News Nepal Media

News Nepal Media Niru Gautam News Nepal page

प्रधानमन्त्री सुसिला कार्किका पतिलाइ थप उपचारको लागि भारत लगिने भएका छन ।
04/01/2026

प्रधानमन्त्री सुसिला कार्किका पतिलाइ थप उपचारको लागि भारत लगिने भएका छन ।

जाँचबुझ आयोगले केपी ओलीलाई काट्यो पत्र
04/01/2026

जाँचबुझ आयोगले केपी ओलीलाई काट्यो पत्र

यो बर्ष १ लाख ६१ हजार १४१ अन्तर्राष्ट्रिय पर्यटकहरूले मुस्ताङ भ्रमण गरेका छन्। जय मुक्तिनाथ 🙏🙏
04/01/2026

यो बर्ष १ लाख ६१ हजार १४१ अन्तर्राष्ट्रिय पर्यटकहरूले मुस्ताङ भ्रमण गरेका छन्। जय मुक्तिनाथ 🙏🙏

हामी नै त्यो अन्तिम पुस्ता हौ !!! 😍 होईन त ???१. हामी त्यो अन्तिम पुस्ता हौं, जस्ले माटोको घरमा बस्यौ। बुवा-आमाको काखमा ...
04/01/2026

हामी नै त्यो अन्तिम पुस्ता हौ !!! 😍 होईन त ???
१. हामी त्यो अन्तिम पुस्ता हौं, जस्ले माटोको घरमा बस्यौ। बुवा-आमाको काखमा कथा भजन सुन्दै निदायौं । जमीनमा पलेटी मार्दै बसेर खाना खायौं । प्लेटमा खन्याएर चिया पियौं ।
२ , हामी त्यो अन्तिम पुस्ता हौं, जस्ले बाल्यकालमा गाउँ छिमेकका साथीहरू जम्मा भएर नजिकैको मैदानमा पुगेर परम्परागत खेल, डन्डी-बियो, लुकामारी, कबर्डी , डोरी नाघ्ने, चुङ्गी, गुच्छा जस्ता दुर्लभ कुराहरू खेल्यौं । अनलाइन गेम खेल्ने अहिलेको पुस्तालाई यी कुराहरू कथा जस्तो लाग्लान ।
३, हामी त्यो अन्तिम पुस्ता हौं, जस्ले टुकि बालेर, लालटिन बालेर र चिम बालेर पढ्यौं, होमवर्क गर्यौ । कसै-कसैले मैनटोल पनि बाल्यौं । उपन्यास तथा कमिक्सहरु समेत पढ्यौं । यी तिनवटै कुराको अनुभव प्राप्त गर्ने भाग्यमानी पुस्ता हौं हामी ।
४, हामी त्यै पुस्ताका मान्छे हौं, जस्ले आफू र आफन्तका भावनाहरुलाई पत्रका माध्यमबाट आदानप्रदान गर्यौं ।
५, हामी त्यै अन्तिम पुस्ताका मान्छे हौं, जस्ले कुलर, एसी तथा हिटर बिनै बाल्यकाल बितायौं । माटाेकाे गाग्रीकाे पानी, भुँड्काकाे दही खायाैं ।
६, हामी त्यो अन्तिम पुस्ता हौं, जस्ले कपालमा तोरिको तेल घसेर स्कुल गयौं, बिबाह तथा भोजभतेरमा पुग्यौं । टपरीमा र केराको पातमा पार्टी खायौं । अनि स्याम्पुको सट्टा पिनाले नुहायौं । रिठ्ठा र खरानीले लुगा धाेयाैं ।
७, हामी त्यो अन्तिम पुस्ता हौं, जस्ले मसी भर्ने भरुवा कलमले लेख्यौं । आफ्नो कापी किताब र कपडामा मसी पोखेर कालो निलो बनायौं ।
