गित संगीत पारखी

गित संगीत पारखी follow up thank you मनोरञ्जन,भिडियो र समाचारको लागि हाम्रो पेजमा जोडिनुहोस्।

प्रिय पाईलट, खराब मौसमका बावजुद पनि देशलाई सुरक्षित अवतरण गर्नुभएकोमा धन्यवाद,देशले तपाईं लाई सम्झिरहने छ l
12/09/2025

प्रिय पाईलट, खराब मौसमका बावजुद पनि देशलाई सुरक्षित अवतरण गर्नुभएकोमा धन्यवाद,देशले तपाईं लाई सम्झिरहने छ l

अब गर्नै पर्नेः-- संसद विगठन सहित सर्वपक्षीय नागरिक सरकार पहिलो सर्त । -  नरसंहार मच्चाउन आदेश दिने तत्कालिन प्रधानमन्त्...
10/09/2025

अब गर्नै पर्नेः-
- संसद विगठन सहित सर्वपक्षीय नागरिक सरकार पहिलो सर्त ।
- नरसंहार मच्चाउन आदेश दिने तत्कालिन प्रधानमन्त्री, गृहमन्त्रीदेखि संलग्न सबैलाई तुरून्त पक्राउ र कारबाही ।
- जेन-जी पुस्ता समेत समेट्ने गरि ६ महिनाभित्र संघीय संसदको चुनाव घोषणा ।
- प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख ।
- सांसदहरू मन्त्री बन्न नपाउने व्यवस्था ।
- प्रदेश संरचना पूर्णरुपमा खारेज, स्थानीय र संघ मात्र राख्ने । - दुई कार्यकाल भन्दा बढी प्रधानमन्त्री हुन नपाउने व्यवस्था ।
- अख्तियार, न्यायलय लगायतका संवैधानिक परिषदहरूमा दलगत भागबण्डामा भएका नियुक्तिहरू तत्काल खारेजी र मेरिटका आधारमा नियुक्ती गर्ने ।
- राष्ट्रिय सभा गैरदलीय बनाउने ।
- स्थानीय तह गैरदलीय बनाउने ।
- कुनै पनि पत्रकार, चिकित्सक, शिक्षक, विद्यार्थी, कर्मचारीहरुको दलीय संगठनमा निषेध ।
- पहिलो चरणमा ४६ सालयता सार्वजनिक पदमा बसेकाहरू सबैको सम्पति छानविन ।
- भ्रष्टाचारका काण्डहरूको स्वतन्त्र र न्यायीक छानविन र कारबाही ।

राष्ट्रपति र नेपाली सेनाले वार्ताका लागि बोलाएपछि अहिले ३२ सय भन्दा बढी Gen-Z हरू भर्चुअल छलफलमा जुटेका छन् । निम्न विषय...
10/09/2025

राष्ट्रपति र नेपाली सेनाले वार्ताका लागि बोलाएपछि अहिले ३२ सय भन्दा बढी Gen-Z हरू भर्चुअल छलफलमा जुटेका छन् । निम्न विषयहरूमा छलफल भइरहेको पाइएको छ -

🔹संसद विघटन हुनुपर्ने,
🔹कम्तीमा ६ महिना र बढीमा १ वर्षमा निर्वाचन हुनुपर्ने,
🔹प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्ने
🔹 प्रधानमन्त्रीको कार्यकाल ४ वा ५ वर्ष,
🔹एक जना व्यक्ति बढीमा दुई कार्यकाल वा ८ वा १० वर्ष मात्रै प्रधानमन्त्री हुन पाउने .....।

मेयर बालेन शाह भन्छन् -हामीले स्पष्ट रूपमा भनेका थियौं । यो नितान्त Gen Z को आन्दोलन हो ।प्रिय Gen Z, तपाईंहरूको ह'त्या'...
09/09/2025

मेयर बालेन शाह भन्छन् -

हामीले स्पष्ट रूपमा भनेका थियौं । यो नितान्त Gen Z को आन्दोलन हो ।

प्रिय Gen Z, तपाईंहरूको ह'त्या'राको राजीनामा आइसकेको छ । अब संयमित हुनुहोला !!

देशको जनधनको क्षति भनेको तपाईं हाम्रै सम्पत्तिको क्षति हो ।

तपाईं–हामी अब संयमित हुनु जरुरी छ ।

अब तपाईंको पुस्ताले नै देशको नेतृत्व गर्नु पर्नेछ ।

तयार रहनुहोला !

साथै, सेना प्रमुखसँग वार्ता गर्न पनि तयार हुनुहोला ।

तर याद रहोस् - वार्ता गर्नु अघि संसद् विघटन भएको हुनु पर्छ ।

गो'ली हान्न आदेश दिने सीडिओ 'अर्ध-भूमिगत', दुवै छोरी विदेशमा, आलोचनापछि फोन अफ !
08/09/2025

गो'ली हान्न आदेश दिने सीडिओ 'अर्ध-भूमिगत', दुवै छोरी विदेशमा, आलोचनापछि फोन अफ !

