08/06/2026
एसियन गेम्स क्रिकेट छनोट वर्षाले प्रभावित फाइनलमा हङकङमाथि नेपालको जित,
सिंगापुरमा सम्पन्न एसियन गेम्स पुरुष क्रिकेट छनोटको फाइनलमा नेपालले हङकङलाई डीएलएस पद्धति अनुसार पराजित गर्दै उपाधि जितेको छ ।।