८, हामी त्यो अन्तिम पुस्ता हौं, जस्ले स्कुलमा सरको हातबाट भक्कु कुटाइ खायौं र कुखुरा पनि बन्यौं । घरमा पनि नपढेकाे भनेर थप कुटाई खायौं । माटाेकाे स्कुुलमा, चकटिमा बसेर पढ्याैं । केतुके घारीमा दिशा पिसाव गर्याैं ।
९, हामी त्यो अन्तिम पुस्ता हौं, जस्ले खेल्दा-खेल्दै गाउँका अग्रजहरुलाई टाढाबाट देखेपछि बाटोको कुनैकुना दौडिदै घर आउने गर्थ्यौं । शिक्षकहरूलाई देख्दा घरकाे बुईकलमा गएर लुक्थ्याैं ।
१०, हामी त्यो अन्तिम पुस्ता हौं, जस्ले नुन ढिकीकाे चिया पिएका छौं , रोटिमा खुदो दलेर खाएका छौँ । चिउरीको बोटमा चढेर टन्न होइन्जेल चिउरी खाएका छौँ ।
११, हामी त्यो अन्तिम पुस्ता हौं, जस्ले सिमलि, दतिवन, अँगार, कदम , बाँसको डाठ भाचेर दात माझ्यौं । डावरको रातो धुलो र कोलगेटको सेतो पाउडर हुँदै अहिले विभिन्न कम्पनीका पेस्टहरु समेत अनुभव गर्‍यौं ।
१२, हामी निश्चय नै त्यै अन्तिम पुस्ता हौं, जस्ले जुनेली रातमा पुरै परिवार संगै बसेर रेडियोमा BBC सुन्यौं । घटना र बिचार सुन्यौं ।
१३, हामी नै त्यो अन्तिम पुस्ता हौं, जो गर्मी महिनामा साझ पर्ने बित्तिकै गुन्द्री र तन्ना बिछ्याएर सुत्यौं । अधिक गर्मी हुँदा घरकाे माटाेकाे मझेरीमा सुत्यौं । बिहान घाम झुल्कि सकेपछी पनि एकछिन अल्छी गरेर मीठो निन्द्रामा सुतिरह्यौं । ती सबै दिनहरु बिते,कथा जस्ता भए । अचेल त डब्बा जस्तो कोठामा एसी र कुलर लगाएर नरम बिस्तारा सहितको पलंगमा सुत्दा पनि मीठो प्राकृतिक निन्द्रा छैन ।
१४, हामी नै त्यो अन्तिम पुस्ता हौं, जस्ले ती सुन्दर सुमधुर सम्बन्ध तथा त्यसको मिठास बाड्ने मानिसहरू देख्यौं, भेट्यौं,। अचेल त मानिसबाटै मानिसलाई खतरा हुँदै गयो । मानिसहरू जति पढेलेखेका र बुद्धिजीवी हुँदै गए उति नै स्वार्थी, निर्दयी, मतलबी, एकलकाँटे हुँदै गए । हामी नै त्यो भाग्यमानी पिढी हौं जस्ले सुमधुर सम्बन्धको मिठास चाख्यौ ।
१५ , बास्तबमै हामी त्यो अन्तिम पुस्ता हौं, जस्ले रातबिरात बाँसको भाटा, चप्पल, सल्लाको काठ जस्ता कुराहरूको राँको बालेर कोसौं टाढासम्म पैदल हिड्यौं । हिड्दाहिड्दै जस्को घर नजिक पुग्दा थाकेर लखतरान भयौं उसैको घरमा बास मागेर बस्यौं । मोहि र मकै खाएर पेट भर्यौं अनि पिंढिं तथा आगनमा मस्त सुत्यौं ।
१६. हामी नै त्याे अन्तिम पुस्ता हाैं जसले नाङ्गो गाेडा हुँदै हात्ती छाप चप्पल चुडिदा केतुकेकाे काँडले उनी लाएकाे र डाेरीले बाँधी प्रयाेग गरेकाे थियौं।
१७, १८ ,१९,२० नं यस्तै अरु पनि थप्दै जाम त कमेन्टमा हो

