NepalRaftar HD

NepalRaftar HD Namaste Welcome To Everyone.

We Are NEPAL RAFTAR MEDIA NETWORK सूचना र संचारका माध्यमबाट विकास र समृद्धिको रफ्तारमा नेपाल रफ्तार । ‘जहाँ पनि जहिले पनि खबरै खबर’ का साथ तपाईसगैँ नेपाल रफ्तार छ ।

खबरको नयाँ रफ्तार, नेपाल रफ्तार,
Nepal Raftar

आज शनिबार ! मनले चिताएको पुरा गरिदिने  #दक्षिणकाली माताको दर्शन गरौं । 🥀🙏 दक्षिणकाली माताकी जय 🙏
29/11/2025

आज शनिबार ! मनले चिताएको पुरा गरिदिने #दक्षिणकाली माताको दर्शन गरौं । 🥀

🙏 दक्षिणकाली माताकी जय 🙏

Good morning 🌞 कालभैरवको आशीर्वादले तपाईंको दिन शुभ रहोस्। 🕉️🙏Photo: Subhash Man Sangat
29/11/2025

Good morning 🌞 कालभैरवको आशीर्वादले तपाईंको दिन शुभ रहोस्। 🕉️🙏

Photo: Subhash Man Sangat

चितवनको भरतपुर अस्पताल ८८ अंकसहित देशकै उत्कृष्ट अस्पताल घोषित भएको छ।नेपाल सरकारको न्यूनतम सेवा मापदण्ड मूल्यांकनमा देश...
28/11/2025

चितवनको भरतपुर अस्पताल ८८ अंकसहित देशकै उत्कृष्ट अस्पताल घोषित भएको छ।
नेपाल सरकारको न्यूनतम सेवा मापदण्ड मूल्यांकनमा देशभरका १३ संघीय अस्पतालमध्ये भरतपुर अस्पताल सर्वोत्कृष्ट ठहरिएको हो।
सेवा सुविधा, व्यवस्थापन, स्वच्छता, उपचार गुणस्तर, एम्बुलेन्स र सुरक्षा व्यवस्थापन लगायत सूचकाङ्कमा उत्कृष्ट प्रदर्शन गर्दै अस्पतालले १०० मध्ये ८८ अंक प्राप्त गरेको हो।

28/11/2025

कांग्रेस युवाहरूको चेतावनी: विशेष महाधिवेशनले समस्या झन बढाउँछ !!

‘चौथो गैंडाकोट महोत्सव २०८२’ आगामी पुस २५ देखि माघ १० गतेसम्म नारायणी नदी किनारमा !!
28/11/2025

‘चौथो गैंडाकोट महोत्सव २०८२’ आगामी पुस २५ देखि माघ १० गतेसम्म नारायणी नदी किनारमा !!

चितवन : ‘चौथो गैंडाकोट महोत्सव २०८२’ आगामी पुस २५ देखि माघ १० गतेसम्म नारायणी नदी किनार, गैंडाकोट–२ मा हुने भएको छ ....

28/11/2025

कुलमान घिसिङको ‘उज्यालो भविष्यका लागि, उज्यालो नेपाल’ नारासहित पार्टी घोषणासभा हुने !!

28/11/2025

जेनजी आन्दोलनका सहिदलाई सम्मान, युवाहरूको न्याय र कारबाहीको माग !!

नेपाल वायुसेवा निगमका क्याप्टेन लामालाई सुरक्षा उल्लङ्घनमा रोक !!😱 पूरा समाचार कमेन्टमा👇👇
28/11/2025

नेपाल वायुसेवा निगमका क्याप्टेन लामालाई सुरक्षा उल्लङ्घनमा रोक !!😱
पूरा समाचार कमेन्टमा
👇👇

‘तानाशाही विरालोलाई कठालो समात्न नेपाली कम्युनिस्ट तैयार’– शाह !!पूरा समाचार कमेन्टमा👇👇
28/11/2025

‘तानाशाही विरालोलाई कठालो समात्न नेपाली कम्युनिस्ट तैयार’– शाह !!
पूरा समाचार कमेन्टमा
👇👇

28/11/2025

विराटनगर–रानी–बुढीगंगा रोडमा सिसिटिभी मर्मतका लागि २४.५ लाख खर्च !!

"आज जेनजीको आयोजनामा माइतीघरमा सहिदहरूको सम्झनामा मौनधारण कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा सहभागीहरूले सहिदहरूक...
28/11/2025

"आज जेनजीको आयोजनामा माइतीघरमा सहिदहरूको सम्झनामा मौनधारण कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा सहभागीहरूले सहिदहरूको तस्बिरमा फूलमाला चढाएर श्रद्धाञ्जली अर्पण गरे। कार्यक्रममा सहिद परिवारहरू पनि उपस्थित थिए।"

28/11/2025

देवीनगरको सार्वजनिक जग्गामा बनेका अवैध संरचनामा चलाए महानगरले डोजर !!

Address

Bagbazar Road, Katmandu, Népal
Kathmandu

Alerts

Be the first to know and let us send you an email when NepalRaftar HD posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share