12/12/2023
एउटै छानामुनि निम्न कार्यहरुका, सर- सल्लाहका साथै सहयोगको लागि सम्झनुहोस् !!! सम्झनुहोस् !!!
# # # Nepali Passport लिन online appointment को लागि सम्पर्क राख्नुहोस्!!
# Nepali-English - English-Nepali अनुवाद गर्न,
# Nepali and English Type (टाइप) गर्न,
# कानुनी सर- सल्लाह का साथै Immigration form हरु भर्न ( In Cooperation With Chhetry & Associates PC),
# Health and Life Insurance सम्बन्धमा,
# Job(कामहरु) को लागि, Resume र Cover Letter को लागि,
# पहिलो पटक न्यु योर्क सिटी आउनु भएका साथीहरुलाई केहि कुराको जानकारी वा कतै एक्लै जान गाह्रो भएमा सम्पर्क राख्नुहोस्,
# कोठा भाडामा दिन वा लिन परेमा,
# अन्य कार्यहरुका साथै जानकारी/सहयोगको लागि सम्पर्क राख्नुहोस !
Shyam ( Community Activist)
347-656-5326
Minority Empowerment Network ( (CBS)
40-08 76th St
Elmhurst, NY 11373
Note:
#! Phone गरेर मात्र आऊनुहोस् !!
# फोन समय: बिहान 11 बजे देखि 5 बजे सम्म !