳𝗲𝘀𝘀𝗶𝗼𝗻𝗮𝗹 𝗔𝗰𝗰𝗼𝘂𝗻𝘁𝗮𝗻𝘁 𝗖𝗼𝘂𝗿𝘀𝗲"
✨ 𝙔𝙤𝙪𝙧 𝙋𝙖𝙩𝙝𝙬𝙖𝙮 𝙩𝙤 𝙖 𝙍𝙚𝙬𝙖𝙧𝙙𝙞𝙣𝙜 𝘼𝙘𝙘𝙤𝙪𝙣𝙩𝙞𝙣𝙜 𝘾𝙖𝙧𝙚𝙚𝙧 ✨
Join our Professional Accountant Course and Transform Your Future !
⚡ Register Now : https://forms.gle/89DCnJARFBrHoAuf6
🎓 About the Course : https://audan.org.np/news/information-details-of-professional-accountant-course
📍 Location: New Baneshwor, Kathmandu
🌍 Google Map Location: https://maps.app.goo.gl/4fRE9yjGTQ9M15AH6
📩 [email protected] / [email protected]
📞 Call: 01-4587883 / 9766453998
🌐 Website : www.audan.org.np
👉 Hurry up !! Limited Seats Available – Secure Your Seat Now !

देशभरीका सम्पूर्ण आदरणीय लेखापरीक्षक मित्रहरुको पक्षमा नेपाल अडिटर्स एशोसिएसन (अडान) को निरन्तर पैरवी तथा प्रयासले ICAN ...
18/09/2024

देशभरीका सम्पूर्ण आदरणीय लेखापरीक्षक मित्रहरुको पक्षमा नेपाल अडिटर्स एशोसिएसन (अडान) को निरन्तर पैरवी तथा प्रयासले ICAN बाट NFRS for SMEs, NAS for NPOs र NAS for MEs लागु मिति परिमार्जन भएको जानकारी गराउन चाहान्छौं । परिमार्जित सूचना यसैसाथ संलग्न गरिएको छ ।

04/08/2024
04/08/2024

19th AUDAN Day

१९औं अडान डे भब्य रुपमा सफल बनाउनको लागि सम्पुर्ण लेखापरीक्षक तथा लेखा व्यवसायीहरुलाई हार्दिक आमन्त्रण गर्दछौं । साथै सह...
28/07/2024

१९औं अडान डे भब्य रुपमा सफल बनाउनको लागि सम्पुर्ण लेखापरीक्षक तथा लेखा व्यवसायीहरुलाई हार्दिक आमन्त्रण गर्दछौं । साथै सहभागी हुनुहुने सदस्यज्यूहरुको लागि १० क्रेडीट आवर सी.पी.ई.को व्यवस्था समेत गरिएकोले audan.org.np/registration मा गई अग्रिम नाम दर्ता गरी आफ्नो सहभागिता सुनिश्चित गरिदिनुहुन समेत हार्दिक अनुरोध गर्दछौं । धन्यवाद! Contact: 01-4587883, 976-6453998

संघीय बजेट २०८१/८२ मा करमा भएको परिवर्तन, यसले लेखा व्यवस्थापन तथा लेखापरीक्षणमा पार्ने प्रभाव र समाधान" बिषय मा अडानद्व...
31/05/2024

संघीय बजेट २०८१/८२ मा करमा भएको परिवर्तन, यसले लेखा व्यवस्थापन तथा लेखापरीक्षणमा पार्ने प्रभाव र समाधान" बिषय मा अडानद्वारा २ क्रेडीट आवर सहितको Online Training को आयोजना हुन गइरहेको हुँदा इच्छुक महानुभावहरुले समयमै तल दिइएको लिंकमा आफ्नाे नाम दर्ता गरि सहभागी भइदिन हुन हार्दिक अनुरोध गरिन्छ।

दर्ता लिंक : https://us06web.zoom.us/.../521.../WN_MwEdNwhnR_iGl9LZ1p74ww

मिति २०८१ जेठ ११, १२ र १३  गते काठमाडौंमा सी.पी.ई तालिम संचालन हुन गइरहेको हुँदा सहभागी सिट सिमित भएकोले दिइएको Registra...
19/05/2024

मिति २०८१ जेठ ११, १२ र १३ गते काठमाडौंमा सी.पी.ई तालिम संचालन हुन गइरहेको हुँदा सहभागी सिट सिमित भएकोले दिइएको Registration Link https://docs.google.com/forms/d/e/1FAIpQLScXaKHaY1hmjDUxVMejXoa5haxbWrv89-xcQfWgARODLOKCKA/viewform?vc=0&c=0&w=1&flr=0 मा अग्रिम नाम दर्ता गराई समयमै आफ्नो सिट सुरक्षित राख्नुहुन अनुरोध गरिन्छ । साथै दिईएको Link मा प्रदान गरिएको eSewa, IPS, Bank वा QR मध्ये कुनै १ माध्यमबाट सहभागि शुल्क दाखिला गरि सो को भौचर [email protected] मा ईमेल गरि तालिम ब्यवस्थापनमा सहयोग गरिदिनुहुन अनुरोध गर्दछौं ।
शुल्क : रु. ६,०००/-
स्थानः ईन्द्रेणी ब्यांक्वेट, नयाँ बानेश्वर, काठमाडौं ।
क्रेडीट आवर : ३०
सम्पर्क: 01-4587883, 9766453998

आइक्यानले तोकेको मापदण्डमा लेखा व्यवस्थापन तथा लेखापरीक्षण गर्न यस क्षेत्रमा संलग्‍न पेशाकर्मी तथा कर्मचारीहरुलाई सहज तथ...
07/05/2024

आइक्यानले तोकेको मापदण्डमा लेखा व्यवस्थापन तथा लेखापरीक्षण गर्न यस क्षेत्रमा संलग्‍न पेशाकर्मी तथा कर्मचारीहरुलाई सहज तथा सरल बनाउनका लागि अडानले Practical Based Approach मा देहायको मिति तथा स्थानमा ७ दिने NAS for MEs अनलाइन तालिम आयोजना गर्न गैरहेको हुँदा तालिममा इच्छुक महानुभावहरुले समयमै नाम दर्ता गरी आफ्नो सीट सुरक्षित गर्नहुन यो सूचना मार्फत जानकारीका लागि हार्दिक अनुरोध गरिन्छ ।
सम्पर्क तथा दर्ताः
फोनः 014587883, 9766453998
दर्ता लिंकः https://us06web.zoom.us/webinar/register/WN_AChOlfJ_TRq1Iwfm7HRINw #/registration

Address

New Baneshwor
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Auditors' Association of Nepal - AUDAN posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Auditors' Association of Nepal - AUDAN:

Share