HbxTkp

HbxTkp Entertainment, Explorer, Gamer

23/01/2025

अमेरिकाको लस एन्जलसको जंगलमा डढेलो फैलिएको छ । हजारौं मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।

अहिले आगो लागेको क्षेत्र सहरबाट ४५ किलोमिटर टाढा छ ।
आगो निभाउन दमकलहरूको प्रयोग गरिएको छ । आगलागी भएको
कास्टिक ताल नजिकैको पहाडी क्षेत्रमा डढेलो लागेको हो । डढेलो लागेको स्थान नजिकै धेरै आवासीय क्षेत्र र विद्यालयहरू छन् ।

डढेलोले आठ हजार एकडभन्दा बढी क्षेत्र जलेको छ । तीव्र हावा र सुख्खा झाडीहरूले आगो बढाउन इन्धनको रूपमा काम गरिरहेका बीबीसीले जनाएको छ ।

आगलागीबाट हालसम्म घरमा क्षति नभए पनि करिब १९ हजार बासिन्दा उक्त क्षेत्र छाड्न बाध्य भएका छन् ।

आगो निभाउन दमकलहरूको प्रयोग गरिएको छ । आगलागी भएको एक साताभन्दा बढी भइसकेको छ ।
Source: Euro News

Address

Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when HbxTkp posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category