Zen1 News

Zen1 News At zen1news, we are a team of passionate journalists dedicated to delivering insightful and reliable news coverage around the clock.

We strive to be your one-stop shop for understanding the world around you. This is official page of zen1news.com

सरकारी तथा राजनीतिक पदको झुटो परिचय दिँदै हिँड्ने व्यक्ति पक्राउझापा । विभिन्न सरकारी तथा राजनीतिक पदमा रहेको भन्दै झुटो...
15/09/2026

सरकारी तथा राजनीतिक पदको झुटो परिचय दिँदै हिँड्ने व्यक्ति पक्राउ

झापा । विभिन्न सरकारी तथा राजनीतिक पदमा रहेको भन्दै झुटो परिचय दिई सरकारी कार्यालय, बैठक तथा शैक्षिक संस्थामा प्रवेश गर्ने र दबाब तथा धाकधम्की दिने गरेको आरोपमा झापाबाट एक युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा हल्दिबारी गाउँपालिकाका २६ वर्षीय सुजन विश्वकर्मा रहेका छन्। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार विश्वकर्माले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य तथा प्रधानमन्त्री कार्यालयको सचिवालय सदस्य रहेको भन्दै परिचय दिने गरेका थिए।

प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानबाट उनले दाबी गरेका पद तथा जिम्मेवारी वास्तविक नभएको खुलेको जनाएको छ।

विश्वकर्मालाई पक्राउ गरी झापा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरिएको छ। उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले विश्वकर्माले झुटो परिचय दिई कसैबाट लाभ लिएको वा कसैलाई कुनै किसिमको हानि–नोक्सानी पुर्‍याएको भए जिल्ला प्रहरी कार्यालय झापामा सम्पर्क गरी जानकारी गराउन अनुरोध गरेको छ।

15/09/2026

भोटेकोशी बाढीपीडितका लागि श्रीपाली वस्न्यात समाजद्वारा सहयोग
https://zen1news.com/news/5942

मुक्तिनाथ बाबाद्वारा बाढिपिडतका लागि ११ लाख ५५ हजार सहयोग https://zen1news.com/news/5943
15/09/2026

मुक्तिनाथ बाबाद्वारा बाढिपिडतका लागि ११ लाख ५५ हजार सहयोग
https://zen1news.com/news/5943

काठमाडौँ: रसुवाको भोटेकोशी नदीमा आएको अविरल र अप्रत्याशित बाढीका कारण प्रभावित भएका नागरिकको राहत तथा पुनर्स्थ.....

15/09/2026

बाढीपीडितमाथि गालीगलौज, बालेनका सामाजिक सञ्जालमाथि प्रश्न
https://zen1news.com/news/5941

चिया मजदुरको ज्याला र सामाजिक सुरक्षा कार्यान्वयन गर्न सचेतक राईको माग
15/09/2026

चिया मजदुरको ज्याला र सामाजिक सुरक्षा कार्यान्वयन गर्न सचेतक राईको माग

काठमाडौं : नेपाली कांग्रेसका सचेतक निश्कल राईले चिया मजदुरका लागि सरकारले निर्धारण गरेको ज्याला, सेवा–सुविधा र .....

‘संविधान संशोधनको मस्यौदा होइन, आधार तयार गर्ने दस्तावेज हो’https://zen1news.com/news/5939
15/09/2026

‘संविधान संशोधनको मस्यौदा होइन, आधार तयार गर्ने दस्तावेज हो’
https://zen1news.com/news/5939

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मोहनलाल आचार्यले संविधान संशोधन बहसपत्रलाई संविधान संशो...

राष्ट्रपति पद खारेजदेखि राजसंस्था पुनःस्थापनासम्म, असोज ३ मा रत्नपार्कमा र्‍यालीhttps://zen1news.com/news/5938
15/09/2026

राष्ट्रपति पद खारेजदेखि राजसंस्था पुनःस्थापनासम्म, असोज ३ मा रत्नपार्कमा र्‍याली
https://zen1news.com/news/5938

काठमाडौं: वर्तमान राजनीतिक व्यवस्था र २०७२ सालमा जारी संविधानप्रति असन्तुष्टि जनाउँदै राजसंस्था पक्षधर शाही यु...

15/09/2026

२१ बुँदे कार्ययोजनाको प्रभाव : नेप्से ४८ अंकले उकालो

‘ग्यास दिन नसकेर सरकार लाचार सावित भयो’https://zen1news.com/news/5936
15/09/2026

‘ग्यास दिन नसकेर सरकार लाचार सावित भयो’
https://zen1news.com/news/5936

काठमाडौं: प्रतिपक्षी दल नेकपा एमालेले खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव नियन्त्रण गर्न नसकेको भन्दै सरकारम.....

भोटेकोशी बाढीको राहतदेखि पुनर्स्थापनासम्म संसदीय समिति गठन गरौँ: अर्यालhttps://zen1news.com/news/5935
15/09/2026

भोटेकोशी बाढीको राहतदेखि पुनर्स्थापनासम्म संसदीय समिति गठन गरौँ: अर्याल
https://zen1news.com/news/5935

काठमाडौं: नेकपा एमाले संसदीय दलकी उपनेता पद्माकुमारी अर्यालले रसुवाको भोटेकोशी बाढीपछि जारी राहत, खोज तथा उद्धा....

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Zen1 News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share