नेपाल मा के हुन लग्यो येस्तो हत्यारा सर्कार   tim नेपाल मा केही परिबर्तन ल्याउन उठेको हो। ज्यान दिनलाइ होइन 😣  टिमको माग...
08/09/2025

नेपाल मा के हुन लग्यो येस्तो हत्यारा सर्कार tim नेपाल मा केही परिबर्तन ल्याउन उठेको हो। ज्यान दिनलाइ होइन 😣 टिमको माग पुरा हुनुपर्यो चाडो!

प्रहरी दमन बढेपछि काठमाडौंका सीडीओले वेबसाइटबाट हटाए तस्वीर
08/09/2025

प्रहरी दमन बढेपछि काठमाडौंका सीडीओले वेबसाइटबाट हटाए तस्वीर

घरबाट बिहेकोलागि खोजिदेको गुनियु चोली लगाउने यी सोझी केटी बिहे गर्दा कस्तो होला ?😀Ten Unknown Facts About "BMW"BMW's Beg...
24/08/2025

घरबाट बिहेकोलागि खोजिदेको गुनियु चोली लगाउने यी सोझी केटी बिहे गर्दा कस्तो होला ?😀


Ten Unknown Facts About "BMW"
BMW's Beginnings: BMW, which stands for Bayerische Motoren Werke (Bavarian Motor Works), was founded in 1916 in Munich, Germany. At first, they made engines for airplanes, but later switched to making motorcycles in the 1920s and cars in the 1930s.

The Famous BMW Logo: BMW’s logo has a circle with blue and white colors inside. Many people think it represents a spinning airplane propeller, a nod to their early days making airplane engines.

Pioneers of Innovation: BMW is known for introducing cool new technologies in cars. In 2013, they released their first electric car, the BMW i3. They are also leaders in making cars with advanced safety features and hybrid engines.

Racing and Performance: BMW has a strong connection to motorsport, like racing in Formula 1. They also make fast, sporty versions of their cars through their M division, which are known for their speed and precision.

BMW Around the World: BMW is a huge company that sells cars in many countries across the globe.

Luxury Cars: BMW cars are known for being luxurious, combining stylish designs with advanced technology to make the driving experience both comfortable and exciting.

Caring for the Environment: BMW is focused on being eco-friendly. They use sustainable materials and processes in their cars and have been creating more electric cars like the BMW i4 and iX.

Factories Everywhere: BMW has factories all over the world, including places like Germany, the U.S., and China, so they can make cars closer to where people live.

More Than Just BMW: Besides making BMW cars, the company also owns MINI and Rolls-Royce, offering different kinds of cars, from small and sporty to high-end luxury.

Cultural Icon: BMW cars are often seen in movies, TV shows, and magazines, making them not just cars, but a symbol of status and style in popular culture.

Bipin Joshi कि बहिनि भन्नुहुन्छ “म र मेरि आमा आफ्नो दाइ लाई फर्काउने र भेट्ने आशा मा Israel जादैछौ ठुलो आशा बोकेर हिनेका...
11/08/2025

Bipin Joshi कि बहिनि भन्नुहुन्छ “म र मेरि आमा आफ्नो दाइ लाई फर्काउने र भेट्ने आशा मा Israel जादैछौ ठुलो आशा बोकेर हिनेका छौ सजिलो छैन तर जस्ले जस्ले आफ्नो ठाउबाट सक्नुहुन्छ बिन्ति सेयर गर्दिनुस post गर्दिनुस दबाब सबैलाइ दिनुस र मेरो दाइ बिपिन लाइ रिहाइ गर्न आवाज देश भित्र बाहिर सबै तिर बुलन्द बनाइदिनुस please “.

सुरक्षित यात्राको शुभकामना । घर फर्किंदा हाम्रो विपिनसहित भेट हुने आशा छ । विपिन र तपाईंको सम्पूर्ण परिवारको सुरक्षाका लागि प्रार्थना गर्दछु । 🙏

•माइपोखरीको अप्पार सफलतापछी गन्हाउने गैह्रेपोखरीको नया तस्बिरपनि आइसकेको छ!…🍀
11/08/2025

•माइपोखरीको अप्पार सफलतापछी
गन्हाउने गैह्रेपोखरीको नया तस्बिरपनि आइसकेको छ!…🍀

क्रिकेटर ललित राजवंशीकाे आमाको नि!धन भएको छ। 😢💔
10/08/2025

क्रिकेटर ललित राजवंशीकाे आमाको नि!धन भएको छ। 😢💔

रौतहट ईट्टा.. घटनामा आफताब आलमलाई उच्च अदालतले सफाई दिएपछि घटना बारे सुनाउन भारतको बिहार सीतामढीका ४३ वर्षीय गौरीशंकर रा...
06/07/2025

रौतहट ईट्टा.. घटनामा आफताब आलमलाई उच्च अदालतले सफाई दिएपछि घटना बारे सुनाउन भारतको बिहार सीतामढीका ४३ वर्षीय गौरीशंकर राम अहिले काठमाडौं आएर घटनाको फेहरिस्त सुनाउदै छन् । 💔💔

Address

Kathmandui
Kathmandu

Alerts

Be the first to know and let us send you an email when गित संगीत पारखी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share