“ठुलो क्ष'ति भोगें, तर पनि कर्मचारीको तलब भत्ता रोकिँदैन। कर्मचारी मेरा सन्तान हुन्।”🙏❣️  मिन बहादुर गुरुङ
04/01/2026

“ठुलो क्ष'ति भोगें, तर पनि कर्मचारीको तलब भत्ता रोकिँदैन। कर्मचारी मेरा सन्तान हुन्।”🙏❣️ मिन बहादुर गुरुङ

रास्वपाको केन्द्रिय समितिको वैठक बस्नु अघि सचिवालयको वैठक बस्दै
04/01/2026

रास्वपाको केन्द्रिय समितिको वैठक बस्नु अघि सचिवालयको वैठक बस्दै

04/01/2026

The Explainer: मादुरोको पतन — तेल, सत्ता र अमेरिकाको यु'द्ध |

कोरियाको रोस्टरबाट हट्दै छ १२ हजार नेपाली श्रमिकको नाम😏
04/01/2026

कोरियाको रोस्टरबाट हट्दै छ १२ हजार नेपाली श्रमिकको नाम😏

आज राति सपनामा एउटा अनौठो कुरा देखेँ, किन हो थाहा छैन आजसम्म जन्मिएदेखि राजनीतिसम्बन्धी सपना नदेखेको म भगवान् पशुपतिनाथक...
04/01/2026

आज राति सपनामा एउटा अनौठो कुरा देखेँ, किन हो थाहा छैन आजसम्म जन्मिएदेखि राजनीतिसम्बन्धी सपना नदेखेको म भगवान् पशुपतिनाथको कसम खाएर भन्छु—आज सुशील कार्की, जो अहिले हाम्रो सम्माननीय प्रधानमन्त्रीज्यू हुनुहुन्छ, उहाँलाई देखेँ । उहाँले मलाई हात हल्लाएर बोलाउनुभयो, म उहाँको छेउमा गएर नमस्कार गरेँ र उहाँले मेरो हात समाएर बस्नुभयो । उहाँ अलि निरस देखिनुहुन्थ्यो, मैले के भयो हजुरलाई भनेर सोध्दा उहाँले अलि गाह्रो भइरहेको छ, रातभरि सुत्न सक्दिनँ भन्नुभयो र खुट्टाभरि नीलडामै नीलडाम देखाउनुभयो । मैले फेरि के भयो भनेर सोध्दा उहाँले यो यता–उता हिँड्दा कहिलेकाहीँ यस्तै हुन्छ भन्नुभयो । यसबाट मलाई यति कुरा स्पष्ट भयो कि सुशील कार्की ज्यूलाई देशको माया छ र उहाँले देशप्रति गद्दारी गर्नु आउँदैन । मैले भनेको यो कुरा फोटो खिचेर राख्नुस्, उहाँलाई अहिले धेरै ठूलो दबाब आएको हुन सक्छ जुन उहाँले सबैसँग लुकाएर राख्नुभएको छ । उहाँलाई सपनामा देख्दा मलाई के लागेको छ भने देशमा कुनै ठूलो घटना हुन लागेको छ वा देशमा कुनै राम्रो काम हुँदैछ, यो मेरो भविष्यवाणी हो ।🙏🏻💕💐

04/01/2026

माटो दलेर उपचार हुने अचम्मको अस्पताल, प्राकृतिक चिकित्सालय रजहर नवलपुर

पाथीभरा माताको दर्शन गरेर आशीर्वाद ग्रहण गर्नुहोस् 🙏
04/01/2026

पाथीभरा माताको दर्शन गरेर आशीर्वाद ग्रहण गर्नुहोस् 🙏

सत्यवति बज्यैको दर्शन गरेर आशीर्वाद ग्रहण गर्नुहोस् 🙏
03/01/2026

सत्यवति बज्यैको दर्शन गरेर आशीर्वाद ग्रहण गर्नुहोस् 🙏

Address

Kawasoti Nawalparasi
Kathmandu

Alerts

Be the first to know and let us send you an email when News Nepal Media posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to News Nepal Media:

Share