BNS MEDIA

BNS MEDIA ONLINE MEDIA

15/06/2026

BNS MEDIA
B***n
***nshah ***n

15/06/2026

ब्राजिलको रियो दि जेनेरियोमा दुई हेलिकोप्टर एकआपसमा ठोक्किँदा ठूलो दुर्घटना भएको छ। दुर्घटनामा दुवै हेलिकोप्टरमा सवार सबै ६ जनाको मृत्यु भएको छ।
BNS MEDIA BNS TV

***nshah

15/06/2026

के बेच्यो, कस्ले बेच्यो , यो सरकारले बेच्यो ? भन्दै प्रतिपक्षी सांसदप्रती आशिका तामाङ्गको गर्जन ।।
ASHIKA TAMANG ।। BNS MEDIA ।। BNS TV
***nshah

15/06/2026

पोखराको सिर्जना चोकमा भएको यो भयानक सडक दुर्घटनाले एक जनाको ज्यान लिएको छ।

सवारी साधन चलाउँदा आफ्नो दायाँ बायाँ अगाडी पछाडि सबै तिर ध्यान दिएर मात्र चलाउन सबैमा अनुरोध ।

जनहितमा जारी BNS MEDIA

15/06/2026

सांसद रमेश प्रसाईको जोडदार भाषण
***nshah

15/06/2026

जापानी फूटबल फ्यानहरु खेल सकिएपछि स्टडियम सफा गर्दै ।
अत्यन्तै अनुशासित जापानी नागरिकहरू ।।

14/06/2026

कैलाली टेम्पो कान्ड पछी प्रशासनको फेरि अर्को नालायक हर्कत।

14/06/2026

जनकपुरको एक बिद्यालयमा विद्यार्थीलाई शिक्षिकाले कुटपिट गरेपछि उक्त विद्यार्थीले पनि शिक्षिकामाथी हातपात गरेका छन् ।
BNS MEDIA

13/06/2026

महेश बस्नेतलाई जेल जान तयार भएहुने शोभा पाठकको चेतावनी ।। BNS MEDIA ।। BNS TV ।।
***nshah

13/06/2026

गरि खाने टेम्पोलाई जबरजस्ती भिरबाट खसालियो......

धनगढिका एक दम्पतीले आफ्नो रोजी रोटीका लागि एक टेम्पो प्रयोग गर्दै आएका थिए ,बर्षौ मिहिनेत गरेर जोडिएको उक्त टेम्पोलाई वन डिभिजन कार्यालयका कर्मचारीहरुको मिलिमतोमा भिरबाट खसालिएपछी अहिले पिडित परिवार न्यायको खोजीमा छ।
येस्तो हर्कत गर्न आदेश दिनेलाई कारबाही होस् ।

न्यायका लागी आवाज....BNS MEDIA

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when BNS MEDIA posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share