ReelsNepal

ReelsNepal यी चार मानिस सँग कहिलेै सहयोग नमाग्नु र साथी पनि नबनाउनु
1 - दुस्मन
2 - घमण्डी
3 - कपटि
4 - नसेदार

05/02/2025

व्यवहार ले चिनाउछ जनावर र मानिस बिचकाे फरक लाई 😭😭😭😭😭😭😭😭😭😭

28/01/2025

देश बनाउन काँग्रेस र एमाले जस्ता ठुला ड
डाेजर भए पुग्छ रे एक नम्बरको गफाडी नेता यस्तो त हाम्रो देशका नेता छन कहाँ बाट पाउँछन् नेपाली जनताले शान्ति समृद्धि 😥😥

Address

Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when ReelsNepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share