
27/04/2025
हामीलाई जीवन दिनुहुने, मायाले सँधै अँगालो हालिरहने, दुःखमा साथ दिनुहुने सबै आमाहरूलाई हाम्रो नमन।
तपाईंहरूको माया, त्याग र समर्पण कहिल्यै बिर्सन सकिन्न।
आजको यो विशेष दिनमा तपाईंहरूको दीर्घायु, सुस्वास्थ्य र सुखमय जीवनको कामना गर्छौँ।
शुभ आमाको दिवस!"