Lalita Pana

Directions Contact the business

Lalita Pana Since January 9, 2024
We have been delivering the latest Updates and News.

02/08/2026

सिराहाको बडहरामालस्थित पुरुषोत्तम यादवसँग स्वर्गीय गणेश यादव भाइको घरअगाडि केही छलफल।

सिराहाको गोलबजार घटनामा ज्यान गुमाएका गणेश यादवका परिवार र सरकारबीच ७ बुँदे सहमति भएको छ।सहमतिअनुसार गणेश यादवलाई शहीद घ...
01/08/2026

सिराहाको गोलबजार घटनामा ज्यान गुमाएका गणेश यादवका परिवार र सरकारबीच ७ बुँदे सहमति भएको छ।

सहमतिअनुसार गणेश यादवलाई शहीद घोषणा गर्ने प्रक्रिया अघि बढाइने, परिवारलाई रु. १० लाख राहत, एक जना योग्य सदस्यलाई रोजगारी तथा घ'टनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम का'रबाही गरिनेछ। सहमतिपछि सिरहाको अवस्था शान्त बनेको छ।

गृहमन्त्री सुदन गुरुङ मध्य रातमा पुगे मृतक गणेश यादवको घरमा पुग्दा भो
01/08/2026

गृहमन्त्री सुदन गुरुङ मध्य रातमा पुगे मृतक गणेश यादवको घरमा पुग्दा भो

31/07/2026

गृहमन्त्रीज्यू, बालबालिकाको ज्यान जाँदा कस्तो महसुस भइरहेको छ? जेन–जी युवाहरूको मृत्यु हुँदा कस्तो महसुस भयो? जनताको पीडा र परिवारको आँसुको जवाफ कसले दिने?

30/07/2026

सिरहाको औरही गाउँपालिका–२, तुलसीपुर (मोतिपुर) निवासी रामवृक्ष यादवका छोरा गणेश यादवको मृत्यु भएको छ। परिवारका अनुसार गणेश यादव र कमलेश यादव पढ्न गएका थिए। ग्यास सकिएपछि ग्यास लिन गएका बेला गणेशको मृत्यु भएको एक परिवार सदस्यले जानकारी दिएका छन्।

30/07/2026

सिरहाको गोलबजारमा दुःखद घटना: ग्यास लिन घरबाट निस्किएका गणेश यादव जीवित फर्किन सकेनन्। घटनापछि परिवार शोकमा डुबेको छ भने भाइको हृदयविदारक रोदनले सबैलाई भावुक बनाएको छ।

29/07/2026

सुनसरी घटनाको विरोधमा वीरगञ्जमा मशाल जुलुस प्रदर्शन। मधेशमा आक्रोश बढ्दै जाँदा सरकार भने मौन—किन?

29/07/2026

सुनसरीमा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएपछि लहानमा प्रदर्शन।

10/07/2026
नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाँड अदालतबाट दोषी ठहर...
08/07/2026

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाँड अदालतबाट दोषी ठहर भएका छन्। यो बहुचर्चित प्रकरणमा आएको फैसला भ्रष्टाचार र मानव तस्करीसँग सम्बन्धित मुद्दामा महत्वपूर्ण मानिएको छ। अब थप कानुनी प्रक्रिया र अन्य संलग्न व्यक्तिमाथिको कारबाहीतर्फ पनि चासो केन्द्रित भएको छ।

Address

Koteshwor
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Lalita Pana posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Lalita Pana:

Shortcuts

Share