Nepal Tv News

Nepal Tv News Wel come to Nepal Tv News. Follow us for Branded News

बुद्धभूमि नगरपालिका–२ गोरुसिङ्गेमा रहेको सोसियल इंग्लिस बोर्डिङ स्कुल बुद्धभूमि–२ गोरुसिङ्गे कपिलवस्तु ले एसईई २०८२ परीक...
17/05/2026

बुद्धभूमि नगरपालिका–२ गोरुसिङ्गेमा रहेको सोसियल इंग्लिस बोर्डिङ स्कुल बुद्धभूमि–२ गोरुसिङ्गे कपिलवस्तु ले एसईई २०८२ परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ ।

विद्यालय परिसरमा आयोजित कार्यक्रममा उत्कृष्ट जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई सम्मानपत्र, खादा तथा मायाको चिनो प्रदान गर्दै सम्मान गरिएको हो । कार्यक्रममा विद्यार्थी, अभिभावक तथा शिक्षकहरूको उत्साहजनक सहभागिता रहेको थियो ।

यस वर्ष विद्यालयले बुद्धभूमि नगरपालिकामै उत्कृष्ट नतिजा ल्याउँदै प्रथम स्थान हासिल गरेको थियो । विद्यालयबाट एसईई परीक्षामा सहभागी ५८ जना विद्यार्थीमध्ये ९६.५५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

Advertisement कपिलवस्तु, । बुद्धभूमि नगरपालिका–२ गोरुसिङ्गेमा रहेको सोसियल इंग्लिस बोर्डिङ स्कुल बुद्धभूमि–२ गोरुसिङ्....

बलात्कार जस्तो गम्भीर अपराधलाई “जग्गा विवाद” भन्दै मिलापत्र गराउने प्रयास !कपिलवस्तुमा पूर्व वडाध्यक्षसहित ४ जना पक्राउ ...
15/05/2026

बलात्कार जस्तो गम्भीर अपराधलाई “जग्गा विवाद” भन्दै मिलापत्र गराउने प्रयास !
कपिलवस्तुमा पूर्व वडाध्यक्षसहित ४ जना पक्राउ परेका छन् ।
प्रहरीका अनुसार करणी मुद्दा फिर्ता गराउन मिलापत्र कागजसहित जिप्रका पुगेपछि घटना बाहिरिएको हो ।
यस्तो गम्भीर फौजदारी मुद्दामा मिलापत्र गर्न नमिल्ने प्रहरीले जनाएको छ ।

Advertisement कपिलवस्तु, वैशाख ३० गते । कपिलवस्तुमा जबरजस्ती करणीको घटनालाई जग्गा विवादको विषय बनाएर मिलापत्र गराएको आरो...

प्युठानको माण्डवी गाउँपालिका–१ स्थित डामृखोलामा एक मारुती भ्यान दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । देवी...
15/05/2026

प्युठानको माण्डवी गाउँपालिका–१ स्थित डामृखोलामा एक मारुती भ्यान दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । देवीस्थान–दाङ सडक खण्डमा गुडिरहेको लु.प्र.०२–००१ ज ०१०४ नम्बरको भ्यान अनियन्त्रित भई सडकबाट करिब दुई सय मिटर तल खस्दा सो दुर्घटना भएको हो ।

Advertisement प्युठान, जेठ १ गते । प्युठानको माण्डवी गाउँपालिका–१ स्थित डामृखोलामा एक मारुती भ्यान दुर्घटना हुँदा दुई जन.....

विद्यालयका अनुसार ३.६ देखि ४ जीपीए ल्याउने ११ जना विद्यार्थी रहेका छन् भने ३.२ देखि ३.६ जीपीए ल्याउने २० जना विद्यार्थील...
15/05/2026

विद्यालयका अनुसार ३.६ देखि ४ जीपीए ल्याउने ११ जना विद्यार्थी रहेका छन् भने ३.२ देखि ३.६ जीपीए ल्याउने २० जना विद्यार्थीले उत्कृष्ट नतिजा हासिल गरेका छन् । विद्यालयकी छात्रा लतिशा श्रेष्ठले ३.९५ जीपीए प्राप्त गर्दै नगरपालिकाभित्र प्रथम स्थान हासिल गर्न सफल भएकी छन् ।
https://nepaltvnews.com/?p=4060

21/02/2026

कपिलवस्तु -२ कसले बाजि मार्ला ।

कपिलवस्तुको शिवराज नगरपालिका–५ चन्द्रौटा हाटबजार अगाडि नालीभित्र एक पुरुषको शव फेला परेको छ।नालीमा भेटिएको शवको हालसम्म ...
11/01/2026

कपिलवस्तुको शिवराज नगरपालिका–५ चन्द्रौटा हाटबजार अगाडि नालीभित्र एक पुरुषको शव फेला परेको छ।

नालीमा भेटिएको शवको हालसम्म पहिचान खुल्न सकेको छैन।
https://nepaltvnews.com/?p=4031

तनहुँमा तीन जनाको विभत्स हत्या, घटनास्थल तनावग्रस्त
10/01/2026

तनहुँमा तीन जनाको विभत्स हत्या, घटनास्थल तनावग्रस्त

Advertisement तनहुँ, पुस २६ गते । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ कसेरीघाटस्थित फोहोरमैला प्रशोधन केन्द्र नजिक तीन जना....

08/01/2026

यसरी सबैलाई भाग पुराउने काेहि नेता छन् र

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Nepal Tv News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share