Bimal Chaulagain

Bimal Chaulagain Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Bimal Chaulagain, Kathmandu.

Serious Issue: केही दिन अगाडि Fly Dubai बाट ६ वर्षपछि दुबईबाट नेपाली घर फर्किनु भएका एक यात्रुले आमाबुबालाई Surprise Gif...
08/05/2026

Serious Issue: केही दिन अगाडि Fly Dubai बाट ६ वर्षपछि दुबईबाट नेपाली घर फर्किनु भएका एक यात्रुले आमाबुबालाई Surprise Gift भनेर ल्याइएको ३ तोला सुन बराबरको गहना Tribhuvan International Airport सम्म आइपुग्दा चो"री भएको छ।

यात्रुको अनुसार, दुबई Airport मा सुन भएको Hand Carry Bag Flight Take off गर्ने बेला Flight Staff ले लिएको र TIA काठमाडौंमा Bag लिँदा सुन नभएको पाइएको छ।

08/05/2026

Hardik sardanjali 😭😭

08/04/2026

Bimal Chaulagain

15/01/2026

कति सल्लाह गर्छौं त्यै एउटा राजधानी को बारेमा आपत पर्दा भोग्ने जनताको सावधानी को बारेमा चुनावको बेला खुबै शान्ती सुरक्षा दिन्छु भन्दै हिन्थ्यौ खै आज समय खर्च गर्छौं अनावश्यक कुराकानी को बारेमा

15/01/2026

14/01/2026

Bimal Chaulagain

14/01/2026

नचाहिँदो कुरामा भम्र छर्न मलाई आउँदैन
हेर तिमीले जस्तै छल गर्न मलाई आउँदैन
यो माया गरेर कसैलाई मर्न बाध्य नबनाऊ,
फेरि यहाँ जहर पिएर मर्न मलाई आउँदैन।

13/01/2026

महलको रानी होइन मेरो हृदयको
महारानी बनाउने छु हासि खुशी
यो जिन्दगी तिमी सँगै बिताउने छु माया"🥰❤️

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Bimal Chaulagain posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Bimal Chaulagain:

Shortcuts

Share