News Nepal Media HD

News Nepal Media HD Niru Gautam News Nepal page

जय पाथिभरा माता🙏
08/09/2026

जय पाथिभरा माता🙏

राप्रपा सांसद ज्ञानेन्द्र शाहि भन्नुहुन्छ " सम्माननीय प्रधानमन्त्री Balenशाहज्यू,निजामती सेवाका कार्यालय सहयोगीभन्दा २९४...
07/09/2026

राप्रपा सांसद ज्ञानेन्द्र शाहि भन्नुहुन्छ " सम्माननीय प्रधानमन्त्री Balenशाहज्यू,
निजामती सेवाका कार्यालय सहयोगीभन्दा २९४
रुपैयाँ कम तलब खाएर पनि आफ्नो ज्यानको पर्वाह नगरी नेपाली जनताको जीवन बचाउन दिनरात खटिने नेपाली सुरक्षाकर्मीका जवानहरूलाई अब धन्यवाद मात्र दिएर पुग्दैन।सम्मान शब्दले मात्र हुँदैन।
अब राज्यले उहाँहरूको तलब, जोखिम भत्ता, बीमा, स्वास्थ्य सेवा, आवास तथा अन्य सेवा–सुविधा उल्लेख्य रूपमा बढाउनुपर्छ।मन्त्रिपरिषद्को तत्काल बैठक बोलाएर सुरक्षाकर्मीको तलब वृद्धि गर्न हार्दिक अपिल गर्दछु।यस मागका लागि सम्पूर्ण नेपाली जनताले सरकारलाई दबाब दिनुहोस्।

सुरक्षाकर्मीको तलब वृद्धि गर्न प्रधानमन्त्रीज्यूलाई जनस्तरबाट दबाब दिन हार्दिक अपिल गर्दछु।
आज उहाँहरूले आफ्नो जीवन जोखिममा राखेर, आफ्ना परिवारको चिन्ता नगरी हजारौँ नेपालीको जीवन बचाउनुभएको छ। संकटको घडीमा राज्य र नागरिकका लागि आफ्नो ज्यानसमेत जोखिममा राख्ने यस्ता सुरक्षाकर्मीप्रति हामी सबै नतमस्तक छौँ।"

06/09/2026
06/09/2026

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीज्यू,
हामीले विगत बिर्सेका छैनौँ। नख्खुको बाढीमा नागरिकहरू हेलिकप्टरको प्रतीक्षामा बसिरहेका थिए, उद्धारका लागि हारगुहार भइरहेको थियो, तर समयमै हेलिकप्टर पुग्न नसक्दा नागरिकहरू बाढीमा बगिरहेको दृश्य आज पनि हाम्रो आँखाअगाडि छ।त्यसैले आज अरूलाई ठूलो–ठूलो उपदेश दिनुअघि आफ्नो कार्यकाल पनि एकपटक सम्झिनुहोस्। ✍️Gyanendra Shahi

06/09/2026

पूर्व राष्ट्रसेवक तथा नागरिक संघ नेपालको कास्की समितिको शपथ ग्रहण सम्पन्न

05/09/2026

कुशको शव बनाएर किरिया बस्दै थियो परिवार, ११ औँ दिनमा बाढीबाट जीवितै फर्किइन् चण्डिका

04/09/2026

१० दिनपछि सुरूङबाट २ जनाकाे उद्धार । बाफ्रे ! कसरी बसे हुनन्, अझै कति होलान् ?

नवलपुरको प्रसिद्ध मौलाकालिका मन्दिर । हामिलाइ रक्षा गर्नुहोस
04/09/2026

नवलपुरको प्रसिद्ध मौलाकालिका मन्दिर । हामिलाइ रक्षा गर्नुहोस

दाउन्नेदेबीले हामी सबैको रक्षा गरुन्
03/09/2026

दाउन्नेदेबीले हामी सबैको रक्षा गरुन्

02/09/2026

हरि सापकोटा बिरामी नभएको भए रजहरमा प्राकृतिक चिकित्सालय बन्थेन होला - डा.बिनोद पौडेल

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when News Nepal Media HD posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to News Nepal Media HD:

Shortcuts

Share