ORi PATI MEDIA

ORi PATI MEDIA सत्यतथ्य समाचार को लागि हामीलाई फलो गर्नु होस

नेपाल भ्रमणमा आउन लागेकी ब्राजिलकी महिला भारतमा सामुहिक बलात्कारको सिकारहाम्रो युटुब च्यानलमा हार्दिक स्वागत छ! हाम्रो य...
06/03/2024

नेपाल भ्रमणमा आउन लागेकी ब्राजिलकी महिला भारतमा सामुहिक बलात्कारको सिकार

हाम्रो युटुब च्यानलमा हार्दिक स्वागत छ! हाम्रो यस च्यानलमा
विभिन्न कार्यक्रमका साथै प्रत्येक दिनका देश तथा बिदेशका
समाचार हेर्न र सुन्न पनि सक्नु हुनेछ त्यसैले हाम्रो यस
च्यानललाई Subscribe गर्नु भएको छैन भने subscribe
गर्न नभुल्नुहोला !

हाम्रो युटुब च्यानलमा हार्दिक स्वागत छ! हाम्रो यस च्यानलमाविभिन्न कार्यक्रमका साथै प्रत्येक दिनका देश तथा बिदेशकासमाचार ...
05/03/2024

हाम्रो युटुब च्यानलमा हार्दिक स्वागत छ! हाम्रो यस च्यानलमा
विभिन्न कार्यक्रमका साथै प्रत्येक दिनका देश तथा बिदेशका
समाचार हेर्न र सुन्न पनि सक्नु हुनेछ त्यसैले हाम्रो यस
च्यानललाई Subscribe गर्नु भएको छैन भने subscribe
गर्न नभुल्नुहोला !!

media Nepal

युटुब मा हामी
04/03/2024

युटुब मा हामी

नयाँ गठबन्धन को को बन्ने त पहिलो चरणमा मन्त्री

04/03/2024

नयाँ गठबन्धन को को बन्ने त पहिलो चरणमा मन्त्री

Sad news: भरतपुरबाट माडि जाँदै गरेको ना४ख ५८१५ नम्बर को यात्रुवहाक बस को ठक्करबाट भरतपुर ७ माछापुच्छ्रे चोकमा ७ बर्षका ब...
04/03/2024

Sad news: भरतपुरबाट माडि जाँदै गरेको ना४ख ५८१५ नम्बर को यात्रुवहाक बस को ठक्करबाट भरतपुर ७ माछापुच्छ्रे चोकमा ७ बर्षका बालकको घटनास्थल मा मृत्यु भएको छ । उनी जेब्राक्रसबाट बाटो काट्दै थिए । 😢

कपिलवस्तु मा पनि डुब्न थाले सहकारी कपिलवस्तुको शिवराज नगरपालिका ५ मा रहेको सुशन्देश बहुउद्देश्य सहकारी ऋणात्मक हुदै गएपछ...
04/03/2024

कपिलवस्तु मा पनि डुब्न थाले सहकारी
कपिलवस्तुको शिवराज नगरपालिका ५ मा रहेको सुशन्देश बहुउद्देश्य सहकारी ऋणात्मक हुदै गएपछी कारोबार बन्द गरेको छ ।

04/03/2024

नेपाली राजनीति मा नयाँ तरङ्ग
एमाले माओवादी रास्वपा सहित नयाँ गठबन्धन हुने।

कपिलवस्तुकाे बुद्द्भुमी नगरपालिका ४ झडुलामाइ मन्दिर नजिकै भएको सडक दुर्घटना मा एक जनाको मृत्यु भएको छ । लु ३ च ४३८३ नम्ब...
28/02/2024

कपिलवस्तुकाे बुद्द्भुमी नगरपालिका ४ झडुलामाइ मन्दिर नजिकै भएको सडक दुर्घटना मा एक जनाको मृत्यु भएको छ । लु ३ च ४३८३ नम्बर को पिकअप ले ठक्कर दिदा लु १३ प १८१९ नम्बर का मोटरसाइकल चालक स्थानीय ५० वार्षिय सितल कहारको मृत्यु भएको हो।

रास्वपाले इलाम-२ म हुने उपनिर्वाचन लक्षित गरेर रास्वपा ले पार्टिको सहमहामन्त्री कबिन्द्र बुर्लाकोटिलाई इलाम पठउने भएको छ...
27/02/2024

रास्वपाले इलाम-२ म हुने उपनिर्वाचन लक्षित गरेर रास्वपा ले पार्टिको सहमहामन्त्री कबिन्द्र बुर्लाकोटिलाई इलाम पठउने भएको छ । बुर्लाकोटिले स्थानीयसँग भेटघाट , उपनिर्वाचनको प्रारम्भिक तयारी र जनगुनासो सुन्ने कार्यक्रम रहेको छ ।

वाफ २०२४ वुमन्स च्याम्पियनसिपमा लेबनानलाई हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको छ ।
27/02/2024

वाफ २०२४ वुमन्स च्याम्पियनसिपमा लेबनानलाई हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको छ ।

बिवेक यादवको उत्कृष्ट कैच ।
27/02/2024

बिवेक यादवको उत्कृष्ट कैच ।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when ORi PATI MEDIA posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share