28/08/2026
भोटेकोशीमाथि चीनतर्फ बनेको नयाँ ताल फुटेको सूचना आएको छ ।
रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले ताल फुटेको सूचना आएको जानकारी दिनुभएको छ । चीनको छोचेन खोला र परेपू त्याङ्सो नदीको संगम छेउमा एउटा ताल बनेको थियो ।
नदि किनार आसपासका ब्यक्तिहरु सचेत रहनुहोला ।