Melody Nepal Tv

Melody Nepal Tv Media/News Company · TV Channel

५० लाख पारिश्रमिक लिने स्टारहरूको यो ट्रेन्डले निर्माता मात्र होइन, समग्र कलाकार र फिल्म टिमलाई पनि डुबाइरहेको विश्लेषण ...
05/02/2026

५० लाख पारिश्रमिक लिने स्टारहरूको यो ट्रेन्डले निर्माता मात्र होइन, समग्र कलाकार र फिल्म टिमलाई पनि डुबाइरहेको विश्लेषण हुन थालेको छ ।

अभिनेत्री नीति शाहले ८, ९, १० फागुनमा धार्मिक र सामाजिक विधिपूर्वक विवाह गर्ने तयारी गरिरहेकी छिन्।नीतिले ५ बैशाखमा याञ्...
04/02/2026

अभिनेत्री नीति शाहले ८, ९, १० फागुनमा धार्मिक र सामाजिक विधिपूर्वक विवाह गर्ने तयारी गरिरहेकी छिन्।
नीतिले ५ बैशाखमा याञ्चित राणासँग कानुनी विवाह गरिसकेकी छिन्।
नीतिले निकट साथीहरूसँग ब्याचलरेट पार्टी मनाएकी छिन् र इन्स्टाग्राममा सेलिब्रेसनको भिडियो सेयर गरेकी छिन्।

लोकप्रिय गायक तथा संगीतकार पुष्कर सुनुवार र सुनिता राईको स्वरमा ‘हेरेर पार्छु घायल’ बोलको आधुनिक, रोमान्टिक गीतको भिडियो...
04/02/2026

लोकप्रिय गायक तथा संगीतकार पुष्कर सुनुवार र सुनिता राईको स्वरमा ‘हेरेर पार्छु घायल’ बोलको आधुनिक, रोमान्टिक गीतको भिडियो सार्वजनिक भएको छ ।
सुनिता राईको शब्द, संगीत, गायक सुनुवारकै संगीत संयोजन रहेको गीतको मिक्सिङ र मास्टरिङ विप्लव अधिकारीले गरेका हुन।भिडियोमा पुष्कर सुनुवार र सुनिता राईको अभिनय रहेको छ ।

मरुभूमि नारायणको छायांकन, मोहन सुनुवार ‘नबिन’ को सम्पादन रहेको भिडियो गायक सुनुवारको आफ्नै अफिसियल युटूव च्यानबाट सार्वजनिक गरिएको छ भने पोस्ट प्रोडक्सन मेलोडी नेपालमा भएको हो ।

आकृति राजभण्डारी टिकटकबाट फिल्म 'कुमारी' मा डेब्यु गर्दैछिन्, निर्देशक दिनेश राउतको ड्रिम प्रोजेक्टमा उनको मुख्य भूमिका ...
04/02/2026

आकृति राजभण्डारी टिकटकबाट फिल्म 'कुमारी' मा डेब्यु गर्दैछिन्, निर्देशक दिनेश राउतको ड्रिम प्रोजेक्टमा उनको मुख्य भूमिका छ।
आफ्नो पहिलो फिल्मलाई लिएर उत्साहित र डराएकी आकृतिले फिल्मको कथा र टिमका कारण 'कुमारी' रोजेको बताइन्।
'कुमारी' आगामी शुक्रबार रिलिज हुँदैछ, जसमा उनले अभिनेता अभिषेक खड्कासँग रोमान्स गरेकी छिन्, र यो प्रेम कथा मात्र नभई सामाजिक मुद्दामा आधारित छ।

महावीर पुनले चुनावमा भोट माग्दै गर्दा कुनै भड्किलो भाषण नबोल्दै सोझो शैली अपनाएका छन्।उनले म्याग्दीका लागि मात्र नभई नेप...
04/02/2026

महावीर पुनले चुनावमा भोट माग्दै गर्दा कुनै भड्किलो भाषण नबोल्दै सोझो शैली अपनाएका छन्।
उनले म्याग्दीका लागि मात्र नभई नेपालभरि फाइदा हुने काम गर्ने प्रतिबद्धता जनाएका छन्।
महावीर पुनले मतदातालाई 'मासु र पैसामा नबिक्नु' भन्दै भ्रष्टाचारविरुद्ध चेतावनी दिएका छन्।

जनकपुरधाम। जनकपुरधाम उप-महानगरपालिकाका वडा अध्यक्षहरुले मेयरले आफूहरुमाथि आक्रमण गराउन खोजेको आरोप लगाएका छन् ।वडास्तरीय...
04/02/2026

जनकपुरधाम। जनकपुरधाम उप-महानगरपालिकाका वडा अध्यक्षहरुले मेयरले आफूहरुमाथि आक्रमण गराउन खोजेको आरोप लगाएका छन् ।

वडास्तरीय योजना सञ्चालनमा ध्यान नदिएको, फोहोर सफा नभइरहेको जस्ता समस्या लिएर मेयरसँग शुक्रबार भेट्न गएका वडा अध्यक्षहरुले आफूहरुमाथि आक्रमण गराउन बाहिरका मानिसहरु तयारी अवस्थामा राखिएको बताएका छन् ।

धमाधम विद्युतीय गाडी किन्दै सेलिब्रेटी !प्रियंका कार्की, प्रदीप खड्का र अनुपविक्रम शाहीले यसैसाता नयाँ विद्युतीय गाडीहरू...
03/02/2026

धमाधम विद्युतीय गाडी किन्दै सेलिब्रेटी !

प्रियंका कार्की, प्रदीप खड्का र अनुपविक्रम शाहीले यसैसाता नयाँ विद्युतीय गाडीहरू किनेका छन् । कारका नेपाल वितरकहरूले पनि कलाकारलाई धमाधम ब्रान्ड इन्डोर्स गर्न थालेका छन् ।

आज यस्तो छ विदेशी मुद्राको आज यस्तो छ विदेशी मुद्राको विनिमयदर
03/02/2026

आज यस्तो छ विदेशी मुद्राको आज यस्तो छ विदेशी मुद्राको विनिमयदर

Kuri village Kalinchowk Dolakha ❤️
03/02/2026

Kuri village Kalinchowk Dolakha ❤️

मनाङको ङिस्याङ गाउँपालिका- ४, हुम्देस्थित विमानस्थल र आसपास क्षेत्रमा परेको हिउ
02/02/2026

मनाङको ङिस्याङ गाउँपालिका- ४, हुम्देस्थित विमानस्थल र आसपास क्षेत्रमा परेको हिउ

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता  बालेन्द्र शाह झापा पुगेका छन्
02/02/2026

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह झापा पुगेका छन्

रुकुम पश्चिमको सदरमुकाम खलङ्गा बजार र खलङ्गा-सल्ले जोड्ने झोलुङ्गे पुल।
02/02/2026

रुकुम पश्चिमको सदरमुकाम खलङ्गा बजार र खलङ्गा-सल्ले जोड्ने झोलुङ्गे पुल।

Address

Kathamndu
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Melody Nepal Tv posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Melody Nepal Tv:

Share