Cine cinema

Cine cinema Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Cine cinema, Film/Television studio, NEW BANESHWOR, Kathmandu.

It is a social story including inspiring love with religious issues, social problems, comic -tragedies and current affairs having comedies perfect to give full entertainment and remarkable lessons to the current generation.

Happy birthday DOP  Nisal Poudel
29/12/2025

Happy birthday DOP Nisal Poudel

कल्लीको दमदार टिजर आँखालाई मनमोह बनाऊने दृस्य कलाकारको अब्बल अभिनय …..
27/12/2025

कल्लीको दमदार टिजर आँखालाई मनमोह बनाऊने दृस्य कलाकारको अब्बल अभिनय …..

Writer: Mahesh DawadiStory & Director: Laxman SunarRoto and paint artistBapan sau Sayani Adhikary Rajesh Dolai Adir dutta Rintu mondolKyamodin miyaAnanya das...

Priyanka Karki starrer psychological thriller ‘Mummy’ is out on YouTube. The movie wasn’t a hit in theaters, but audienc...
20/12/2025

Priyanka Karki starrer psychological thriller ‘Mummy’ is out on YouTube. The movie wasn’t a hit in theaters, but audience really liked it.

So25 Presents New Nepali Horror Movie MUMMY in association with Shri Krishna Niraula Films. After the tragic loss of their beloved family dog, a daughter ado...

लक्ष्मण सुनारको निर्देशनमा सुशील पोखरेलले निर्माण गरेको फिल्म परालको आगोको प्रदर्शन मिति तय गरिएको छ । यो फिल्मलाई वि.सं...
25/11/2025

लक्ष्मण सुनारको निर्देशनमा सुशील पोखरेलले निर्माण गरेको फिल्म परालको आगोको प्रदर्शन मिति तय गरिएको छ । यो फिल्मलाई वि.सं २०८३ सालको वैशाख ११ गतेबाट रिलिज गर्ने घोषणा निर्माणपक्षले गरेको छ । निर्माणपक्षले फिल्मका मुख्य कलाकारहरु प्रकाश सपुत, सौगात मल्ल र सुहाना थापाको पात्र लुक्स समेत सार्वजनिक गरेको छ ।

चलचित्र 'परालको आगो'मा कलाकारहरु सुहाना थापा, श्रृजना अधिकारी, सौगात मल्ल र प्रकाश सपुत।चलचित्र रिलिज वैशाख ११ गते है त ...
25/11/2025

चलचित्र 'परालको आगो'मा कलाकारहरु सुहाना थापा, श्रृजना अधिकारी, सौगात मल्ल र प्रकाश सपुत।
चलचित्र रिलिज वैशाख ११ गते है त !

24/11/2025
Congratulations Samragyee RL Shah
18/11/2025

Congratulations Samragyee RL Shah

नेपाली डान्सर आश्मा विश्वकर्माको 'चिक्री चिक्री' गीतमा गरेको नृत्य सामाजिक सञ्जालमा निकै भाइरल भएको छ।
16/11/2025

नेपाली डान्सर आश्मा विश्वकर्माको 'चिक्री चिक्री' गीतमा गरेको नृत्य सामाजिक सञ्जालमा निकै भाइरल भएको छ।

“परान” चलचित्रले २ हप्ता सकिएर  तेस्रो हप्ता लाग्दै गर्दा Collection सार्वजानिक गरेको छ।  निर्माण पक्षले सार्वजानिक गरेक...
16/11/2025

“परान” चलचित्रले २ हप्ता सकिएर तेस्रो हप्ता लाग्दै गर्दा Collection सार्वजानिक गरेको छ। निर्माण पक्षले सार्वजानिक
गरेको आकणा अनुसार २ हप्तामा ७.५ करोड ग्रस गरेको छ !

राजामौलीको नयाँ फिल्मको शीर्षक ‘वाराणसी’, यस्तो छ महेश बाबुको झलक
16/11/2025

राजामौलीको नयाँ फिल्मको शीर्षक ‘वाराणसी’, यस्तो छ महेश बाबुको झलक

07/11/2025

27/10/2025

Address

NEW BANESHWOR
Kathmandu

Telephone

+977-9814541676

Website

Alerts

Be the first to know and let us send you an email when Cine cinema posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share